Inside

All Time Top 75 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
Thank you note from NRNA NCC USA to Who attended annual event in Louisville, KY, USA PDF Print E-mail
Share
Tuesday, 23 February 2010 02:59

NRN NCC of USA also supports recent launch of http://nepalicount.com
Dear friends,
I wanted to thank all of you for your help and support to NRN National Coordination Council (NRNNCC). I, personally can not thank you all enough to all those who attended our meeting on Feb 19-20, 2010 at Louisville (KY) for taking your time on weekends, away from your family, to come and join us for a common belief and a purpose. Add a comment Read more...

 
रानी सरलाको स्याहार सम्भार गर्ने नौ जना कर्मचारीको भविष्य अनिश्चित PDF Print E-mail
Share
Monday, 22 February 2010 08:53

Exclusive news, 2 photos: काठमाडौं- पचपन्न बर्षअघि स्वर्गे भएका राजा त्रिभुवनकी कान्छी रानी सरलाको आइतबार साँझ निधन भएपछि उनको स्याहार सम्भार गर्ने नौ जना कर्मचारीको भविष्य अनिश्चित भएको छ । Add a comment Read more...

 
एमालेद्वारा फेरि अर्को कार्यदल गठन PDF Print E-mail
Share
Monday, 22 February 2010 07:49

काठमाडौं- शान्ति र संविधानको लागि राष्ट्रिय सहमति जुटाउन भन्दै सत्तारुढ नेकपा एमालेले फेरि अर्को कार्यदल गठन गरेको छ । Add a comment Read more...

 
माओवादीले क्यान्टोनमेन्टमा रहेका जनसेनाहरुलाई प्रशिक्षण दिने PDF Print E-mail
Share
Monday, 22 February 2010 06:47

काठमाडौं- यसैहप्ता पार्टीका क्षेत्रीय व्यूरो सदस्यसम्मका नेता-कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको एकिकृत नेकपा माओवादीले अब क्यान्टोनमेन्टमा रहेका आफ्ना जनसेनाहरुलाईपनि त्यही स्तरको प्रशिक्षण दिने भएको छ । Add a comment Read more...

 
महिला सैनिकद्वारा आत्महत्या, सेना संबेदनहीन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Monday, 22 February 2010 05:43

काठमाडौं- नेपाली सेनाको मध्यपृतनामा कार्यरत एक महिला सैनिकले आत्महत्या गरेकी छन् । Add a comment Read more...

 
पाँच नेपाली ओलम्पीयनद्धारा लुम्बिनीबाट पीस पुलेम वाक सुरु PDF Print E-mail
Share
Monday, 22 February 2010 01:01

रुपन्देही -पाँच नेपाली ओलम्पीयनहरुले शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मस्थली लुम्बिनीबाट पिस पुलेम वाक सुरु गरेका छन् ।

Add a comment Read more...
 
गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Sunday, 21 February 2010 18:56

NRN USA नाम नामाकरणपछि अमेरिकि नेपालीहरुबिच उत्साहको लहर
Updated Feb 22: Exclusive News & 36 photos: लुइभिल, केन्टुकी- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को वार्षिक भेला तथा अन्तर्कृया अमेरिकाको केन्टुकी राज्यस्थित लुइभिल शहरमा शनिबार उत्साहपुर्बक सम्पन्न भएको छ।

Add a comment Read more...
 
न्यू योर्कमा जनजाति आदिबासीहरुले गरे राजदुत ज्ञानचन्द्र आचार्यको स्वागत PDF Print E-mail
Share
Sunday, 21 February 2010 18:40

उहीं मौकामा पस्किए 'संघियता र चुनौती' को तातो बहस
न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा शनिबार संयुक्त राष्ट्र संघकालागि नेपालका स्थायी प्रतिनिधी तथा नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत कार्यक्रम तथा 'संघियता र चुनौती' बिषयक अन्तर्कृया सम्पन्न भएको छ ।

Add a comment Read more...
 
राजा त्रिभवुनकी सबैभन्दा मन परेकी तथा एकमात्र जीवित रानी सरलाको निधन PDF Print E-mail
Share
Sunday, 21 February 2010 18:33

Exclusive photo tribute: काठमाडौं- राणा शासन समाप्तीकालागि ज्यानको बाजीसमेत थापेका राजा त्रिभवुनकी सबैभन्दा मन परेकी तथा एकमात्र जीवित रानी सरलाको आइतबार अपरान्ह निधन भएको छ ।

Add a comment Read more...
 
आगामी ९० दिनभित्र नयाँ संविधान निर्माण गर्न सकिने प्रधानमन्त्रिको दाबी PDF Print E-mail
Share
Sunday, 21 February 2010 18:32

काठमाडौं- सम्बिधानको घोषणा गर्नुपर्ने समयावधि अब करिव ९५ दिनमात्र बाँकी छ । प्रधानमन्त्री नेपालले भने आगामी ९० दिनभित्र नयाँ संविधान निर्माण गर्न सकिने बताएका हुन् । Add a comment Read more...

 
'मलाई विश्वास छ, गिनिज बुकमा नाम लेखाएरै छाड्छु ।'- विश्वकै होचा खगेन्द्र थापा मगर PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Sunday, 21 February 2010 18:31

काठमाडौं- गिनिज बुकमा नाम लेखाउन विश्वकै होचा र कम तौलको दावी गरिएका नेपाली खगेन्द्र थापा मगर आइतबार इटाली प्रस्थान गरेका छन् । Add a comment Read more...

 
NRN National Coordination Council of USA concludes an Annual Meeting PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Sunday, 21 February 2010 16:17

Louisville, KY- A meeting of the NRN National Coordination Council of USA was held in Quality Inn at 3255 Bardstown Road, Louisville, Kentucky on Saturday, Feb. 20, 2010.

Add a comment Read more...
 
हंगकंगमा भयबाद बिषयक बिमर्श कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Sunday, 21 February 2010 01:06

हंगकंग- कंगन रेष्टुरेन्टमा भयबाद अध्ययन केन्द्र हंगकंगको आयोजनामा भयबाद समन्धी एक बिमर्श कार्यक्रम सम्पन्न भएकोछ । Add a comment Read more...

 
अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट दलित नेता डिबी परियार सम्मानित PDF Print E-mail
Share
Saturday, 20 February 2010 15:57

काठमाडौं- दलित नेता डिबी परियार डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । Add a comment Read more...

 
भ्रष्टाचार र खराब आचरणको आरोप लागेका पुनरावेदन र जिल्ला अदालतका ६ दर्जन न्यायाधिसहरुमाथि न्याय छानविन प्रकृया सुरु PDF Print E-mail
Share
Saturday, 20 February 2010 15:55

काठमाडौं- भ्रष्टाचार र खराब आचरणको आरोप लागेका पुनरावेदन र जिल्ला अदालतका करिव ६ दर्जन न्यायाधिसहरुमाथि न्याय परिषदले छानविन प्रकृया सुरु गरेको छ । Add a comment Read more...

 
अमेरिकामा गैर आबासिय नेपाली संघको वार्षिक भेला र बिशेष अन्तर्कृया शुरु PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Saturday, 20 February 2010 13:00

Exclusive 22 photos: लुइभिल, केन्टुकी- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को वार्षिक भेला तथा बिशेष अन्तर्कृया आज बिहान अमेरिकि राज्यको केन्टुकी राज्यस्थित लुइभिल शहरमा शुरु भएको छ।

Add a comment Read more...
 
लडाकु र हतियार ब्यबस्थापन नहुदासम्म संबिधान बन्न नसक्ने- काग्रेस बरीष्ठ नेता एव पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवा PDF Print E-mail
Share
Saturday, 20 February 2010 10:07

रुपन्देही- नेपाली काग्रेसका बरीष्ठ नेता एव पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले एकिकृत माओबादीलाई लुटिएका सम्पती घर जग्गा फिर्ता, ब्यारेकिकरणको अन्त्य, दिल्लीमा ७ दल सित भएको १२ बुदे सहमतीका बुदा र संझौताको पालना गरी पुर्ण लोकतान्त्रिक संबिधान बनाउनका लागी सहयोग गर्न आग्रह गर्नु भएको छ । Add a comment Read more...

 
रोजीरोटीको समस्याले गाउँ पुरुष विहिन PDF Print E-mail
Share
Saturday, 20 February 2010 09:39

रुपन्देही- रोजी रोटीको समस्या भएर विदेश जानेहरुको सख्या बढ्दै जादाँ जिल्लाको पश्च्यिमी भेगमा रहेको बागी गाविसबाट मात्रै विदेशीनेको सख्या ३ सय ५० पुगेको छ । Add a comment Read more...

 
सरकारद्वारा सशस्त्र प्रहरीकॊ २ ओटा ट्रकमा विस्फोटक पदार्थ सहितका हात हतियार राजधानी ल्याएको स्वीकार PDF Print E-mail
Share
Saturday, 20 February 2010 09:29

काठमाडौं- सरकारले सशस्त्र प्रहरीकॊ २ ओटा ट्रकमा विस्फोटक पदार्थ सहितका हात हतियार राजधानी ल्याएको स्वीकारेको छ । Add a comment Read more...

 
थाइल्याण्डमा नेपाली राजदूतावासद्वारा ६० औं राष्ट्रिय प्रजातन्त्र दिवसको स्वागत समारोहको आयोजना PDF Print E-mail
Share
Saturday, 20 February 2010 08:41

थाइल्याण्ड- ६० औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा थाइल्याण्ड स्थित नेपाली राजदूतावासले एक स्वागत समारोहको आयोजना गर्यो ।

Add a comment Read more...
 
More Articles...
<< Start < Prev 191 192 193 194 195 196 197 198 199 200 Next > End >>

Page 196 of 309

Find Us at Facebook