New Constitution Countdown

नेपालको नयाँ संबिधान: जारी हुनु पर्ने मिति: २०६७ जेठ १४ गते | थपिएको म्यादमा गुज्रेको दिन:

Inside

All Time Top 75 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
१ सय २० घण्टे नागरिक अगुवाहरुको धर्ना समापन PDF Print E-mail
Share
Friday, 19 March 2010 15:22

काठमाडौं- समयमै नयाँ संविधान जारी गर्न दवाव दिने उद्देश्यले नागरिक अगुवाहरुले संविधान सभा भवन अगाडी दिएको १ सय २० घण्टे धर्ना सकिएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
काङ्ग्रेस सभापति कोइराला फेरी अस्वस्थ PDF Print E-mail
Share
Friday, 19 March 2010 15:21

काठमाडौं- उपचारपछि अस्पतालबाट घर फर्केको दुई दिन पनि पुरा नहुँदै नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्र्रसाद कोइराला फेरी अस्वस्थ भएका छन् । Add a comment
Read 0 Comments... >> Read more...

 
Last chance to be counted in the US Census 2010 by April 1 PDF Print E-mail
Share
Friday, 19 March 2010 14:33

Exclusive: New York- Dear all, The crucial TIME is running out to be counted in the US Census 2010 by April 1. The US Census Bureau has already dispatched census form to every American household and each household must fill out the form and return it to the bureau. It is important for minority community such as Nepalese American community to participate in the counting in order to receive the benefit from the city and federal program for the next 10 years. Add a comment
Read 0 Comments... >> Read more...

 
२ अर्ब हर्जाना भारतले नदिएपछि आन्दोलन गर्ने निर्णय PDF Print E-mail
Share
Friday, 19 March 2010 14:09

रुपन्देही- गण्डक नदी नियन्त्रण संघर्ष समितिले फेरि आन्दोलनको घोषणा गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
गणतन्त्रात्मक हिन्दु राष्ट्रको माग PDF Print E-mail
Share
Thursday, 18 March 2010 15:54

रुपन्देही- राष्ट्रिय हिन्दु महासभा नेपाल नामक संस्थाले नेपाललाई गणतन्त्रात्मक हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
१ लाख १० हजार २ सय ५० भुटानी शरणार्थी मध्ये ८५ हजारले पुनर्वासको लागी आवेदन दिए PDF Print E-mail
Share
Thursday, 18 March 2010 15:51

दमक- शरणर्थी पुर्नबास कार्यक्रम आईओएमका दमक कार्यलय प्रमुख डेविड अर्थिकले भुटानी शरणार्थीहरुको बारेमा जानकारी गराउनुहुदै कुल १ लाख १० हजार २ सय ५० शरणार्थी मध्ये ८५ हजारले पुनर्वासको लागी आवेदन दिएको जानकारी गराउनु भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
पोर्चुगलमा नेपाली काँग्रेसको कृयाशिल सदश्यता बितरण प्रारम्भ PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Thursday, 18 March 2010 15:33

पोर्चुगल- नेपाली जनसम्पर्क समिति, पोर्चुगलको सकृयतामा नेपाली काँग्रेसको संसोधित बिधानमा ब्यबस्था भए अनुरुप पोर्चुगलमा बसोबास गर्ने नेपाली जनसम्पर्क समिति तथा नेपाली काँग्रेसका सकृय सदश्यहरुलाइ नेपाली काँग्रेसको कृयाशिल सदश्यता बितरण शुरु गरिएको छ। Add a comment
Read 0 Comments... >> Read more...

 
आफ्नो दलको नेतृत्वमा सबै दल सम्मिलित नयाँ सरकार गठन अत्याबश्यक भएको प्रचण्डको दावी PDF Print E-mail
Share
Thursday, 18 March 2010 10:51

काठमाडौं- वर्तमान सरकार रहेसम्म शान्ति प्रकृया र संबिधान निर्माण प्रकृया सहजरुपमा अघि नबढ्ने बताउँदै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रकृया र सम्बिधान निर्माणकालागि आवश्यक परे नयाँ मार्गचित्र ल्याइने बताएका छन् । Add a comment
Read 0 Comments... >> Read more...

 
'पार्टीको निजी सेना कायम राख्ने नियत रहेसम्म संविधान पनि बन्दैन, शान्ति प्रक्रियापनि टुंगो लाग्दैन ।'- मन्त्री डा. मिनेन्द्र रिजाल PDF Print E-mail
Share
Thursday, 18 March 2010 10:39

काठमाडौं- माओवादीको सोच र योजना सबै बिद्रोहद्धारा सत्ता कब्जा गर्नेमात्र भएको बताउँदै संघीय मामिला, संस्कृति, संविधान सभा र संसदीय व्यवस्था मन्त्री डा. मिनेन्द्र रिजालले माओवादीले राज्यकब्जा गर्ने सोच नत्यागेसम्म संविधान नबन्ने बताएका छन् । Add a comment
Read 0 Comments... >> Read more...

 
बरामद गरिएका बन्यजन्तुका अंग-प्रत्यङ्गहरु नजलाउन आग्रह PDF Print E-mail
Share
Thursday, 18 March 2010 10:38

काठमाडौं- बनमन्त्री दिपक बोहोराले प्रधानमन्त्रीसहित अन्य विदेशीलाई बोलाएर बरामद गरिएका बन्यजन्तुका अंग-प्रत्यङ्गहरु जलाइने अभिव्यक्ति दिएपछि नेशनल इन्ष्टिच्यूट अफ नेचुरल साइन्सेज (निन्स) नामक संस्थाले यसप्रति आपत्ति प्रकट गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
राष्ट्रिय सहमतिको सरकार गठनका लागि माओवादीद्वारा विभिन्न साना दलहरुसग प्रस्ताव PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Thursday, 18 March 2010 10:36

काठमाडौं- वर्तमान सरकारले शान्ति प्रकृया पुरा गर्न नसक्ने भन्दै नया राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमति गर्न एकीकृत नेकपा माओवादीले विभिन्न साना दलहरुसग प्रस्ताव गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
प्रधानमन्त्री र प्रचण्डवीच जेष्ठ १४ भित्रैमा नयाँ सविधान जारी गर्ने सहमति PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Thursday, 18 March 2010 10:35

काठमाडौं- प्रधानमन्त्री माधवकुमार नेपाल र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच जेष्ठ १४ भित्रैमा नयाँ सविधान जारी गर्ने सहमति भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Wednesday, 17 March 2010 14:56

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशको जिम्मेवारी राम्रोसँग सम्हाल्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । Add a comment
Read 0 Comments... >> Read more...

 
सेनाले हत्या गरेको दलीत महिलाका परिवारलाई किरीया खर्च वापत २५ हजार नगद दिने निर्णय PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Wednesday, 17 March 2010 14:54

मध्यरातसम्म रेष्टुरेन्टमा मदिरा सेवन गर्दा सुरक्षा गार्डबाट कुटाई खाएका प्रहरी नायव महानिरिक्षक पर्शुराम खत्रीलाई तीन महिनाका लागि निलम्बन
काठमाडौं- सरकारकाले बर्दिया राष्ट्रिय निकुाजमा नेपाली सेनाले सर्वसाधारणलाई गोही प्रहार गरेर हत्या गरेको घट्नाको छानविन गर्न सहमहान्यायाधिवक्ता सरोजप्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय छानविन समिती गठन गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
हतियारसहित गएका सिकारीले फाएर गरेपछि जवाफी कारबाहीमा ३ महिलाहरु मारिएको रक्षामन्त्री विद्या भण्डारीको जिकिर PDF Print E-mail
Share
Wednesday, 17 March 2010 14:53

काठमाडौं- व्यवस्थापिका संसद अन्र्तगतको महिला, बालवालीका तथा समाज कल्याण समितिले बर्दिया राष्ट्रिय निकुजमा तीन जना महिलाको हत्या सम्बन्धमा छानविन गर्न नौ सदस्सीय समिति गठन गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
'पहिलो प्रयास राष्ट्रिय सहमतिको सरकार गठनकालागि नै हुनेछ'- माओवादी सचिव पोष्टबहादुर बोगटीले 'दिवाकर' PDF Print E-mail
Share
Wednesday, 17 March 2010 14:52

काठमाडौं- राष्ट्रिय सहमतिको सरकार गठनका लागि एकिकृत नेकपा (माओवादी) ले अन्तिम पहल गर्ने भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
गभर्नरकालागि अझै हान थाप PDF Print E-mail
Share
Wednesday, 17 March 2010 14:51

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडालाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने प्रधानमन्त्री माधब नेपालको योजना बुधबारपनि असफल भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
गुण्डागर्दीको बलमा औषधी टेण्डर खुलाइयो, प्रहरी, प्रशासनको मिलेमतो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Wednesday, 17 March 2010 14:50

हेटौंडा- क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले आहृवान गरेको औषधीको टेण्डर चरम गुण्डागर्दीको बलमा हात लगाइएको रहस्योद्घाटन भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
नवलपरासीमा बर्डफ्लू भेटियो PDF Print E-mail
Share
Wednesday, 17 March 2010 14:49

रुपन्देही- नवलपरासीका विभिन्न गाविसमा वर्डफ्लू भेटिएको पुष्टि भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
बेलायत सरकारले नेपाललाई करिब ६ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने PDF Print E-mail
Share
Wednesday, 17 March 2010 14:48

काठमाडौं- स्वास्थ क्षेत्रकालागि बेलायत सरकारले नेपाललाई करिब ६ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
More Articles...
<< Start < Prev 191 192 193 194 195 196 197 198 199 200 Next > End >>

Page 196 of 320

Be the first to know

Member Login