Inside

All Time Top 50 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
"I have a Dream." Yes, and Now That Dream Is Coming True: Rising star Barack Obama PDF Print E-mail
Share
Saturday, 23 August 2008 01:16

Exclusive: New York- Today, 45 years after the historic civil rights march and Dr. Martin Luther King's inspiring "I Have a Dream" speech (read), Democratic Presidential nominee Barack Obama, 47, a black man like Dr. King, stood before a crowd of 80,000 in Denver, Colorado, appeared live on TV, and online to millions, if not billions, around the world as he delivered his Democratic Presidential nomination acceptance speech.

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा नेपाली आदिबासिहरुको महासंघको दोश्रो अधिबेशनद्वारा नयाँ नेतृत्व चयन, महासंघको नाम फेरियो- "फिप्ना" PDF Print E-mail
Share
Tuesday, 22 July 2008 13:45

Exclusive: 11 photos: न्यू योर्क- 'ग्लोबल नेपाल आदिबासी जनजाति महासंघ' को जुलाई १३ तारिख सम्पन्न दोश्रो महाधिबेशनले आफ्नो संस्थाको नाम बदलेर 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना)' अर्थात Federation of Indigenous Peoples of Nepal in America (FIPNA) नामाकरण गरेको छ। Add a comment
Read 0 Comments... >> Read more...

 
The Fate of the World’s 49 Poorest Countries PDF Print E-mail
Share
Thursday, 17 July 2008 01:06

Challenges of the 21st Century-7

Nepal needs 55 years and more to be out of the Least Developed Countries (LDCs) List

New York, July 17, 2008- New York, July 17, 2008- There is an elite group composed of the world’s richest and most industrialized countries. It is called G8 or The Group of Eight. It’s members are Canada, France, Germany, Italy, Japan, Russia, the United Kingdom, the United States, and the European Union. There is another category of countries known as countries of emerging economies or economic super power nations of the future, like Brazil, China and India.

Add a comment
Read 0 Comments... >> Read more...
 
सुन्दरीहरुको अर्को संसार: राम्री बुद्धीको कि रुपको ? PDF Print E-mail
Share
Monday, 14 July 2008 12:28

New York, July 14, 2008- Miss Venezuela Dayana Mendoza, 22, was crowned the 57th Miss Universe 2008 at the Crown Convention Center in Nha Trang, Vietnam, Monday, July 14. Add a comment
Read 0 Comments... >> Read more...

 
अमेरिकाको न्युहेम्पसायर राज्यमा नेपाली जनजातिहरुको संगठन निर्माण PDF Print E-mail
Share
Monday, 07 July 2008 10:09

Special: 2 photos: न्यू ह्याप्सायर- अमेरिकाको न्यू ह्याप्सायर राज्यमा बसोबास गर्ने जनजाति आदिबासीहरुले आफ्नो हकहित र अधिकारकोलागी 'नेपाली आदिबासी जनजाति संघ न्यू ह्याप्सायर' (Association of Nepalese Indigenous Peoples, NH) को गठन गरेका छन्‌ । Add a comment
Read 0 Comments... >> Read more...

 
स्कुल बनाउने म्याराथन धावक नेपाली PDF Print E-mail
Share
Sunday, 22 June 2008 17:10

न्यू योर्क- अमेरिकि माटोमा सन्‌ २००२ देखी २००७ सम्म १५ वटा म्याराथन दौड प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीलाई अमेरिकि खेलकुद जगतमा चिनाउन सफल म्याराथन धावक यज्ञलाल श्रेष्ठ आजभोलि नेपालमा स्कुल बनाउने धुनमा लागेका छन्‌। Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा लोक दोहोरी भाका घन्कियो, शिला र क्रान्तिसंग झुमे नेपालीहरु PDF Print E-mail
Share
Sunday, 04 May 2008 21:26



"बनमा काँडा छ तिमी उता म यता ज्यानको टाढा छ तर बिरानो नसम्झ माया गाढा छ"
"आँ‌धी खोला उर्लेर आयो आउने थिइन मायाले बोलायो"
"छुट्टी छोटो छ मायाको सम्झना दिलमा फोटो छ"
"छोरी माग्न जाँदा बिहे गर्छु भन्दा ससुरा परे दोधारे, ए भन्छन्‌ तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर"
"ए होइ भनी बोलाको मैले ए होइ..."


Chief guest Nepalese Ambassador to UN, Madhuraman Acharya, Nepalese artists Shila Ale Magar and Kranti Ale Magar and members of Langhali Association USA at Langhali Dohori Nite on May 3, 2008. Photos: eEyeCam


न्यू योर्क: 25 photos:- हिजो साँझ र आज बिहानसम्मै न्यू योर्कको आर्मेनियन चर्च, म्यानहटनमा भएको दोहोरी साँझमा लाङ्घाली एसोशिएसन यूएसएले नेपालबाट झिकाएका दुई चर्चित कलाकारहरु दोहोरी गायिका शिला आले र लोक पप गायक क्रान्ति आले मगरले यि माथिका गीत लगायत अरु थुप्रै मिठा गीतहरु गाएर न्यूयोर्क शहर मात्र होइन अन्य अमेरिकि राज्यबाटसमेत आएका नेपाली दर्शकहरुको मन जित्न सफल भए।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा लोकप्रिय दुई लोकप्रिय कलाकारहरु शिला र क्रान्ति आले मगरको जन्म दिवस PDF Print E-mail
Share
Wednesday, 23 April 2008 13:19


Nepalese singers Kranti and Shila Ale Magar celebrating their birthdays jointly in New York.
Photos: eEyeCam

न्यू योर्क, April 23, 2008-आगामी मई ३ तारिखमा न्यू योर्कको आर्मेनियन चर्च, म्यानहटनमा लाङघाली एसोशिएसन यूएसएको आजोजनामा गरिन लागेको दोहोरी साँझमा भाग लिन न्यू योर्क आइ पुगेका चर्चित दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगरको जन्म दिवस  मनाइएको छ। Add a comment
Read 0 Comments... >> Read more...

 
माओवादी भर्सेस खाओवादी: क-कस्ले घर ठड्‍याए, क-कस्ले पजेरो चढे? PDF Print E-mail
Share
Saturday, 19 April 2008 23:48


Maowadi vs Khaowadi: Govindaraj Joshi, KP Oli, Ishwar Pokharel, Pradip Nepal, Vijaykumar Gachchhadar & Sujata Koirala. Photos: archive file

काठमाडौं, April 19, 2008-बिदेसमा मरि मरि काम गर्ने नेपालीले काठमाडौंमा घर बनाउन हम्मे पर्छ। तर नेपालमा जनताको राजनीति गर्ने नेताहरुले एक एक होइन दुइ-चारवटा घर कसरी ठड्‍याए? एमाले र काङ्रेसका भ्रष्ट नेताहरुको हार 'माओवादी भर्सेस खाओबादी' मा किन परिणत भयो? पढ्नुहोस् हाम्रा सम्पादन सहयोगी सिताराम बरालको बिशेष रिपोर्ट:

Add a comment
Read 0 Comments... >> Read more...
 
लोकप्रिय दुई नेपाली कलाकारहरु दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर अमेरिकि भ्रमणमा PDF Print E-mail
Share
Saturday, 05 April 2008 01:18

न्यूयोर्कमा मई ३ मा, अन्य ६ शहरहरुमा पनि दोहोरी र लोक पप गीत साँझको चाँजो


After long journey: Folk singer Shila Ale Magar & Pop singer Kranti Ale Magar at JFK International Airport this morning. Photo: Hem

New York- यो पन्क्तिकारसँगको भेटमा चर्चित दोहोरी गायिका शिला आले ले भनिन्- "खोइ को होला कुन्नी मेरो जोडी दोहोरी खेल्ने न्यूयोर्कका दाजुहरु? यता न्यूयोर्कका दाजुहरु पनि के कम हुन्थे र ! न्यूयोर्कबासी लोक गायक राजेश थापा मगर भन्छन्- "यसपाली त नेपालबाट आउने चेलीलाई हराउनै पर्छ र यतै राख्ने मेसो गर्नु पर्छ।" कस्ले कस्लाई हराउने हो त्यो हेर्न भने मई ३ सम्म पर्खिनै पर्छ।


Photographer Hem Rana Magar with Kranti & Shila

गत मार्च २९ तारिखमा न्यूयोर्कको आर्मेनियन चर्च, म्यानहटनमा हुने भनिएकोको दोहोरी साँझ समय मै भिशा प्रोसेस हुन नसक्दा त्यही स्थान मै हुने गरी दोहोरी साँझको मिती मई ३ मा सार्न वाध्य भएको Langhali Association USA का आयोजकहरु आज बिहानको फ्लाईटबाट चर्चित दोहोरी गायिका शिला आले मगर र अर्का चर्चित लोक पप गायक क्रान्ति आले मगर न्यूयोर्कमा ओर्लीए पछि भने निक्कै उत्साहित भएका छन्‌।

Add a comment
Read 0 Comments... >> Read more...
 
नाङ्‍गी नर्तकी केटीलाई 200 SMS लेखेर बिमारीको नाटक? PDF Print E-mail
Share
Thursday, 03 April 2008 17:30


New York-
न्यूयोर्क राज्यका गभर्नर इस्पित्जरको यौन लीलाको पर्दाफास भएको
खबर सेलाउन नपाउदै फिन्ल्याण्‍डका बिदेश मामिला मन्त्री ६० बर्शिय इक्का कोनेर्वाले २९ बर्शिय अस्लील नृत्‍याङ्‍गना जोहन्नालाई आफ्नो मोबाईलबाट २०० वटा SMS लेखी पठाएको रहस्य भन्‍डाफोर भए पछि उनले मन्त्री पदबाट रजिनामा दिन वाध्य भएका छन्‌।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा होली! तराइमा गोली ! PDF Print E-mail
Share
Monday, 31 March 2008 23:02

Special: 4 photos: न्यू योर्क- खुशीलाई कसैले रोक्नु हुन्न। चुनाव सँगै नेपालको तराइमा मर्ने र मार्ने लडाईं चर्किदै गए पनि न्यू योर्कबासी नेपाली तराइबासीहरुले 'होली' पर्ब मनाए- एक आपसमा अबिर दलेर। एकै क्षण भए पनि यस्तो लाग्थ्यो- मानौं उनिहरु नेपालको तराइको ब्यथालाई बिर्सेंर सन्तोषको सास फेरी रहेका छन्‌। नेपालीहरुले हाँस्‍न अब यिनीहरुबाटै सिक्नु पर्छ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा होली, तराइमा गोली ! (2008) PDF Print E-mail
Share
Monday, 31 March 2008 20:12

New York- खुशीलाई कसैले रोक्नु हुन्न। चुनावसँगै नेपालको तराइमा मर्ने र मार्ने लडाईं चर्किदै गए पनि न्यू योर्कबासी नेपाली तराइबासीहरुले 'होली' पर्ब मनाए- एक आपसमा अबिर दलेर। एकै क्षण भए पनि यस्तो लाग्थ्यो- मानौं उनिहरु नेपालको तराइको ब्यथालाई बिर्सेंर सन्तोषको सास फेरी रहेका छन्‌। नेपालीहरुले हाँस्‍न अब यिनीहरुबाटै सिक्नु पर्छ।

Add a comment
Read 0 Comments... >> Read more...
 
घण्टाको साढे तीन लाख तिरेर: सुन्दरिको दिलमा बस्ने को होला? PDF Print E-mail
Share
Thursday, 13 March 2008 17:36

न्यू योर्क - न्यू योर्क राज्यका गभर्नर Eliot Spitzer को गुप्त यौन लीलाको भण्‍डाफोर भएपछि उनले हिजो राजिनामा दिन वाध्य भए। सुन्दरिको मोहमा परापुर्बकालका देवतादेखी आजकालका नेतासम्म फँस्दै आएका छन्‌ ।

अझ न्यू योर्क सहर त सुन्दरीहरुको महानगर नै मानिन्छ । र, गभर्नर Spitzer कि ति महानगरीय सुन्दरी हुन्‌- २२ बर्शिय "Kristen" उर्फ Ashley Alexandra Dupre । उनी गायिका बन्ने सपना बोकेर न्यू योर्क शहर छिरेकी थिइन्‌ तर बिकिनी मोडेल हुँदै escort girl (सहचरी केटी) बन्न पुगिन्‌ ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस सम्पन्न PDF Print E-mail
Share
Monday, 03 March 2008 22:03

न्यू योर्क: 10 photos: -लाङ्घाली एस्सोसिएन अफ यु.एस.ए.ले हिजो पहिलो पल्ट अमेरिकामा रहेका मगरहरुको बिशेष उपस्थितिमा न्यू योर्कको सन्नि साईडमा नेपालका प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस मनाएको छ। शहीद थापालाई बिसं १९३३ को फागुन २ गते उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोट, काउलेमा जहानिया राणा शासकहरुले राणा शासनको बिरोध गरेको आरोपमा झुण्‍ड्‍याइ मारेका थिए । Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार सम्पन्न PDF Print E-mail
Share
Saturday, 16 February 2008 22:29

न्यू योर्क -अमेरिकामा बसोबास गर्ने तामाङ आदिबासीहरुले उनीहरुको महान पर्ब नयाँ बर्ष सोनाम ल्होसार अन्य हिमाली जनजातिहरुले झै आज साँझ धुमधामसँग ढाका क्लब वुडसाइड न्यू योर्कमा मनाए।

Add a comment
Read 0 Comments... >> Read more...
 
"मैले चाहेको भए अमेरिका मै बस्न सक्थें तर म नेपाल आमाको रिण तिर्न गाउँ फर्किदै छु" -कुलचन्द्र गौतम, पूर्व सहायक महासचिब, संयुक्त राष्ट्र संघ PDF Print E-mail
Share
Saturday, 26 January 2008 10:47

Exclusive interview: न्यू योर्क- उनी बिदेशमा सबैभन्दा उच्च अन्तर सरकारी ओहोदामा पुग्ने नेपाली छोरो हुन्‌। गुल्मी जिल्लाको क्षेत्र नं. १ मा पर्ने अमरपुर गाउँमा आज भन्दा ६९ बर्ष अघी अर्थात्‌ सन्‌ १९४९ मा जन्मिएका, सानो कद्का तर ठूलो बिचार भएका र व्यबहारमा उतार्नसमेत सफल असल नेपालीहरु मध्येका एक गर्बिलो ब्यक्तित्व हुन्‌- कुलचन्द्र गौतम।

संयुक्त राष्ट्र संघको सहायक महसचिब पद र संयुक्त राष्ट्र संघीय बाल कोश-युनिशेफ (UNICEF) को उप निर्देशक पदसम्म पुगेर अन्तरराष्ट्रियस्तरमा
ठूलो योग्दान पुर्याइ आफ्नो ३५ बर्ष लामो सेवाबधी पुरा गरी उनी हालसालै (डिसेम्बरमा) अबकाश भएका हुन्‌


यही जनवरी ३१ तारिख सदाकालागि आफ्नो कर्म थलो न्यूयोर्क शहरलाई चटक्क छोडेर नेपाल आमाको न्यानो काखमा फर्किदै छन्‌ उनि- नयाँ नेपालको निर्माणमा केही योग्दान पुर्याउने अठोट लिएर। उनको एउटै मात्र आकांक्षा छ- सबै मिलेर नेपाललाई फलाउँ, फुलाऔं अ
नि नेपालका भाबी सन्ततीलाई एक सबल नागरिक बनाऔं ताकी एक्काइसौ शताब्दीमा नेपाल एक उन्नत देश बन्न सकोस्‌।

यो साता युएस नेपाल अनलाइन डट कमले उनको न्यूयोर्क शहरको निवासस्थानमा गएर भेट गर्‍यो ‌। त्यतिखेर उनका आँखा भरी नेपालप्रतिको माया र उनका बिचारमा नयाँ नेपाल निर्माणको रुपरेखा झल्किएको देखिन्थ्यो। यसपाली हामीले उनीसँगको झन्डै सवा घण्टा लामो कुराकानीको मुख्य भाग प्रस्तुत गरेकाछौं, पढ्नुहोस्: Add a comment
Read 0 Comments... >> Read more...

 
A Tragedy for Liberty Documentary: "सुन साथी नेतामा भर छैन, लड्छौं हामी तैपनि डर छैन" PDF Print E-mail
Share
Sunday, 09 December 2007 22:00

न्यू योर्क- न्यू योर्क इन्टर्नेसनल इन्डिपेन्डेन्ट फिल्म एन्ड भिडियो फेस्टिबल २००७ मा बेस्ट डाईरेक्टर अवार्ड प्राप्त गर्न सफल नेपालको दोश्रो जन आन्दोलनको आधारमा निर्मित Tragedy for Liberty" नामक बृत्तचित्र न्यू योर्कको कुइन्सस्थित रिगल थिएटरमा प्रदर्शन गरिएको छ। Add a comment
Read 0 Comments... >> Read more...

 
"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner PDF Print E-mail
Share
Saturday, 08 December 2007 22:21

एउटा सानो नेपाली घर परिवारमा जन्मिएको हूँ

Exclusive: 5 photos: न्यू योर्क- सन् २००७ को बहुचर्चित ईण्डियन आडल गिती प्रतियोगितामा विश्व भरका झन्डै एक अर्ब भारतीयहरुबिच नेपाली मुलका भारतीय गायक प्रशान्‍त तामाङले उक्त उपाधी जित्नुभएको हो । ज्‍याकोभ जवित्स सेन्‍टरमा आयोजित "ईण्डियन आडल प्रशान्‍त तामाङ सांगितिक साँझ" को सुरुवातअघि युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले ईण्डियन आडल तामाङसंग लिएको बिशेष अन्तरवार्ता:

Add a comment
Read 0 Comments... >> Read more...
 
Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud PDF Print E-mail
Share
Saturday, 08 December 2007 15:43
New York- Prashant Tamang, an Indian of Nepalese origin, once again gave Nepalese around the world reason to be proud of our glorious past. By profession a policeman and singer, Prashant is the first contestant of Nepalese-Indian origin to win the coveted title "Indian Idol 2007".

Native of Tungsung, Darjeeling in West Bengal, Prashant Tamang is the  only son of Rupa Tamang and her late husband, police officer Madan Tamang. He has one sister.

India's modern history is not complete without calling up the names of many brave and talented Indians of Nepalese origin. Many of us are unaware that the composer of India's national anthem and the song 'Jana Gana Mana', was the late Capt. Ram Singh Thakur, also of Nepalese origin.

"Ma Bhakta Chhu Afno Jaati (Nepali) ko, Mero Binti Faalaafaal Nagar
Chot laagera Dukheko Yo Dil Lai, Nun chhari Ajha Behal Nagar

Jaati Dharma Bujhen Jahiledekhi, Jaati Premamaa Jogi Bhayeko Chhu
Ma Alakha Jagaudai Duldaichhu, Malai Bhickhu bhani Apagaal Nagar"

-Mitrasen

Above quoted song's "we Nepalese" message is a witness of 19th century's most memorable Nepalese folk song composer and singer Master Mitrasen Thapa Magar (1895-1946) of Bhagsu, Dharamshala, Himachal Pradesh, India, is another Indian of Nepalese origin who, at the very first time, successfully united the Nepalese of Nepal, India, Burma and beyond.

During the Indian Independence Movement, thousands of Nepalese and Indians of Nepalese origin fought the colonial British Raj and sacrified their lives for the freedom of India. Nepalese Indian martyrs Major Durga Malla (executed in Old Delhi Jail, near Delhi Gate-August 24, 1944) and Capt. Dalbahadur Thapa (executed at Central jail, near Lal Killa, Delhi-May 3, 1945) were among the Indians who were executed by British Raj.

77 years ago (1930) when Mahatma Gandhi launched his famous Salt Satyagraha (Salt March), the most inspiring event in the history of the freedom movement of India, there were two Nepalese (Mahavir Giri and Kharag Bahadur Singh Giri) among 78 other satyagrahha marchers.

2500 years ago, Gautam Buddha, who is known as 'Light of Asia', was born in Lumbini, Nepal but his enlightenment was attained in Bodh Gaya, 
India. Most of his life-long preaching took place in Northern India and thus enriched the ancient Indian philosophy by spreading the message 
of love and peace.

Last but not least, we should not forget to salute the bravery, martyrdom, honesty and loyalty of hundreds of thousands Gorkhali (Nepalese) who have been serving in Indian army and fought many wars in Kargil to Kohima to protect Indian sovereignty and its independence.

Be proud to be a Nepalese (Nepali). Celebrate the success of Prashant and spread the news of the glorious present and past of Indians of Nepalese origin.

Pradeep Thapa

Editor-in-Chief
 
NepalDirectory.Org
USNepalOnline.Com
Add a comment
Read 0 Comments... >>
 
<< Start < Prev 331 332 333 Next > End >>

Page 332 of 333

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.