Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMama

CheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
USNepalOnline.Com: Nepalese Community news live from New York City !
एबीसी टेलिभिजनद्वारा एनआरएन अध्यक्ष जीवा लामिछानेलाई सम्मान PDF Print E-mail
Share
Thursday, 18 October 2012 18:27

काठमाडौं- नेपालको जलविद्युत र होटल व्यवसायमा लगानी गर्न लागेकामा एबीसी टेलिभिजनले गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष जीवा लामिछानेलाई सम्मान गरेको छ । Add a comment Read more...

 
अमेरिकि नेपाली संस्था "एड्वन" (EDWON) को सहयोगमा महिला सशक्तिकरण, अधिकार र स्वालम्वन अभियान PDF Print E-mail
Share
Wednesday, 17 October 2012 08:46

अन्तरराश्ट्रिय ग्रामीण महिला दिवस अक्टोबर १५ बिशेष समाचार
Updated: Special: 5 photos;
गोर्खा- इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) बोस्टन, अमेरिकाको सहयोगमा गोर्खा जिल्लाको ताक्लुङ र छिमेकी गाउँहरुमा सहकारी ब्याबस्थापन, सन्चालन, जातीय भेदभाव, प्रजनन तथा यौन सम्बन्धि तालिम सन्चालन गरिएको छ।

Add a comment Read more...
 
न्यू योर्कमा एमाले नेता केपी ओली ज्वरोका कारण अस्पताल भर्ना, उपचार जारी, खतरा मुक्त PDF Print E-mail
Share
Tuesday, 16 October 2012 19:08

Updated; Exclusive: 1 photo: न्यू योर्क- अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिको सिटीमा यही अक्टोबर १३-१४ बिच सम्पन्न "इन्टर्नेशनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टिज (ICAPP) र कोपालको तेश्रो संयुक्त सम्मेलनमा भाग लिन आएका नेकपा एमाले पार्टीका बरिस्ठ नेता एबं पूर्व गृह मन्त्री केपी शर्मा ओली ज्वरो र कम्जोरीको कारण न्यू योर्क शहरको फरेस्ट हिल्स अस्पतालमा उपचारकालागि आपतकालिन भर्ना हुन पुगेकाछन्।

Add a comment Read more...
 
न्यू योर्कमा आमाहरुकी "आमा" समाजसेवी दिलशोभा श्रेष्ठको नागरिक अभिनन्दन PDF Print E-mail
Share
Monday, 15 October 2012 23:58

Special: 1 video, 19 photos: न्यू योर्क- न्यू योर्क शहरमा बसोबास गर्ने नेपालीहरुले नेपालकि आमाहरुकी आमाकोरुपमा चर्चित समाजसेवी दिलशोभा श्रेष्ठलाई भब्य नागरिक अभिनन्दन गरेका छन्। Add a comment Read more...

 
न्यू योर्कमा "एनआरएन दिवस" (NRN Day) यसरी मनाइयो PDF Print E-mail
Share
Monday, 15 October 2012 23:03

Special: 2 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) र अन्तरराष्ट्रिय समिती (NRNA ICC) को संयुक्त आयोजनामा "एनआरएन डे" (NRN Day) दिवस मनाइएको छ। Add a comment Read more...

 
नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो PDF Print E-mail
Share
Friday, 12 October 2012 05:29

काठमाडौं- यस बर्षको "गैरआवासीय नेपाली दिवस" १-११ अक्टुवर (१५-२५ असोज) सम्म बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।

Add a comment Read more...
 
वासिङ्टन डिसीमा "एनआरएन डे" (NRN Day) यसरी मनाइयो PDF Print E-mail
Share
Wednesday, 10 October 2012 22:16

Special: 2 photos: वासिङ्टन डिसी- नेपाली दूताबासद्वारा एनआरएन अमेरिकाको सहभागीतामा "एनआरएन डे" (NRN Day) मनाइएको छ।

Add a comment Read more...
 
बासिङ्टन डिसीमा नेपाली महिलाहरुको संस्था NWGN द्वारा समाजसेवी दिलशोभा श्रेष्ठको सम्मान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Wednesday, 10 October 2012 20:18

"आफ्ना आमा बाबाहरुलाई सम्झिनुस्, मरेपछि श्राद्द होइन जिउँदै श्रद्दा गर्न सिकौं। आश्रम बनाउनेतिर होइन, आश्रय दिनेतिर लागौं।"- समाजसेवी दिलशोभा श्रेष्ठ
Special: 1 video, 32 photos:
वासिङ्गटन डिसी- नेपाली वुमेन्स ग्लोबल नेट्वोर्क (NWGN) द्वारा नेपालकि चर्चित समाजसेवी दिलशोभा श्रेष्ठको सम्मान गरिएको छ।

Add a comment Read more...
 
न्यू योर्कमा खुल्ला कराते प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा ३ कास्य र १ रजत पदक जित्न सफल PDF Print E-mail
Share
Wednesday, 10 October 2012 18:06

Special: 2 photos: न्यू योर्क- न्यू योर्क शहरमा अक्टोबर ७ तारिख, २०१२ मा सम्पन्न New York Open Karate Championship 2012 प्रतियोगितामा नेपाली खेलाडीहरुले ३ कास्य र १ रजत पदक जित्न सफल भएकाछन्।

Add a comment Read more...
 
न्यू योर्कमा "सुमन सुमधुर साँझ" को रौनक यस्तो थियो, ४ एल्बमहरु बिमोचित, बरिस्ठ संगीतकार अम्बर गुरुङ सम्मानित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Wednesday, 10 October 2012 18:05

गायक सुमन बुढा मगरका ४ एल्बम एकै पटक बिमोचित, विश्व रेकर्ड कायम
नेपाली राष्ट्र गानका संगित सर्जक अम्बर गुरुङकासाथ ५ ब्यक्तित्वहरु सम्मानित
Special: 1 video; 44 photos:
न्यू योर्क- युवा लोकगायक सुमन बुढा मगरको नाममा पहिलो पटक प्रवासमा मन्चित एकल प्रस्तुती "सुमन सुमधुर साँझ २०१२" न्यू योर्क शहरमा भब्यतापुर्वक मन्चन गरिएको छ।

Add a comment Read more...
 
Donation Appeal for Bishnu Maya Ale Magar PDF Print E-mail
Share
Tuesday, 09 October 2012 22:17

Virginia- Dear all, we request you all to donate for the treatment of Bishnu Maya Ale Magar who ill by Aplastic Anemia. The following video clip speaks itself.

Add a comment Read more...
 
Donation Appeal for late Sanu Ram Century, Washington DC PDF Print E-mail
Share
Tuesday, 09 October 2012 21:51

Washington DC- Mr. Sanu Ram Century, a permanent resident of KMC Ward No. 14, Kalimati, Kathmandu Nepal, and father of Ranta Century Regmi who came to Virginia USA for medical treatment, passed away the morning of October 7, 2012 due to heart failure.

Add a comment Read more...
 
बेल्जियमको स्थानीय निर्वाचनमा पहिलो नेपाली महिलाको उम्मेदवारी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Tuesday, 09 October 2012 00:18

Special: 2 photos: बेल्जियम- युरोपियन मुलुक बेल्जियम को स्थानीय निर्वाचनमा पहिलो पटक एक नेपाली महिलाले उम्मेद्बारी दिएकिछिन्। आगामी अक्टोबर १४ तारिख हुने स्थानीय निर्वाचनमा एन्ट्वेर्पेन प्रोभिन्स र बोर्गर्होट डिस्ट्रिक्टको काउन्सलर पदमा उम्मेद्बारी दिने ति नेपाली छोरी हुन्- लीला शर्मा मानन्धर।

Add a comment Read more...
 
न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
Monday, 08 October 2012 09:21

कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती
Special; 18 photos: न्यू योर्क- न्यू योर्क शहरमा हरेक महिनाको पहिलो आईतबार सम्पन्न हुने साहित्यिक कार्यक्रम 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न भएको छ।

Add a comment Read more...
 
डा. वानीरा गिरीलाई "विश्व नारी रत्न" उपाधि PDF Print E-mail
Share
Sunday, 07 October 2012 02:58

काठमाडौ- त्रिमूर्ति निकेतनद्वारा गठित 'विश्व नारी नेपाली साहित्य सम्मेलन' ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको 'विश्व नारी रत्न'को उपाधि प्रदान गर्ने निर्णय गरेको छ । Add a comment Read more...

 
The White Zone, East Coast 1st convention in New York PDF Print E-mail
Share
Sunday, 07 October 2012 01:55

New York- The First General Convention of The White Zone, East Coast Chapter concluded on 6th of October 2012, electing fifteen members executive committee under the uncontested presidential candidate Bikash Bista.

Add a comment Read more...
 
न्यू योर्कमा 'द ह्वाइट जोन' ईस्टकोस्ट च्याप्टरको प्रथम अधिबेशन सम्पन्न PDF Print E-mail
Share
Sunday, 07 October 2012 01:45

न्यू योर्क- 'द ह्वाइट जोन', ईस्टकोस्ट च्याप्टरको पहिलो अधिबेशन भव्यताकासाथ सम्पन्न भएको छ।

Add a comment Read more...
 
वासिङ्गटन डिसीमा नेपाली तराईबासीहरुको संस्था ANTA को दोश्रो महाधिबेशन सम्पन्न PDF Print E-mail
Share
Sunday, 07 October 2012 01:04

Special: 3 photos: वासिङ्गटन डिसी- सयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रमा एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) को दोश्रो महाधिवेशन सम्पन्न भएको छ ।

Add a comment Read more...
 
जन सम्पर्क समिति नर्थ क्यारोलिनाद्वारा क्यारी शहरमा सरसफाई कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Sunday, 07 October 2012 00:25

नर्थ क्यारोलिना- नेपाली जन सम्पर्क समिति नर्थ क्यारोलिना अमेरिकाको सक्रिय सहभागितामा सामाजिक कार्यक्रम सफलतापूर्बक सम्पन्न गरिएको छ। Add a comment Read more...

 
'अमेरिका नेपाल व्यवसायी संघ' (ANEA) का उपसभापति सिलवाल 'अमेरिका वाणिज्य संघ' द्वारा संस्थागत सदस्यमा मनोनित PDF Print E-mail
Share
Saturday, 06 October 2012 22:26

न्यू योर्क- अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको पेशागत हक़, हित र अधिकारकोलागि हालै गठित 'अमेरिका नेपाल व्यवसायी संघ' (ANEA) का उपसभापति सानुबाबु सिलवाललाई 'अमेरिका वाणिज्य संघ' (U.S. Chambers of Commerce) ले  संस्थागत सदस्यमा मनोनयन गरेको छ । Add a comment Read more...

 
More Articles...
<< Start < Prev 11 12 13 14 15 16 17 18 19 20 Next > End >>

Page 11 of 291

Most Popular News Links: Top 100

Be the first to know

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?