Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMama

CheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
USNepalOnline.Com: Nepalese Community news live from New York City !
न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Monday, 21 December 2009 17:17

न्यू योर्कका नबोदित लेखक कृष्णबहादुर गुरुङको पहिलो उपन्यास "धोर्जे" को बिमोचन
न्यू योर्क- न्यू योर्कका नेपाली साहित्यानुरागी कबिहरुले गत बर्षदेखी हरेक महिनाको पहिलो आइतबार रचनाकारहरुको घरमा पालो गर्दै रचना बाचन गर्ने अभियान थालनी गरेको एक बर्ष पुरा गरेको अबसरमा गत शनिबार एक श्रुतिमधुर साहित्यिक समारोहको आयोजना गरी मनाइयो।

Add a comment Read more...
 
माओवादी नेताको आशंका: भारतका कारण नेपालमा गृहयुद्ध निम्त्याउने खतरा PDF Print E-mail
Share
Monday, 21 December 2009 16:41

काठमाण्डौ- आन्दोलनरत एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले भारतका कारण नेपालमा गृहयुद्ध निम्त्याउने खतरा बढेको बताएका छन् ।

Add a comment Read more...
 
निर्धारित मितिमा संविधान घोषणा नभए माओवादीले सडकबाटै नयाँ संविधान घोषणा गर्ने PDF Print E-mail
Share
Monday, 21 December 2009 16:34

काठमाण्डौ- तीन दिने आम हडताललाई एकिकृत नेकपा (माओवादी) ले मंगलबार जुलुश र आमसभासहित समापन गर्ने भएको छ । सो सभालाई माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

Add a comment Read more...
 
US President Barack Obama on Health reform Bill PDF Print E-mail
Share
Monday, 21 December 2009 15:22

Washington D.C.- Early this morning, the Senate made history and health reform cleared its most important hurdle yet -- garnering the 60 votes needed to move toward a final vote in that chamber later this week.

Add a comment Read more...
 
"शान्ति प्रकृयालाई अघि बढ्न नदिने चक्रब्युहको डिजाइन भारतमा भएको छ"- माओवादी पोलिटब्युरो सदस्य एवं सभासद् जनार्दन शर्मा (प्रभाकर) PDF Print E-mail
Share
Sunday, 20 December 2009 18:59

"माओवादीले बजेट पास गर्न संसद खोलेको देशको मायाले होइन आफ्ना लडाकु र सभासदलाई भत्ता खुवाउनमात्र हो"- एमाले नेता एवं सभासद् प्रदीप ज्ञवाली
काठमाण्डौ- एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् जनार्दन शर्मा (प्रभाकर) ले राष्ट्रिय सेनामा माओवादी लडाकुलाई समायोजन हुन नदिने षड्यन्त्रको चक्रव्युह भारतमा रचिएको आरोप लगाएका छन् । Add a comment Read more...

 
माओवादीको तीन दिने आम राजनीतिक हड्तालद्वारा मुलुकभरको जनजीवन ठप्प PDF Print E-mail
Share
Sunday, 20 December 2009 18:48

काठमाण्डौ- एकिकृत नेकपा माओवादीले आव्हान गरेको तीन दिने आम राजनीतिक हड्तालको पहिलो दिन काठमाडौं लगायत मुलुकभरको जनजीवन ठप्प भएको छ। Add a comment Read more...

 
जलवायू परिवर्तनसम्वन्धी शिखर सम्मेलन नेपालका लागि उपलव्धीमुलक नभएको प्रधानमन्त्रीको दाबी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Sunday, 20 December 2009 18:30

काठमाण्डौ- प्रधानमन्त्री माधवकुमार नेपालले जलवायू परिवर्तनसम्वन्धी शिखर सम्मेलन नेपालका लागि उपलव्धीमुलक नभएको स्विकारेका छन् । Add a comment Read more...

 
राजावादी मन्त्रीलाई गणतन्त्रको चिन्ता PDF Print E-mail
Share
Saturday, 19 December 2009 18:53
काठमाण्डौ- राजतन्त्रको पक्षमा लाग्न आफ्नो पार्टीसमेत त्यागेकालाई गणतन्त्रको चिन्ता तर अजव नेपालमा गजव हुन्छ भने झैं राजतन्त्रको पक्षमा लागेपछि एमालेबाट निस्कासनमा परेका तर समानुपातिकबाट संविधान सभा सदस्य भई मन्त्रीसमेत बन्न सफल एकजना मन्त्रीले माओवादीका कारण गणतन्त्र संस्थागत हुन नसकेको आरोप लगाएका छन् । Add a comment Read more...
 
सहमति बन्न नसकेपछि माओवादीले आव्हान गरेको तीन दिने आम हडताल नरोकिने भो PDF Print E-mail
Share
Saturday, 19 December 2009 18:45
काठमाण्डौ- राजनीतिक गतिरोध अन्त्यकालागि भएका पहलहरु सकारात्मक हुन नसकेपछि काँग्रेस र एमाले सहमतिका लागि इच्छुक नभएको भन्दै एकिकृत नेकपा माओवादीले आव्हान गरेको तीन दिने आम हडताल अन्तत: हुने नै भएको छ । माओवादीले पुस ५ ६ र ७ गते आमहड्ताल आव्हान गरेको छ । Add a comment Read more...
 
मधेश स्वायत्त गणराज्य घोषणसँगै माओवादीको स्वायत्त गणराज्य घोषणा कार्यक्रम समापन PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Saturday, 19 December 2009 07:06

काठमाण्डौ- एकिकृत नेकपा माओवादीको स्वायत्त गणराज्य घोषणा कार्यक्रम सकिएको छ । गत मंसिर २६ गते झापाको विर्तामोडबाट कोचिला र तेह्रथुमको म्याङयुलबाट लिम्बुवान राज्य घोषणा गरेर शुरु भएको यो अभियान पुस ३ गते जनकपुरको बाह्रविघाबाट मधेश स्वायत्त गणराज्य घोषणसँगै समापन भएको हो । Add a comment Read more...

 
न्यू योर्कमा साउथ एसियन आप्रबासीहरुकोलागि नि:शुल्क बिजिनेस सेमिनार PDF Print E-mail
Share
Saturday, 19 December 2009 06:46

न्यू योर्क- दक्षिण एशियाली मुलुकहरु नेपाल, बाङ्गलादेश, भारत लगायतबाट न्यू योर्कमा बसोबास गर्ने इमिग्रेन्टहरुको लागि डिसेम्बर र जनवरी महिना भरी हरेक हप्ता एउटा निशुल्क सेमिनार गरिदै आएकोछ।

Add a comment Read more...
 
राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न, ६ बुँदे घोषणा-पत्र जारी PDF Print E-mail
Share
Saturday, 19 December 2009 06:41

रुपन्देही- बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार ६ बुँदे घोषणापत्र जारी गर्दै बिहीबारदेखि सुरु भएको दशौ राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ । Add a comment Read more...

 
"सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको छ"- कांग्रेसका सभापतिकोइरालासँग भेटपछि सम्बाददाताहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्ड PDF Print E-mail
Share
Friday, 18 December 2009 18:49

काठमाण्डौ- एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच राजनीतिक गतिरोध अन्त्यका बिषयमा शुक्रबार फेरि कुराकानी भएको छ । Add a comment Read more...

 
चीन भ्रमणमा सानो भ्रमण टोली लिएर आउन आग्रह PDF Print E-mail
Share
Friday, 18 December 2009 18:47

काठमाण्डौ- विश्व जलबायु परिवर्तन सम्बन्धी कोपनहेगन सम्मेलनमा जम्बो टोली लिएर पुगेका प्रधानमन्त्री माधबकुमार नेपाललाई त्यस्तै जम्बो टोली लिएर आफ्नो देशको भ्रमण गर्नबाट चीन सरकारले रोक लगाएको छ । Add a comment Read more...

 
"स्वायत्त गणराज्यहरुको घोषणा गरेर हामीले कुनै पनि संविधानविपरीत कदम चालेका छैनौं"- माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेल PDF Print E-mail
Share
Friday, 18 December 2009 18:46

काठमाण्डौ- बर्तमान सरकारलाई विस्थापित नगरेसम्म एकीकृत माओवादीले कुनैपनि आन्दोलनका कार्यक्रम फिर्ता नलिने सो पार्टीका एकजना स्थायी समिति सदस्यले बताएका छन् । Add a comment Read more...

 
US President Obama says to Reduce CO2 Emissions 17 percent by 2020 & 80 percent by 2050 PDF Print E-mail
Share
Friday, 18 December 2009 15:25

Remarks by the President at the Morning Plenary Session of the United Nations Climate Change Conference
Copenhagen, Denmark- Now, as the world's largest economy and as the world's second largest emitter, America bears our responsibility to address climate change, and we intend to meet that responsibility. Add a comment Read more...

 
Thinking About Rural Health Care System in Nepal PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Friday, 18 December 2009 03:42

What does a Mother want ? "Is it male?”
New Jersey- I was a new doctor to this remote village in Nepal. As one patient left the room, I was next called to see a pregnant mother and evaluate her pregnancy which was completed to nine months according to the Auxiliary Health Worker (AHW), in the Emergency Room.

Add a comment Read more...
 
नेपालमा महिला बेचबिखन मौलाउँदो PDF Print E-mail
Share
Friday, 18 December 2009 01:02

सन् २०१० लैंगिक हिंसा विरुद्धको वर्षको औचित्य
काठमाण्डौ- मानब बेचबिखन हाम्रो समाजमा ब्याप्त एक निकृष्ट तथ्य हो । नेपालमा पछिल्लो समय महिला बेचबिखनका घटनाहरु अरु बढ्दै गईरहेको पाईन्छ ।

Add a comment Read more...
 
सरकार, माओवादी र अनमिनबीच त्रिपक्षीय हस्ताक्षर PDF Print E-mail
Share
Thursday, 17 December 2009 14:49

काठमाण्डौ- क्यान्टोनमेन्टमा रहेका माओवादी अयोग्य लडाकुलाई बाहिर निकाली पुनस्र्थापित गर्ने कार्य योजनामा सरकार, माओवादी र अनमिनबीच बुधबार त्रिपक्षीय हस्ताक्षर भएको छ ।

Add a comment Read more...
 
शेर्पा किदुग अमेरिकाद्वारा नेपाल सरकार र कान्तिपुर पत्रिकाको भत्सर्ना PDF Print E-mail
Share
Thursday, 17 December 2009 14:38

बौद्ध धार्मिक आस्थामा चोट पुर्याएकोमा अमेरिकि शेर्पा समुदाय आक्रोसित
न्यू योर्क- "विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल नेपालमा हालै सरकारले बौधमार्गीहरुको आस्थाको केन्द्र र धरोहर पवित्र गुम्बहरुमाथि गरेको अन्यायपूर्ण व्यबहारले देश बिदेशमा रहेका आम बौधमार्गीहरुको भावनामा गहिरो चोट लागेको छ।

Add a comment Read more...
 
More Articles...
<< Start < Prev 191 192 193 194 195 196 197 198 199 200 Next > End >>

Page 199 of 291

Most Popular News Links: Top 100

Be the first to know

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?