Happy Wedding !

Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
USNepalOnline.Com: Nepalese Community news live from New York City !
न्यू योर्कबाट शेर्पाहरुद्वारा नेपालमा शेर्पा स्वायत्त प्रदेशको माग PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Friday, 27 January 2012 04:36

शेर्पा स्वायत्त प्रदेशविनाको नयाँ संविधान जारी गरे इतिहासको कालान्तरसम्म कालो दिनकोरुपमा मनाउने घोषणा
Exclusive; 3 photos, 1 video:
न्यू योर्क- शेर्पा किदुग अमेरिकाको आयोजनामा गएको एक प्रतिनिधि मन्डलले संयुक्त राष्ट्र संघकालागि नेपाली स्थायी प्रतिनिधी तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यलाई भेट गरी प्रधानमन्त्री डा. बाबुराम भट्टाराईको नाममा नेपालमा शेर्पा स्वायत्त प्रदेशको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
Read 0 Comments... >> Read more...

 
निर्वाचन आयोगद्वारा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (अध्यक्ष लिङ्देनको पक्षमा) आधिकारिकता प्रदान PDF Print E-mail
Share
Wednesday, 25 January 2012 23:47

काठमाडौं- निर्वाचन आयोग, नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन 'मिराक' अध्यक्ष रहेको पक्षलाई मञ्चको आधिकारिकता प्रदान गरेको छ ।
Read 0 Comments... >> Read more...

 
President Barack Obama's State of the Union Address 2012 PDF Print E-mail
Share
Tuesday, 24 January 2012 23:38

'It is time to stop rewarding businesses that ship jobs overseas, and start rewarding companies that create jobs right here in America.'
'I believe as strongly as ever that we should take on illegal immigration. ...We should be working on comprehensive immigration reform right now.'
Exclusive: 2 photos: 1 video: Washington DC- "...Each time I look at that flag, I’m reminded that our destiny is stitched together like those 50 stars and those 13 stripes.  No one built this country on their own.  This nation is great because we built it together.  This nation is great because we worked as a team.  This nation is great because we get each other’s backs.  And if we hold fast to that truth, in this moment of trial, there is no challenge too great; no mission too hard.  As long as we are joined in common purpose, as long as we maintain our common resolve, our journey moves forward, and our future is hopeful, and the state of our Union will always be strong..."


Read 0 Comments... >> Read more...
 
पेट्रोलियम पदार्थको निर्वाध आपूर्ति एवं दोहोरो मुल्य अन्त्यकालागि गम्भीर महासंघद्वारा आग्रह PDF Print E-mail
Share
Tuesday, 24 January 2012 15:20

काठमाडौं- सरकारले सातामा ४ हजार लिटरभन्दा बढी डिजेल खरिद गर्ने उद्योगले बढी मुल्यमा खरिद गर्नुपर्ने व्यवस्था गरी औद्योगिक क्षेत्रमा पुनः दोहोरो मुल्य कायम गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
Read 0 Comments... >> Read more...

 
Donate for the Children of Late Damoder Pathak PDF Print E-mail
Share
Tuesday, 24 January 2012 14:45

Appeal: Atlanta- Dear Nepali Community, Nepalese Association in Southeast America (NASeA) and Nepalese Association in Georgia (NAG), appeal everyone to donate for the cause of the children of the late Damoder Pathak- Nicky Pathak (13 years) and Nicholas Pathak (9 years);
Read 0 Comments... >> Read more...

 
माओवादी अध्यक्ष प्रचन्ड, प्रधानमन्त्री डा. भट्टराई र बैद्य पाल्पा प्रशिक्षणमा PDF Print E-mail
Share
Tuesday, 24 January 2012 09:48

बिद्यार्थीहरुद्वारा प्रमलाई कालो झन्डा
रुपन्देही- माघ १०- एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचन्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मोहन बैद्यलगायतका नेताहरु मगरात र तमुबानका नेता कार्यकर्तालाई प्रशिक्षणकोलागि पाल्पा आएका छन् ।
Read 0 Comments... >> Read more...

 
न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो PDF Print E-mail
Share
User Rating: / 9
PoorBest 
Tuesday, 24 January 2012 08:56

अमेरिकामा पहिलो नेपाली प्रोफेसनल बक्सर देबेन्द्र थापा मगर सम्मानित
Exclusive: 28 photos; 1 video:
न्यू जर्सी- मगर संघ अमेरिकाको आयोजनामा नेपाली-अमेरिकि मगरहरुले माघे संक्रान्ती पर्ब धुमधामसंग मनाएकाछन्। उक्त अबसरमा भारतकोलागि बक्सिङ खेलमा ९ वटा अन्तरराष्ट्रिय स्वर्ण पदक (Gold Medal) जितेका र अमेरिकामा पहिलो ब्याबसायीक (professional) बक्सिङ खेलाडी बनेका मुक्केबाज नेपाली छोरो देबेन्द्र थापा मगरलाई सम्मान गरिएकोछ।


Read 0 Comments... >> Read more...
 
आदिवासी जनजातिको आत्मानिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन धरान घोषणा पत्र २०६८ PDF Print E-mail
Share
Monday, 23 January 2012 15:15

धरान- एकात्मक हिन्दू राज्यको निर्माणदेखि नै निरन्तरता पाएको बाहुनवाद, पितृसत्तावाद, खस-नेपाली भाषा, हिन्दू धर्म र संस्कृतिको एकाधिकारको सिद्धान्त नीति तथा प्रचलनहरु जातिवादी, लैंगिकरुपमा विभेदकारी, कानुनीरुपमा अवैध, नैतिकरुपमा निन्दनीय तथा सामाजिकरुपमा अन्यायपूर्ण भएकोले सो कुराहरुको अन्त्य संविधानमा नै सुनिश्चित हुनु पर्दछ भनी हामी प्रतिवद्ध छौँ ।
Read 0 Comments... >> Read more...

 
ब्रुनाईमा धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न PDF Print E-mail
Share
Monday, 23 January 2012 15:03

सेरिया, ब्रुनाई- ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो ।
Read 0 Comments... >> Read more...

 
ब्रुनाईमा किरात नयाँ बर्ष मनाइयो PDF Print E-mail
Share
Monday, 23 January 2012 15:01

ब्रुनाई- किरात एकता सहमति संघ, जिआरयु, ब्रुनाईले किरात नयाँ बर्षको अबसरमा बार्षिक कार्यक्रम सम्पन्न गरेको छ।
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा भिमनिधी तिवारी शतवार्षिकी कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Monday, 23 January 2012 08:45

Special: 4 photos; न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा भिमनिधी तिवारीको शतवार्षिकी कार्यक्रम सम्पन्न गरिएको छ।
Read 0 Comments... >> Read more...

 
पोर्तुगलका नेपालीहरु माघे संक्रान्तिको रमझमसंगै चर्चित लोकदोहोरी गायिका मुना थापा मगरसँग झुमे PDF Print E-mail
Share
Monday, 23 January 2012 04:21

लिस्बोन- लोक तथा दोहोरी गायिका मुना थापा मगरले माघे संक्रान्तीको अबसर पारेर आयोजना गरिएको साँस्कृतिक साँझमा पोर्तुगलमा रहेका नेपालीहरुलाई बेस्सरी नचाइन् ।
Read 0 Comments... >> Read more...

 
बोस्टनमा 'हराएको मान्छे' गजल संग्रहबारे चर्चा PDF Print E-mail
Share
Monday, 23 January 2012 01:56

बोस्टन- साहित्यकार महेश्वर पन्तको नवीनतम् गजल संग्रह "हराएको मान्छे" माथि छलफल गरियो ।
Read 0 Comments... >> Read more...

 
भारतीय पक्षद्धारा गण्डक नहर अन्तरर्गत निमार्णका काममा ब्यापक अनियमितता PDF Print E-mail
Share
Sunday, 22 January 2012 09:09

रुपन्देही- भारतीय पक्षद्धारा नवलपरासीमा भईरहेको गण्डक नहर अन्तरर्गत बिभिन्न निर्माणका काममा गणस्तरहिन काम गरी ठेकेदार पक्षले व्यापक अनियमितता गरेको स्थानियबासीको भनाई छ।
Read 0 Comments... >> Read more...

 
जनआन्दोलन प्रतिक्रान्ति रहेको पूर्व प्रधानसेनापति कटुवालको दाबी PDF Print E-mail
Share
Sunday, 22 January 2012 08:49

'त्यो आन्दोलन क्रान्ति होइन, त्यो त प्रतिक्रान्ति पो रहेछ ।'
रुपन्देही- पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले २०६२/०६३ को जनआन्दोलनलाइ प्रतिक्रान्तिको शंज्ञा दिएका छन् । 'त्यो आन्दोलन क्रान्ति होइन' भैरहवामा आइतवार पत्रकारसंग कुराकानी गर्दै उनले भने- 'त्यो त प्रतिक्रान्ति पो रहेछ ।'
Read 0 Comments... >> Read more...

 
ओझेलमा परेका पहिलो नेपाली-अमेरिकि प्रोफेसनल बक्सिङ खेलाडी देबेन्द्र थापा मगर PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Saturday, 21 January 2012 08:18

Exclusive: 8 photos, 1 video: न्यू योर्क- नेपालमा स्याङ्जा जिल्लाको राङभाङ घर भएका देबेन्द्र थापा मगर अमेरिकामा सन् १९९८ देखी २००६ सम्म २८ वटा ब्याबसायिक बक्सिङ (pro-boxing) भिडन्तहरुमा खेलेर नेपालको नाम चम्काउन सफल भएका गर्बिला ब्यक्तित्व हुन्।


Read 0 Comments... >> Read more...
 
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी लखन थापा मगर (द्वितीय) लाई प्रथम शहीद मान्नु पर्ने कारणहरुको खोजी PDF Print E-mail
Share
User Rating: / 9
PoorBest 
Thursday, 19 January 2012 03:30

"...म मर्न गइराखेको छैन । मलाई झुण्ड्याएको वेला कोही पनि नरुनू, पीर पनि नगर्नू , मलाई झुण्ड्याएको डोरी सुरक्षित राख्नू , म एक दिन फर्कनेछु ..." -प्रथम शहीद लखन थापा मगर (द्वितीय)
Exclusive: 2 photos, 1 video:
काठमाडौं- नेपालका प्रथम शहीदकोरुपमा बहुचर्चित ब्यक्तित्व लखन थापा (द्वितीय) ले नेपालको प्रजातान्त्रिक आन्दोलनके कस्तो योगदान गरे र कसरी नेपालको ईतिहासमा प्रथम शहीदकोरुपमा दर्ज हुन पुगे भन्ने बिषयमा छलफल हुनु आबश्यक देखिन्छ।


Read 1 Comments... >> Read more...
 
अमेरिकि सरकारको इन्टरनेटलाई लगाम लगाउने कानूनको बर्खिलापमा गूगल, विकिपेडियालगायतबाट बिरोध र ब्लाक आउट PDF Print E-mail
Share
Wednesday, 18 January 2012 11:04

Exclusive: न्यू योर्क- अमेरिकि सरकारको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टएटिभ' मा बिचाराधिन रहेको 'स्टप अनलाइन पाइरेसी एक्ट' (सोपा) Stop Online Piracy Act (SOPA) र माथिल्लो सदन 'सिनेट' मा बिचाराधिन रहेको 'प्रोटेक्ट इन्टेलेक्च्युयल प्रोपर्टी एक्ट' (पिपा) Protect Intellectual Property Act (PIPA) ले पाइरेसी बन्द गर्ने बहानामा इन्टर्नेटको स्वतन्त्र विश्व सन्जालमा नै बन्देज लगाउने देखिएपछि विश्व प्रसिद्द सर्च इन्जिन 'गूगल', फायरफोक्स मोजिल्ला, विश्वकै सबैभन्दा ठुलो अनलाइन इन्साइक्लोपेडिया 'विकिपेडिया' जस्ता इन्टर्नेटका हस्ती कम्पनीहरुले जनवरी १८ को दिन भर आ-आफ्नो वेब्साइटमा कालो पोतेर बिरोधमा उत्रेकाछन्।


Read 0 Comments... >> Read more...
 
Combating Online Piracy while Protecting an Open and Innovative Internet PDF Print E-mail
Share
Wednesday, 18 January 2012 09:19

Washington D.C.- Thanks for taking the time to sign this petition. Both your words and actions illustrate the importance of maintaining an open and democratic Internet.
Read 0 Comments... >> Read more...

 
रिडिमा तीन दिने माघे संक्रान्ती मेला शुरु PDF Print E-mail
Share
Sunday, 15 January 2012 09:40

रुपन्देही- गुल्मीको रिडी क्षेत्रमा आईतवार (माघ १) देखि तीन दिने माघे संक्रान्ती मेला शुरु भएको छ ।
Read 0 Comments... >> Read more...

 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 259

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama