|
Happy Wedding: Dinesh Jung Shah & Deepa Singh, New York Janaury, 2012 |
|
|
|
|
Written by Administrator
|
|
Monday, 16 January 2012 04:21 |
|

Happily ever after: Deepa Singh and Dinesh Jung Shah. Photo: eEyeCam.com
कान्तिपुर दैनिक र इकान्तिपुर डट कमका अमेरिकि सम्बाददाता पत्रकार दिनेशजङ्ग शाह र दीपा सिंह बैबाहिक जीवनमा प्रबेश गर्नु भएको अबसरमा नब दम्पत्तीलाई हार्दिक बधाई ! -यूएस नेपाल अनलाईन परिवार Read 0 Comments... >> |
|
Happy Wedding: Hari Saru Magar & Pabi Sara Chidi Magar 2011 |
|
|
|
|
Written by Administrator
|
|
Tuesday, 20 December 2011 11:54 |
|

The newly wed Hari Saru Magar and Pabi Sara Chidi Magar. Photo courtesy: Hari
पाल्पा जिल्ला देवीनगर गाविस वडा नं. ७ निबासी यूएस नेपाल अनलाईनका सम्बाददाता हरिबहादुर सारुमगरको पाल्पा जिल्ला कसेनी गाविस वडा नं. ७ निबासी पवि सरा चिदीमगरसँग बैबाहिक जीवनमा प्रबेश गरेको सुअबसरमा सुखद दाम्पत्य जीवनको कामना।
-यूएस नेपाल अनलाईन परिवार Read 0 Comments... >> |
|
न्यू योर्कबाट प्रेयसीलाई 365 x 2 सम्झिने यो मन |
|
|
|
|
Written by Pradeep Thapa Magar
|
|
Sunday, 29 November 2009 03:17 |
|
न्यू योर्क- "बर्षमा ३६५ दिन मात्र होइन हजुर ३६५ भाग २ अर्थात 365 x 2 गर्नुस्। म हरेक दिन बिहान र बेलुका उनिसंग काठमाडौंमा फोनमा कुरा गर्छु।" - स्याङ्जा पुतली बजारका लेखनाथ शर्मा, जो सन् २००५ डिसेम्बरको क्रिस्मसदेखी न्यू योर्कमा बस्दै आएकाछन्, ले युएस नेपाल अनलाइनलाई गर्बकासाथ भने । यसो भनी रहँदा उनको अनुहारमा प्रेमको उच्छबास झल्किन्थ्यो।

Lekhnath Sharma celebrating his 37th birthday in Hicksville, New York on last Sunday. Photos: eEyeCam.com
यस्तो पो माया प्रीति !
हुन पनि किन नगरुन् त दिनको दुई पल्ट? प्रेम जो गरेका थिए उनले आजभन्दा २३ बर्ष अगाडि अर्थात जब यि दुई जोडी भर्खर १४ बर्षका कलिला किशोर युबा युबती थिए। Read more Read 0 Comments... >> |
|
न्यू योर्कबाट नेपाली सरदारजिको सलाम ! |
|
|
|
|
Written by Administrator
|
|
Sunday, 30 August 2009 22:35 |
|

Devinder Singh aka "Pinchu Nepali" in New York. Photos: eEyeCam.com न्यू योर्क- नेपाल मै जन्मेका, हुर्केका "पिन्चु नेपाली" उर्फ देबिन्दर सिंह असली नेपाली सरदार हुन्। सन् २००१ को जनवरीमा अमेरिका आइ पुगेका देबिन्दरले गत अगस्ट ३१ मा आफ्नो ३० औं जन्म दिवस मनाउँदा दुखेसो पोखे- "नेपालमा जन्मेर, त्यही हुर्केर अनि नेपाली बोलेर मात्र नेपाली बन्न नपाउँदा दु:ख लागेको छ।" Read 0 Comments... >> |
|
Read more...
|
|
बैबाहिक बन्धनको २५ औ बर्ष! सम्बन्ध अझ सुमधुर |
|
|
|
|
Written by Administrator
|
|
Saturday, 25 April 2009 03:19 |
|

Ram and Gita Khatri at their 25th marriage anniversary ceremony in New York. Photos: eEyeCam.
न्यू योर्क, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टर कि अध्यक्ष्य गीता खत्री र उनका श्रीमान राम खत्रिको विवाहको २५ औ बार्शीकोत्सब न्यू योर्कमा निक्कै रमाइलो गरी मनाइयो।
Read 0 Comments... >> |
|
Read more...
|
|
365: One Special Day: An Evening out in NYC |
|
|
|
|
Written by Administrator
|
|
Thursday, 12 March 2009 05:03 |
|
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को"
यहाँ तपाईं र तपाईंका परिवार अनि साथी-भाइको कुनै पनि खुशीयाली पार्टीहरुको खबर र फोटो छाप्न सकिन्छ। तेस्का लागि हाम्रो संपर्क ठेगानाको लिंकमा गएर हामीलाई संपर्क गर्न सक्नुहुन्छ। तपाईंले हामीसँग कुरा गरी सक्नु भएको छ भने हाम्रो इमेल
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
मा फोटो र पाटींको खबर पठाउनु भए हुन्छ।
An Evening Out in New York City Team

View more photos of Jamuna 'Didi's birthday party in Hicks Ville, NY
Gaurab Satyal's Birth Day in Queens, New York
 Gaurav Satyal celebrating his 27th birthday in Queens, New York on January 11, 2009. Photo: Jamuna Tamu See more photos of birthday celebration
See more photos of birthday celebration Photo: eEyeCam

See more photos of the memorial A moment of silence for late Tulsa Devi Bhusal. She was 83 when she died in Nepal. Her son Mamlal Bhusal could not attend her funeral ceremony but he organized this memorial at his apartment in Queens, New York on the auspicious 45th day of his mother's death on December 15, 2008. Photo: eEyeCam
Sweet Dream at Sweet Sixteen
 Read full story»
प्रेम गुरुङको अमेरिकाको यात्रा
 प्रेमको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस्
जेबी गुरुङको नेपाल जाने सपना ११ बर्ष पछि पुरा भो !
 जेबी गुरुङको रात्री उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस्
बिरेन्द्र थापा बिरानो मुलुकमा
 बिरेन्द्रको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस्
मनाङका राजु न्यूयोर्कमा रमाउदै
 राजुको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस्
"देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को"
 Ajay Khatri and Mike Singh, owner of Apsar Indian Restaurant, 98 Broadway, Hicksville, NY 11801. अजयको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस्
मामा भुसाल दाईको जन्म दिन उत्सबमा साथी-भाइको जमघट
 मामलाल भुसाल ४६ औ जन्म दिबस मनाउदै । Photos: eEyeCam मामा भुसालको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस्
नेपाली आमा-बुवाकी अमेरिकि छोरी फुर्बा डोल्मा शेर्पाको 'ठु' पार्टी
 फुर्बा डोल्मा शेर्पाको जन्म दिन उत्सबको अरु फोटोहरु हेनं यहाँ क्लिक गनुंहोस
Read 0 Comments... >> |
|
|
|
|