Inside

All Time Top 50 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
न्यू योर्ककि नेपाली बाल प्रतिभा सिम्रन अधिकारी नेसनल अमेरिकन मिस प्रतियोगितामा बिजयी PDF Print E-mail
Share
Sunday, 12 August 2018 13:07

Special: न्यू जर्सी- न्यू योर्क शहरको रिजबूड निवासी १० बर्शीया नेपाली बाल प्रतिभा सिम्रन अधिकारी नेसनल अमेरिकन मिस प्रतियोगितामा जुनियर प्रीटिन ट्यालेण्ट र मोडेलिङ प्रतियोगितामा पुरस्कृत भएकिछिन् । सिम्रन यो वर्शको अन्तरराश्टृय नेपाली साहित्य समाज (अनेसास) द्वारा प्रदान गरिने 'नवरत्न पुरस्कार' बाट सम्मानित बाल प्रतिभा हुन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा शेर्पा किदूग अमेरिकाद्वारा डा. विष्णुमाया परियारको जीवनगाथाबारे 'अनटचेवल (अछूत)' र अनाथ बालबालिकाबारे डकुमेण्ट्री प्रदर्शन PDF Print E-mail
Share
Sunday, 12 August 2018 01:45

Exclusive: न्यू योर्कमा शेर्पा किदूग अमेरिकाद्वारा डा. विष्णुमाया परियार (Dr. Bishnu Maya Pariyar) को जीवनगाथाबारे ‘अनटचेवल (अछूत)’ र मदर राजन विश्वकर्माद्वारा हेरचाह गरिएका अनाथ बालबालिकाबारे डकुमेण्ट्री प्रदर्शन गरिएकोछ। Add a comment
Read 0 Comments... >> Read more...

 
6th Miss Nepal US 2018 – Miss Public Choice PDF Print E-mail
Share
Friday, 10 August 2018 11:49

Voting has started. VOTE NOW.  Be part of the choice !
The Soarway Foundation is honored to be the Charity Partner of Miss Nepal US and urges all who care about a Nepal to help us select the new Miss Nepal U.S. – Miss Public Choice standard bearer who will represent both Nepal and Soarway in the coming year. With your help we will work together to make a difference in a Nepal. We will work to make people safer, to rebuild better, and to empower our partners in Nepal to shape a future they can face with hope. Net proceeds will be used to support the charitable efforts of the Soarway Foundation and to make a difference for the people of Nepal.

Add a comment Read more...
 
मिस नेपाल युएस- २०१८ छैठौं सुन्दरी प्रतियोगितामा २१ सुन्दरीहरु प्रतिस्पर्धामा PDF Print E-mail
Share
Friday, 10 August 2018 11:24

Exclusive: टेक्सास / न्यू योर्क- मिस नेपाल युएसको छैठौं सुन्दरी प्रतियोगितामा २१ सुन्दरीहरु प्रतिस्पर्धामा रहेकाछन् । अमेरिकाको टेक्सास राज्यको डालस शहरमा आगामी अगस्ट १९ तारिख हुने सुन्दरी प्रतियोगितामा १९ देखि २९ वर्श उमेरका अमेरिकामा रहेका नेपाली अबिबाहित युवतीहरुले भाग लिन पाउने छन् । यो सुन्दरी प्रतियोगिता सन् २०११ देखि न्यू योर्क शहरबाट शुरु गरिएको हो । यसका संस्थापक, परिकल्पनाकार अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् । मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् (हेर्नुहोस्) । सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न दोस्रो सुन्दरी प्रतियोगिताबाट भर्जिनियाकि आस्था श्रेष्ठ बिजयी बनेकी थिईन् (हेर्नुहोस्) । सन् २०१३ मा न्यू योर्क शहरमा सम्पन्न तेस्रो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट न्यू योर्क/टेक्सासकि बर्तिका राई बिजेता बनेकी थिईन् (हेर्नुहोस्) भने सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् (हेर्नुहोस्) । त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिईन् (हेर्नुहोस्) ।


Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा सुप्रसिद्ध सर्बोच्च बौद्धधर्मगुरुमाँ मिन्द्रोलिङ जेट्सुन खान्द्रो रिम्पोचेद्वारा प्रवचन हुँदै PDF Print E-mail
Share
Thursday, 09 August 2018 12:43

Exclusive: न्यू योर्क- विश्वकै अग्रणी नारी बुद्धिस्ट लामा गुरुमाँको रुपमा सुपरिचित मिन्द्रोलिङ जेट्सुन खान्द्रो रिम्पोचे (Her Eminence Mindrolling Jetsün Khandro Rinpoche) द्वारा प्रवचन शेर्पा किदूग अमेरिकाको आयोजनामा यहीं अगस्ट १२ तारिख न्यू योर्क शहरको ज्याक्सन हाईटसस्थित किदूगको गुम्बामा बुद्ध पूजा, आराधना र प्रवचन हुन लागेको किदूगका प्रेसिडेण्ट उर्गेन शेर्पाले युएसनेपालअनलाईनलाई बताएकाछन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा बहुचर्चित नयाँ नेपाली चलचित्र 'कान्छी' भोली अगस्त ५ तारिख प्रदर्शन हुँदै, ‘कान्छी’ नायिका श्वेता खड्कासंगै बसेर हेर्ने होईन ? PDF Print E-mail
Share
Saturday, 04 August 2018 01:17

Exclusive: न्यू योर्क- बहुचर्चित नयाँ नेपाली चलचित्र 'कान्छी' को न्यू योर्क शहरमा आईतवार, अगस्त ५ तारिख बिहान ११ बजे र दिउँसो २ बजे ग्राण्ड प्रीमियर शो प्रदर्शन हुने भएको छ । उक्त चलचित्र प्रदर्शनको लागि ‘कान्छी’ कि नायिका एवं निर्मात्री श्वेता खड्का न्यू योर्क आईपुगिसकेकिछिन्। सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन 'एकीकृत माझी बस्ति' को आर्थिक सहयोगार्थ च्यारिटी शो गर्न लागिएको नायिका खड्काले जानकारी गराईन्।’कान्छी’को प्रदर्शन वसन्त डान्स सेन्टर, न्यू योर्कको संयोजन र युएसनेपालअनलाईनको सह-आयोजनमा हुन लागेको हो। आयोजक सेन्टरका कोरियोग्राफर एवं संस्थापक विजय नकर्मीका अनुसार पहिलो शो विहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे न्यू योर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रदर्शन हुने छ । 'कान्छी' चलचित्रको डेढ करोडभन्दा बढी यूट्यूब च्यानलमा हेरिएको बहुचर्चित गीत 'चरी चट्ट परी' मा नायक दयाहाङ राई र नायिका श्वेता खड्काको मोहक नृत्य रहेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
नेपाली जन सम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सन्जाल) को गठन PDF Print E-mail
Share
Thursday, 02 August 2018 20:02

Exclusive: न्यू योर्क- विश्वका ३२ देशका नेपाली जन सम्पर्क समितिका पूर्व सभापति, पदाधिकारी र सदस्यहरूको सहभागितामा ‘नेपाली जन सम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सन्जाल)’ को गठन गरिएको छ। समितिको संयोजकमा नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व सभापति विष्णु सुबेदी चुनिएकाछन्। Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा सुपरिचित गायक रामकृष्ण ढकालले दर्शकहरूलाई यसरी लठ्ठ पारे PDF Print E-mail
Share
Sunday, 29 July 2018 17:42

Exclusive: न्यू योर्क- सुपरिचित नेपाली गायक रामकृष्ण ढकालले आफ्नो पहिलो 'ढकाल समधुर साँझ' मा आफ्नो प्रेमवियोगका लोकप्रिय गीतहरू गाएर गीतसंगितका पारखी दर्शकहरूलाई लठ्ठ पार्न सफल भएकाछन्। मध्यरात पछि डेढ बजिसक्दा पनि दर्शकहरूले 'ओन्समोर' भन्दै टसमट नगरेपछि आफ्ना लोकप्रिय गीतहरू 'मन पराउने हजार हुन्छन्', 'चरीले त छाडेर गईगयो', 'हिरा काट्ने हिरैमा राखेर', 'वोराली लागेको हरिणको ताल भो' लगायतका गीतहरूबाट मन्त्रमुग्ध बनेका दर्शकहरूलाई स्वरसम्राट नारायण गोपालको कालजयी गीत 'एउटा मान्छेको मायाले कति' गीत बोनसको रूपमा गाएर दर्शकहरूसंग फेरी भेट्ने बाचा गर्दै साँझलाई बिट मारेका थिए।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा सुपरिचित गायक रामकृष्ण ढकालको पहिलो 'ढकाल समधुर साँझ' जुलाई २८ तारिख हुँदै, हेर्ने हैन ? PDF Print E-mail
Share
Saturday, 28 July 2018 03:46

Exclusive: न्यू योर्क- सुपरिचित नेपाली गायक रामकृष्ण ढकालको पहिलो 'ढकाल समधुर साँझ' जुलाई २८ तारिख न्यू योर्कको कुईन्सस्थित गुल्सन टेरेसमा हुने भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
सुपरिचित साहित्यकार कृसु क्षेत्रीको बहुप्रतिक्षित कविता संग्रह 'चराको गीत' न्यू योर्कमा लोकर्पण हुँदै PDF Print E-mail
Share
Saturday, 28 July 2018 02:33

Exclusive: न्यू योर्क- सुपरिचित साहित्यकार एवं नेपाल सरकारका वाणिज्यदूत कृसु क्षेत्रीको बहुप्रतिक्षित कविता संग्रह 'चराको गीत' न्यू योर्क शहरमा आगामी अगस्ट महिनाको २५ तारिख लोकर्पण हुने भएको छ । युएसनेपालअनलाईनको आयोजनमा हुन लागेको उक्त लोकर्पण समारोहमा साहित्यकार क्षेत्रीको कृति उपर विज्ञबाट बिबेचना हुनुका साथै बुक साईनिङ सेरेमोनी हुने छ । Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा बहुचर्चित नयाँ नेपाली चलचित्र 'कान्छी' को आगामी अगस्त ५ तारिख प्रदर्शन हुँदै, हेर्ने होईन ? PDF Print E-mail
Share
Saturday, 28 July 2018 00:18

Special: न्यू योर्क- बहुचर्चित नयाँ नेपाली चलचित्र 'कान्छी' को न्यू योर्क शहरमा आगामी आईतवार, अगस्त ५ तारिख प्रदर्शन हुने भएको छ । वसन्त डान्स सेन्टर, न्यू योर्कको संयोजन र युएसनेपालअनलाईनको सह-आयोजनमा हुन लागेको उक्त चलचित्रकि नायिका एवं निर्मात्री श्वेता खड्का न्यू योर्क शोको लागि नेपालबाट आउने निश्चित भएको सेन्टरका कोरियोग्राफर एवं संस्थापक विजय नकर्मीले जानकारी गराए । पहिलो शो विहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे न्यू योर्कको कुईन्सस्थित गुल्सन टेरेसमा प्रदर्शन हुने छ । 'कान्छी' चलचित्रको डेढ करोडभन्दा बढी यूट्यूब च्यानलमा हेरिएको बहुचर्चित गीत 'चरी चट्ट परी' मा नायक दयाहाङ राई र नायिका श्वेता खड्काको मोहक नृत्य रहेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
वरिश्ठ पत्रकार तथा सुपरिचित समाजसेवी गोपिकृष्ण खनालको सडक दुर्घटनामा असामयिक निधन PDF Print E-mail
Share
Friday, 20 July 2018 20:08

Exclusive: बिर्तामोड, झापा/न्यू जर्सी- पूर्वी नेपालका ७१ वर्शीय वरिश्ठ पत्रकार तथा सुपरिचित समाजसेवी गोपिकृष्ण खनालको सडक दुर्घटनामा जुलाई २० तारिख असामयिक निधन भएको छ । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर निवासी संचारकर्मी मनोज खनालका बुवा, वुमन फर कज (डब्ल्यूएफ्सी) कि अध्यक्ष एवं युएसानेपाल अनलाईनकि आजीवन सदस्य गीता पोख्रेलकि ससुरा स्व. खनालको बिर्तामोडमा महेन्द्र राजमार्गमा गाडिले ठ्क्कर दिंदा घाईते भएका थिए भने स्थानीय अस्पतालमा टाउकोमा लागेको गम्भिर चोटको शल्यकृयाको क्रममा निधन भएको पारिवारिक सुत्रले जानकारी गराएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा विश्व चर्चित नेपाली डकुमेण्ट्री चलचित्र "भाग्यले बाँचेकाहरु" को प्रदर्शन जुलाई १५ र २० तारिख हुँदै, हेर्ने होईन ? PDF Print E-mail
Share
Friday, 13 July 2018 22:46

Exclusive: न्यू योर्क- विश्व चर्चित, १७ वटा  अन्तर्राष्ट्रिय पुरस्कार बिजेता सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा बाँचेकाहरुको क्रन्दन र आशाबारे निर्मित मार्मिक नेपाली डकुमेण्ट्री चलचित्र "भाग्यले बाँचेकाहरु" (Nepal Earthquake: Heroes, Survivors and Miracles) को प्रदर्शन न्यू योर्क शहरको ज्याक्सन हाईटसस्थित शेर्पा किदूग हलमा यहीं जुलाई १५ तारिख शनिवार ३ बजे र २० तारिख शुक्रवार बेलुकी ७:३० बजे हुने भएको छ । चर्चित संचारकर्मी गणेश पाण्डेद्वारा निर्देशित उक्त चलचित्र न्यू योर्कमा युनाईटेड शेर्पा एशोसिएसनको आयोजना र युएसनेपालअनलाईनको सह-आयोजनामा प्रदर्शन हुन लागेको हो । Add a comment
Read 0 Comments... >> Read more...

 
२१ औं फिफा विश्व कप २०१८ र फुटबल खेलको रोचक गाथा PDF Print E-mail
Share
Tuesday, 10 July 2018 15:47

Exclusive: New Jersey: मैले ठ्याक्कै २४ वर्ष अघि सन् १९९४ मा ब्राजिल टिमले चौंथो पटक जित्न सफल भएको अमेरिकामा आयोजित १५ औं फिफा विश्व कपको सन्दर्भमा विश्व कप सम्बन्धी रोचक ईतिहासबारे आफैले लेखेको समाचार आज फेरी दोहर्याएर पढें- रमाईलै र जानकारीमुलक नै लाग्यो।

Add a comment
Read 0 Comments... >> Read more...
 
Dr. Bishnu Maya Pariyar Outshined and Inspired women at Fearless Women Summit in Canada PDF Print E-mail
Share
Saturday, 07 July 2018 23:28

निडर नारी सम्मेलनमा डा. विष्णुमाया परियारले महिलाहरुलाई उत्प्रेरणा जगाईन्
Exclusive:
Nepali prolific social entrepreneur Dr. Bishnu Maya Pariyar once again inspired international audience with her incredible life’s struggle and success story at Fearless Women Summit in, Ontario, Canada which was hosted by One Women Organization. The Fearless Women Summit that invites women speakers who have unique fearless success story to share with the fellow women participants and in return inspire others to change themselves and become makers for the society. Dr. Pariyar is founding President of ADWAN.ORG, right-based organization which aims to eliminate caste & gender based discrimination against Nepal's most disadvantaged dalit & marginalized women and empower them. She is also serves as an Advisor to Jersey City Mayor's Diversity & Inclusion Board. Add a comment Read more...

 
Nation’s one of the most spectacular 4th of July celebrations hosted in Jersey City PDF Print E-mail
Share
Wednesday, 04 July 2018 23:21

Special: Jersey City, NJ- A glimpse of nation’s one of the most spectacular 4th of July celebrations in Jersey City, NJ, USA. City of Jersey City, Mayor’s Office of Cultural Affairs hosted this magnificent event celebrating the birth of United States of America. As we cherish this moment of history, however, modern America is never be in this critical moment of time- our freedom is at stake in this land of opportunity while we need to come together as one nation and hold true to what our forefathers had dreamed of in the Declaration of Independence on July 4, 1776, “We hold these truths to be self-evident, that all men are created equal, that they are endowed by their Creator with certain unalienable Rights; that among these are Life, Liberty, and the pursuit of Happiness..." Add a comment Read more...

 
अमेरिकावासी नेपाली लेखकहरुलाई "विश्व स्रष्टा कोश"को सूचना ! PDF Print E-mail
Share
Wednesday, 04 July 2018 18:19

न्यूनतम एउटा कृति हुनुपर्ने
१. नइ प्रकाशनले "विश्व स्रष्टा कोश" प्रकाशित गर्ने भएको छ । यस कोशमा नेपाली भाषा साहित्यमा न्यूनतम एउटा किताप प्रकाशित भैसकेका संसारभरिका स्रष्टाको सङ्क्षिप्त परिचय छापिने छ ।

Add a comment Read more...
 
विश्व चर्चित नेपाली डकुमेण्ट्री फिल्म "भाग्यले बाँचेकाहरु" को न्यू योर्क शोमा हार्दिक निमन्त्रणा ! (जुलाई १५ र २०) PDF Print E-mail
Share
Tuesday, 03 July 2018 00:18

New York screening of award winning Nepali documentary film: 'Nepal Earthquake: Heroes, Survivors and Miracles', July 15 & 20

Add a comment
Read 0 Comments... >> Read more...
 
New York screening of award winning Nepali documentary film: 'Nepal Earthquake: Heroes, Survivors and Miracles', July 15 & 20 PDF Print E-mail
Share
Tuesday, 03 July 2018 00:08

विश्व चर्चित नेपाली डकुमेण्ट्री फिल्म "भाग्यले बाँचेकाहरु" को न्यू योर्क शोमा हार्दिक निमन्त्रणा !

Add a comment Read more...
 
‘चौरासी कटेसी अजम्बरी हुन्छु’ आमा सही पो रैछिन् गाँठे PDF Print E-mail
Share
Friday, 29 June 2018 17:31

Special: जर्नल साईन्समा प्रकाशित सापेन्जा रोम विश्वविद्यालयकी एलिजाबेता बार्बीको अनुसन्धान रिपोर्ट अनुसार मानव मृ्त्यूदर ८० वर्षसम्म डरलाग्दै गरी बढ्दै जान्छ तर असी कटेसी घट्दै जाँदो रहेछ र १०५ वर्षमा ठप्प हुँदो रहेछ। मर्दै नमर्ने त कहाँ हो र तर १०५ कटेसी दुईचार वर्ष आरामले कट्दो रैछ। हाम्री ८२ वर्षीय आमैले परार साल गाउँ जाँदै भनेकि थिईन्- ‘चौरासी कटेसी म मर्दिन, अजम्बरी हुन्छु।’ हुन पनि, आमै चौरासी त के ८५ वर्ष कटि सकिन्।अब उमेरको उकालो चढ्न झन सजिलो भो आमैलाई। यता ५० टेक्न आँटेको छोरोलाई चैं असी पुग्नै गाह्रो हुने भो। Add a comment
Read 0 Comments... >> Read more...

 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 2 of 342

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.