Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बैबाहिक बन्धनको २५ औ बर्ष! सम्बन्ध अझ सुमधुर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Saturday, 25 April 2009 03:19

Ram and Gita Khatri at their 25th marriage anniversary ceremony in New York. Photos: eEyeCam.

न्यू योर्क, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टर कि अध्यक्ष्य गीता खत्री र उनका श्रीमान राम खत्रिको विवाहको २५ औ बार्शीकोत्सब न्यू योर्कमा निक्कै रमाइलो गरी मनाइयो।

गीता खत्रिका थुप्रै साथीहरुले कबिता र शुभकामनाका शब्दहरु पाठ गरे। कबी निहारिकाले कार्यकमलाई चिटिक्क पारीन् । कार्यक्रमको अन्तमा डिजे गीतमा नाच्नेहरुको ताती देख्दा र त्यस भित्र गीता खत्रिको लचिलो नाचले रमाइलो साँझलाई अझ उर्जा थपेको अनुभब हुन्थ्यो।




सन् १९५८ मा ललितपुरको लुभुमा जन्मिएका राम खत्री र सन् १९६७ मा काठमाडौं-१४ मा जन्मिएकी गीता बिच सन् १९८४ को अप्रिल २३ मा विवाह भएको थियो।

यि जोडीका दुई छोराहरु छन्- अनन्त र अद्रित खत्री । अनन्तले मनोबिज्ञानमा एम ए गर्दैछन् भने अद्रित ११ ग्रेडमा न्यू योर्क मै पढ्दै छन्।

गीताका एक कबिता सङ्ग्रह "श्रिजन यात्रामा गीता" र एक भिसियो सिडी एल्बम "स्विक्रिती" प्रकासित भाईसकेको छ।



राम खत्री नेपाल र अमेरिका दुइटै देशका विश्व बिद्यालयबाट एम ए गर्न सफल पूर्व कुट्नैतीक कर्मचारी हुन्। यिनी सन् १९९७-२००१ सम्म न्यू योर्कस्थित सङ्युक्त राष्ट्र सङ्घिय नेपाली मिसनमा कार्यरत थिए। अहिले चाँही लङ अैल्यान्डको डिपार्टमेन्ट अफ सोसियल सेर्भिसेजमा काम गर्दछन्।




हाम्रा पनि यि दुई जोडीलाई बधाई !

-Prathaa Magar in New York. Comments? 917-570-1098


More photos and enlarged images

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?