Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMama

CheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
USNepalOnline.Com: Nepalese Community news live from New York City !
एएनए (ANA) ३० औं सम्मेल्नको लाइभ रिपोर्टिङ कभरेज PDF Print E-mail
Share
Monday, 02 July 2012 01:43

Exclusive: डालस, टेक्सास- युएस नेपाल अनलाइनले माइक्रोब्लागिङ अनलाइन सामाजिक सन्जाल ट्विटर (Twitter.com) मार्फत जुन २९ देखी जुलाई १ तारिखबिच एएनए (ANA) ३० औं सम्मेलनमा भईरहेको कार्यक्रमहरुको लाइभ रिपोर्टिङ गरेको छ। उक्त रिपोर्टिङ युएस नेपाल अनलाइनको फेसबुक पेज र न्यूज् पोर्टलको होम पेजमा रहेको ट्विटरको ट्विट अप्डेट बक्समा एकैसाथ सम्प्रेशण गरिएको थियो। हेर्नुहोस्:

Add a comment Read more...
 
एएनए सुपरनोभा ट्यालेन्ट शो मा नेपाली बाल प्रतिभाहरुको रोचक प्रस्तुती, टेक्सास नेपाली ग्रुप प्रथम PDF Print E-mail
Share
Friday, 29 June 2012 23:49

Exclusive: 1 video; 25 Photos; डालस, टेक्सास- अमेरिकि राज्य टेक्सासको डालस शहरमा जुन २९ देखि जुलाई १ तारिखबिच हुन लागेको "एसोसियसन अफ नेपालीज इन अमेरिकाज" (ANA) को ३० औं सम्मेलनको पहिलो दिन जुन २९ तारिख बेलुकी पाँचतारे हिल्टन अनाटोल होटेल सभाकक्षमा नेपाली बाल प्रतिभाहरुबिच एएनए सुपरनोभा ट्यालेन्ट शो (ANA Supernova Talent Show) प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा टेक्सास नेपाली ग्रुप का ९ जना नेपाली बालिकाहरुद्वारा प्रस्तुत भाबुक "जहाँ रहेपनि जता गएपनि यो मन त नेपाली नै हो" सामूहिक न्रित्यले प्रथम स्थान जित्न सफल भएको छ।

Add a comment Read more...
 
DA VANCE ANNOUNCES GUILTY PLEA OF NEPALESE WOMAN WHO DEFRAUDED FELLOW IMMIGRANTS PDF Print E-mail
Share
Thursday, 28 June 2012 22:47

Victims Include Taxi Driver, Nanny, Beauty Salon and Restaurant Workers
New York- Manhattan District Attorney Cyrus R. Vance, Jr., today announced the guilty plea of HIT SHRESTHA, 44, a Nepalese national, for systematically defrauding other Nepalese nationals of thousands of dollars. Add a comment Read more...

 
राष्ट्रपति ओबामाद्वारा जारि सहुलियत दरको स्वास्थ्य बिना अमेरिकी सर्बोच्च अदालतद्वारा मान्यता प्रदान PDF Print E-mail
Share
Thursday, 28 June 2012 11:45

न्यू योर्क- अमेरिकि राष्ट्रपति बाराक ओबामाद्वारा जारि सहुलियत दरको स्वास्थ्य बिना अमेरिकी सर्बोच्च अदालतद्वारा मान्यता प्रदान गरेको छ। Add a comment Read more...

 
भारतीय सुपरस्टार अभिनेता अमिताभ बच्चान मुम्बईमा डायरी लेख्दै, न्यू जर्सीमा दुर्घटना कपोल्कल्पित PDF Print E-mail
Share
Wednesday, 27 June 2012 07:12

Special: 2 photos; न्यू योर्क- भारतीय सुपरस्टार अभिनेता अमिताभ बच्चन मुम्बईमा डायरी लेखिरहेकाछन् तर उनी अमेरिकाको न्यू जर्सी राज्यमा कार दुर्घटनामा मरेको हल्ला अनलाइन सामाजिक सन्जालहरुमा तातेको छ जुन कपोल्कल्पित भएको कुरा अभिनेता बच्चनले सन् २००८ को अप्रिल १८ तारिखदेखि BigB.BigAdda.com मा लेख्न शुरु गरेको अनलाइन ब्लगमा यही जुन २५/२६ र जुन २६/२७ तारिख लेखेको १५३० औं दिनको अनलाइन डायरीले झुठो साबित गरेको छ।

Add a comment Read more...
 
एनएनए (ANA) को ३० औं महासम्मेलन (जुन २९-जुलाई १) लाई राष्ट्रपति ओबामाद्वारा शुभ-कामना PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Wednesday, 27 June 2012 04:53

३ दर्जन भन्दाबेशी कार्यक्रमको पसारो र नेपालीको ओईरो लाग्दो !
: Exclusive:
Photos: 21: डालस, टेक्सास- अमेरिकि राज्य टेक्सासको डालस शहरमा जुन २९ देखि जुलाई १ तारिखबिच हुन लागेको "एसोसियसन अफ नेपालीज इन अमेरिकाज" (ANA) को ३० औं सम्मेलनको पूर्व सन्ध्यामा उक्त कार्यक्रममा भाग लिने र लिन नभ्याउने अमेरिकि नेपालीहरुबिच चर्चाको शिखरमा पुगेको छ भने अमेरिकि राष्ट्रपति बाराक ओबामाले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना पठाई सकेको एएनए महासचिब बिजय थापाले युएस नेपाल अनलाइनलाई जानकारी गराएकाछन्।

Add a comment Read more...
 
८ महिनामा ४१ सुत्केरी महिला, ३०१ जना नाबालकहरुको मृत्‍यू, ६६ जना डाक्टरको दरबन्दी खाली ! PDF Print E-mail
Share
Wednesday, 27 June 2012 02:02

Exclusive: हाम्रो नेपालमा: सुर्खेत- मध्यपश्चिम विकास क्षेत्रमा गत ८ महिनामा ४१ सुत्केरी महिलासहित ३०१ जना नाबालकहरुको ज्यान गएको छ । Add a comment Read more...

 
लुम्बिनी प्रदेश सवैकालागि स्वीकार्य भएको दावी PDF Print E-mail
Share
Tuesday, 26 June 2012 23:50

मर्चवारदेखि मुस्ताङसम्मको बृहद लुम्विनी प्रदेश
रुपन्देही- लुम्बिनी प्रादेशिक मन्च नेपालले राज्यको पुनस्रंरचना गर्दा मुलुकका राष्ट्रिय सम्पदाहरुलाई मुख्य आधार मानी प्रदेशको निर्माण गरिनुपर्ने कुरामा जोड दिँदै विभिन्न राजनीतिक दलहरुबाट मर्चवारदेखि मुस्ताङ्गसम्मको वृहत् लुम्बिनी प्रदेशको सीमाङ्कन क्षेत्रलाई विभाजित गर्ने गरी थरुहट-लुम्बिनी-अवध र मगरात-गण्डकी-तमुवान प्रदेश भनी प्रस्ताव गरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । Add a comment Read more...

 
नेपालको आगामी आ.व. २०६९/७० को बजेटमा के के सुधार गर्नु पर्ला? नेउवा महासंघको बिशेष टिप्पणी PDF Print E-mail
Share
Tuesday, 26 June 2012 21:08

"अबको नेपालमा जसको जोत उसको पोतको नाराको अर्थ रहदैन"- नेउवा महासंघ
Exclusive:
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले नेपालको आगामी आ.व. २०६९/७० को बजेट सम्बन्धी अन्तर्कृयाको आयोजना गरी आफ्नो धारणा राखेको छ।

Add a comment Read more...
 
अमेरिकामा पहिलो नेपाली संचारकर्मी तथा ब्याबसायी कुङ्गा शेर्पाद्वारा नेपालमा शेर्पा टिभी सन्चालनार्थ सहयोग प्रदान PDF Print E-mail
Share
Tuesday, 26 June 2012 20:07

Updated: Exclusive: 3 photos: न्यू योर्क- भर्खरै स्थापित "नेपाल अमेरिका व्यवसायी संघ" का कोषाध्यक्ष तथा अमेरिकामा पहिलो नेपाली संचारकर्मी तथा सफल ब्याबसायी कुङगा शेर्पाले काठमाडौंबाट शेर्पा संचार समूह नेपालद्वारा निकट भबिश्यमा सन्चालन गरिन लागेको शेर्पा टेलिभिजन कार्यक्रमकोलागि प्राबिधिक सामाग्री प्रदान गरी सहयोग गरेकाछन्।

Add a comment Read more...
 
प्रधानमन्त्री डा. भट्टराई र नागरिक समाजका अगुवाहरुबीच भेट PDF Print E-mail
Share
Tuesday, 26 June 2012 10:07

काठमाडौं- प्रधानमन्त्री डा. बावुराम भट्टराई र नागरिक समाजका अगुवाहरुबीच मंगलबार बालुवाटारमा भेट भएको छ । Add a comment Read more...

 
माओवादी र मधेशी मोर्चा एउटै चुनावी घोषणापत्र र साझा उम्मेदवार वनाउने तयारीमा PDF Print E-mail
Share
Saturday, 23 June 2012 14:00

रुपन्देही- तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवं सिचाई मन्त्री महेन्द्रप्रसाद यादवले अब हुने संविधान सभाको निर्वाचनमा मधेशी मोर्चा र माओवादीले संयुक्त एउटै चुनावी घोषणापत्र वनाएर दलिय समीकरणमा मोर्चावन्दीमा चुनाव लड्ने तयारी भईरहेको बताएका छन् । Add a comment Read more...

 
अमेरिकामा स्वास्थ्य बिमा नहुनेहरु बर्सेनी २६ हजार १०० सय अकालमा मर्ने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Friday, 22 June 2012 11:48

Exclusive: न्यू योर्क- फ्यामिलिज युएसएको हालसालै प्रकासित रिपोर्ट "Dying for Coverage: The Deadly Consequences of Being Uninsured" अनुसार अमेरिकामा स्वास्थ्य बिमा नभएको कारण असामयिक निधन हुनेहरुको वार्षिक संख्या २६ हजार १०० सय रहेको जनाएको छ।

Add a comment Read more...
 
एमालेको खिचडी ७ संघीय प्रदेश प्रस्ताव र जनजातिको बिरोध PDF Print E-mail
Share
Friday, 22 June 2012 11:46

काठमाडौं- नेकपा एमाले केन्द्रिय समितीको बिहीवार बसेको केन्द्रिय समिती बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले बहुपहिचानसहितको ७ संघीय राज्यहरुको प्रस्ताव पेश गरेकाछन्।

Add a comment Read more...
 
गलैंचा उद्यमीहरु र नेउवामहासंघका पदाधिकारीहरुबिच गलैंचा उद्योगको समस्याबारे छलफल PDF Print E-mail
Share
Friday, 22 June 2012 10:15

काठमाडौं- केन्द्रीय गलैंचा उत्पादक संघ र केन्द्रीय गलैंचा उद्योग संघ गत वैशाख ११ गते एकअर्कामा एकाकार मर्ज भएपछि बनेको संस्था "केन्द्रीय गलैंचा उद्योग संघ नेपाल" का नव गठित पदाधिकारी एवं सदस्यहरुले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसंग भेटवार्ता गरेकाछन्। Add a comment Read more...

 
TechGirls: Empowering Girls in the Middle East and North Africa through Technology PDF Print E-mail
Share
Friday, 22 June 2012 09:43

Washington, DC- The U.S. Department of State’s Bureau of Educational and Cultural Affairs announced today that the inaugural group of TechGirls – an initiative that brings 25 teenage girls from Algeria, Egypt, Jordan, Lebanon, Morocco, the Palestinian Territories, Tunisia, and Yemen to the United States – will arrive June 25 in New York City for a three-week exchange. Add a comment Read more...

 
अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी ! PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Thursday, 21 June 2012 02:04

साहित्यकार गीता खत्रीले पहिलो निर्बाचित महिला अध्यक्ष बनेर ईतिहास रचिन्
: Exclusive: 13 photos + Official INLS Election Result:
न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रिय समितीको २०१२-१४ कार्यकालकालागि यही जुन १८ देखि २० तारिखबिच सम्पन्न अनलाइन मतदानमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी भएको छ। साहित्यकार खत्रीले अनेसास केन्द्रिय समितीको पहिलो निर्बाचित महिला अध्यक्ष बनेर ईतिहास रच्न सफल भएकिछिन्।

Add a comment Read more...
 
Help Us Win $15,000 for Santi School Project, Vote for Us on Facebook, deadline June 25th PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Tuesday, 19 June 2012 08:07

Exclusive: Kathmandu- The Santi School Project is a finalist for a $15,000 grant in the Better World Books 2012 LEAP competition. We proposed a training program for 100 teachers that will benefit more than 2,000 children. Add a comment Read more...

 
तेस्रो एकल पाकिस्तानी मेला आयोजना काठमाडौंमा हुँदै PDF Print E-mail
Share
Tuesday, 19 June 2012 07:02

काठमाडौं- तेस्रो एकल पाकिस्तानी मेलाको पूर्व सन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपाल भ्रमणमा आएका रावलपिण्डी उद्योग वाणिज्य संघका अध्यक्ष जावेद अख्तर भट्टीबिच भेटवार्ता सम्पन्न भएको छ। Add a comment Read more...

 
जङ्गलका राजा राउटेहरुले सुरक्षा मागे PDF Print E-mail
Share
Tuesday, 19 June 2012 06:31

दाङ -पछिल्लो समय दाङ र सल्यानमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायले जिल्ला प्रशासन कार्यालय दाङमा सुरूक्षाको माग गरेका छन्। Add a comment Read more...

 
More Articles...
<< Start < Prev 11 12 13 14 15 16 17 18 19 20 Next > End >>

Page 17 of 291

Most Popular News Links: Top 100

Be the first to know

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?