Inside

All Time Top 50 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
Life after Snow storm in the U.S. East Coast ! PDF Print E-mail
Share
Sunday, 24 January 2016 14:51

Exclusive: 6 photos: New York- One of the worse blizzards that hit U.S. East Coast on Saturday has killed 14 people and affected more than 85 million people. The highest, 40 inches of snow was recorded in Glengary, West Virginia where as 25.1 inches of snow blanketed the New York City's Central Park. Total 11 states and federal district Washington, D.C. declared states of emergency which were Georgia, Tennessee, Pennsylvania, Maryland, Kentucky, North Carolina, New Jersey, New York, Delaware, Virginia and West Virginia.

Add a comment
Read 0 Comments... >> Read more...
 
एनआरएनए आईसिसीका सय दिन र मेरो अनुभव PDF Print E-mail
Share
Sunday, 24 January 2016 11:46

Exclusive: 4 photos: इजरायल- बिदेशमा रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसी) को नयाँ कार्य समितिको पहिलो सय दिन पुरा भएको छ । उक्त समितिले यो सय दिनमा भूकम्प पिडित नेपाली जनताको राहत र पुरोत्थानमा उल्लेख्नीय कार्य गरेको जगजाहेर छ । तर अहिले संस्था आन्तरिक नेतृत्वको खिचातानीमा फँसेको अवस्था पनि छ जसले गर्दा बिश्वभरका एनआरएनहरु दुई खेमामा बिभक्त हुने स्थिती सृजना भएको छ, जुन संस्थाको इतिहासमा अत्यन्त दुखद घटना हो भन्ने मलाई लागेको छ। विश्व सम्मेलन गत १४–१७ अक्टुबर २०१५ मा सम्पन्न भएको थियो । बिभिन्न देशहरुबाट आएका करिव १२ सय प्रतिनिधिहरुले आफ्नो अभिमत दिएर मतदान गरे त्यो सबैको अधिकारको कुरा थियो । त्यस सम्मेलन रुपी रणभूमिमा म पनि एक पदको प्रतिष्पर्धि भएर होमिएकी थिएँ । मैले मध्य पूर्व एशियाको प्रतिनिधित्व गरेर यो क्षेत्रको समस्यालाई आईसिसीको नेतृत्वदायी तहमा पुगेर उजागर गर्ने इच्छा जाहेर गरेकी थिएँ । तर मेरो उम्मेद्वारी डलर, पाउण्ड, युरो र यानको अगाडी फिक्का बन्न पुग्यो । र म पराजित बन्नु पुगें । कामको मुल्यांकन भएको देखिएन । सामाजिक समाबेसिक र समानुपातिककरणलाई डलर, पाउण्ड, यन र युरोमा सिमित राखेको देखियो । मध्यपूर्व (मिडिल इस्ट) लगायत बैदेशिक रोजगारमा जानेहरुलाई तल्लो दर्जाको एनआरएनको संज्ञा दिईने रहेछन् । यो एनआरएनएको स्थापनकालदेखिको परम्परा रहिआएको छ र कायमै रहेको देखियो।

Add a comment
Read 0 Comments... >> Read more...
 
Snow at the doorsteps ! Stay safe and warm !! PDF Print E-mail
Share
Saturday, 23 January 2016 11:58

Special: 5 photos: New Jersey- Our Jersey City home's doorsteps filled with 10 inches snow as of Saturday 10 am and blizzard has just begun. Sounds alarming? Yes, according to Associated Press news report 40,000 people were without power early Saturday, most of them along the coast in New Jersey. But not in Jersey City. Add a comment
Read 0 Comments... >> Read more...

 
अमेरिकामा राप्रपा नेपालको भातृ संगठनमा भाँडभैलो PDF Print E-mail
Share
Friday, 22 January 2016 22:08

राप्रपा नेपालको भातृ संगठन समाजका अध्यक्ष बिदुर बिस्ट र संरक्षक आङ कामी शेर्पाद्वारा घोर निन्दा र आपत्ती
साहित्याकार ज्ञानेन्द्र गदालद्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती

Exclusive: 3 Documents:
न्यू योर्क- नेपालको राश्टृय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को अमेरिकि भातृ संगठन 'प्रवासी नेपाली एकता समाज युएसए' को प्रथम राश्टृय महाधिबेशन आयोजक समितिको गठनसंगै बिबाद सृजना भएकोछ । समाजका अध्यक्ष बिदुर बिस्ट र संरक्षक आङ कामी शेर्पाले एक प्रेस बिज्ञप्ती जारी गर्दै  राप्रपाका अमेरिकामा रहेका केन्द्रिय सदस्य प्रेमकुमार श्रेष्ठ (बाल्टिमोर) ले मनोनित अधिकांश सदस्यहरुलाई नसोधी मनोमानी ढंगले अधिबेशन आयोजक समितिको निर्माण गरेको भन्दै केन्द्रिय सदस्य श्रेष्ठको नाउँबाट आएको उक्त समाचारको घोर निन्दा र आपत्ती जनाउँदछौं भनिएको छ । उक्त घोशणा कपोल्कल्पित एबं भ्रामक रहेको उल्लेख गर्दै यस्तो शणयन्त्रपूर्ण एबं स्वार्थप्रेरित ढंगले कथित महाधिबेशन गर्न लागेको कुरालाई राप्रपा नेपालको पार्टी नेतृत्वले पनि कुनै बैधानिकता नदिने कुरा प्रेस बिज्ञप्तीमा जनाईएको छ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा जनवरी १६ तारिख मनोरम झन्कार साँझ-३ को मन्चन हुँदै, हेर्ने होईन ? PDF Print E-mail
Share
Friday, 15 January 2016 22:58

Special: 1 photo: न्यू योर्क- बिगत १३ वर्षदेखि न्यू योर्कमा झण्डै ३०० नेपाली कलाकारहरुलाई नृत्य निर्देशन गर्न सफल कोरियोग्रफर धरमवीर लामाले आफूले स्थापित गरेको 'झन्कार डान्स सेन्टर' को नाममा आयोजना गर्दै आएको 'झन्कार साँझ' को तेश्रो प्रस्तुती जनवरी १६ तारिखन्यू योर्क शहरको उडसाईडस्थित कुईन्स प्यालेसमा मन्चन गर्ने युएसनेपालअनलाईनलाई जानकारी गराएकाछन् । नृत्य निर्देशक लामाले आफूले सोंचे जस्तै नेपाली लोक र आधुनिक नृत्यहरुको प्रशिक्षण र प्रस्तुती गरेर नेपाली कला, संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले सन् २००२ मा डान्स सेन्टरको स्थापना र झन्कार साँझको मन्चन सन्  २००७ मा पहिलो र सन् २०१३ मा दोश्रो (पढ्नुहोस्) प्रस्तुती गरिसकेकाछन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
हार्दिक श्रद्दान्जली ! : युएसनेपालअनलाईनको अनरेरी आजीवन सदस्य, समाजसेवी रुपबहादुर परियारको असामयिक निधन PDF Print E-mail
Share
Wednesday, 13 January 2016 01:49

Exclusive: 2 photos: न्यू योर्क/गोर्खा - युएसनेपालअनलाईन डट कमको अनरेरी आजीवन सदस्य, समाजसेवी, गोर्खा, ताक्लुङ निवासी ७९ वर्षीय रुपबहादुर परियारको जनवरी १३ तारिख, २०१६ मा असामयिक निधन हुन गएको छ । उहाँको अवसानबाट युएसनेपालअनलाईन परिवार मर्माहत हुन पुगेकाछौं । स्व. परियारलाई सन् १९९६ मा ब्रेन ह्यामरेज भएको थियो र उपचारकै क्रममा पारिवारिक स्याहार सुसारको कारण २० वर्ष लामो जिवन जिउन सफल रहेका थिए । स्व. परियारका श्रीमती ७१ वर्षीय कनमाया परियार, ८ छोरी र १ छोरा छन् । दुई छोरीहरु सिता परियार, डा. बिष्णुमाया परियार र छोरा प्रकाश परियार अमेरिकामा छन् भने ६ बहिनी छोरीहरु नरमाया परियार, नन्दकुमारी परियार, पम्फावती परियार, रिता परियार, गीता परियार, बिन्दु थापा परियार, एक बुहारी, ५ ज्वाईहरु, २१ नाति-नातिनीहरु र १२ पनाति-पनातिनिहरु नेपालमा छन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
U.S. President Barack Obama's State of the Union Address: "The United States of America is the most powerful nation on Earth. Period." PDF Print E-mail
Share
Tuesday, 12 January 2016 22:35

"Immigrants aren’t the reason wages haven’t gone up enough..."
"That spirit of discovery is in our DNA."
"Priority number one is protecting the American people and going after terrorist networks."
Exclusive: 1 video:
Washington DC- "Tonight marks the eighth year I’ve come here to report on the State of the Union. And for this final one, I’m going to try to make it shorter. I know some of you are antsy to get back to Iowa." Add a comment
Read 0 Comments... >> Read more...

 
तमू ल्होछार २०१५ को रौनक: काठ्माण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्बोधन PDF Print E-mail
Share
Thursday, 31 December 2015 00:59

"सबै जाति, भाषा, संस्कार र संस्कृतिको समान विकासले मात्र राष्ट्र बलियो हुने"- प्रधानमन्त्री केपी शर्मा ओली
Exclusive: 4 photos:
काठमाण्डौं- विगत बर्ष झै तमूहरुको महान चाड तमू ल्होछार यस बर्ष पनि तमू (गुरुङ) समुदायले उल्लासपूर्वक विभिन्न कार्यक्रम गरी मनाए । गुरुङ भाषामा 'ल्हो' भनेको 'वर्ग' र 'छार' भनेको 'नयाँ' अर्थात 'सार्ने' भन्ने अर्थ लाग्छ । त्यसैले 'ल्होछार' भनेको 'नयाँ वर्ग' अर्थात 'नयाँ वर्ष' भन्ने हुन्छ । नेपाली पात्रो अनुसार हरेक वर्षको पुस १५ बाट दिन लामो हुँदै जाने र रात छोटो हुँदै जाने भएकाले यो दिनलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । विभिन्न १२ वटा ल्हो अर्थात वर्ग चक्रको आधारमा गुरुङ जातिले उमेर गन्ने चलन छ । सोही वर्ग चक्रको आधारमा यसपटक यो जातिले 'बाँदर' वर्ग 'प्र' ल्होको स्वागत र 'भेडा' वर्ग 'ल्हु' ल्होको विदाई गर्दैछन् । Add a comment Read more...

 
अमेरिकामा 'पोर्न स्टार' बनाईएकी नेपाली चेली बिन्दु परियारले पूर्व पति टम सेवेलबाट ७.२५ मिलियन डलर क्षतिपूर्ति पाउने अदालतबाट निर्णय PDF Print E-mail
Share
Wednesday, 23 December 2015 20:54

Exclusive: 4 photos: न्यू योर्क- सन् २०१० मा नर्सिङ अध्ययन गर्ने र एक दिन नर्स बनेर अस्पतालमा बिरामीहरुको सेवा गर्ने उद्देश्य र सपना बोकेर अमेरिका आई पुगेकी नेपाली चेली बिन्दु परियार अमेरिकाको मोन्टाना निवासी श्रीमान टम राण्दल सेवेलको चक्रब्यूहमा फँसेर स्ट्रिप क्लब र डान्स बारहरुमा नाँगिदै नाँच्न र  वेश्याबृत्ति गर्न बाध्य बनाईएकी थिईन् । तर उनले सन् २०१२ मा टमसंग डिभोर्स गरिन् । डिभोर्स पछि बल्ल उनले आफूलाईई जबस्जस्ती यो पेशामा लगाईएको भन्दै टेक्सासको अदालतमा मुद्दा हालिन् । अन्तत: त्यो मुद्दाको फैसला उनको पक्षमा भएको छ । त्यहाँस्थित अदालतले क्षतिपूर्ति स्वरुप पूर्व पति टम सेवेलबाट ७.२५ मिलियन अमेरिकि डलर पाउने फैसला गरेको छ । मानव तस्करहरुको फन्दामा परेर देहब्यापार (वेश्याबृत्ति) गर्न बाध्य नेपाली दिदिबहिनीहरु नेपालको छिमेकी मुलुक भारत (ईण्डिया) मा मात्र दुई लाखभन्दा बेशी रहेको मानवाधिकारवादी संस्थाहरुको रिपोर्टमा उल्लेख छ भने अमेरिका जस्तो बिकसित मुलुकमा पनि नेपाली चेलीहरु प्रताडित भएको घटना बिश्वास गर्न गाह्रो हुन्छ । तर यथार्थ संधै तीतो हुन्छ । को हुन् बिन्दु ? यसरी फँसिन् बिन्दू वेश्याबृत्तिको दलदलमा, अदालतको फैसला बिन्दूको पक्षमा, बिन्दू र उनको परिवारको भविश्यबारे पढ्नुहोस् युएसनेपालअनलाईनको बिशेष रिपोर्ट:

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा सुम्निमा साँझ-७ सम्पन्न, सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राई सम्मानित PDF Print E-mail
Share
Monday, 21 December 2015 14:11

सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राई सम्मानित
Special: 25 photos, 1 video:
न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-७ भब्यताकासाथ सम्पन्न गरिएको छ। उक्त साँझमा सुप्रसिद्ध गायक रामकृष्ण ढकाल र पत्रकार, चलचित्र निर्देशक जसकुमार राईलाई सम्मान गरिएकोछ। Add a comment
Read 0 Comments... >> Read more...

 
फिप्नाको पाँचौ महाधिबेशनको सफलता : कथित 'शक्ति केन्द्र' हरुलाई सवक PDF Print E-mail
Share
Sunday, 20 December 2015 18:28

अध्यक्षको प्रत्यासी उम्मेदवार एबं निवर्तमान महासचिब मानबहादुर राना मगरको खरो बिचार र समीक्षा
Exclusive:
न्यू योर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को पाँचौ राष्ट्रिय महाधिबेशन सम्पन्न भएको एक हप्ता पुरा हुँदैछ । यसबिच, निष्पक्ष प्रजातान्त्रिक प्रकियाबाट नयाँ कार्यसमिति चयनसंगै विभिन्न कोणबाट बहसहरु सतहमा आएकाछन् । हामीले विभिन्न कोणबाट आ-आफ्नो बिचार सम्प्रेषण गर्दै गर्दा निस्पक्ष निर्वाचन भए पनि निस्पक्ष समिक्षा भने गर्न सकिरहेका छैनौं, जसले गर्दा समाजमा अन्योल सृजना भएकोछ । जुन महाधिबेशनमा म आफै पनि अध्यक्षको प्रत्यासी उम्मेदवार थिएं र अन्तिम समयसम्म हामी कसैले पनि नहारी फिप्नाले जित्नु पर्छ भनेर सहमतिको लागि छलफलको पहल गरेको पनि थिएं । त्यहिं कारण थियो अन्तिम समयमा मेरो उम्मेद्वारीको फिर्ता ।

Add a comment
Read 0 Comments... >> Read more...
 
अमेरिकिमा रहेका नेपालीले टिपिएस (TPS) सुबिधाका लागि निबेदन भर्ने अन्तिम म्याद डिसेम्बर २१ तारिख बेलुकी ५ सम्म, हालसम्म १० हजार १५० जनाद्वारा आबेदन दर्ता PDF Print E-mail
Share
Sunday, 20 December 2015 14:31

Exclusive: 1 photo: न्यू योर्क- अमेरिकि सरकारद्वारा अमेरिकिमा बिना बैधानिकता रहेका नेपालीहरुका लागि गत जुन २४ तारिख घोशणा गरिएको Temporary Protected Status (TPS) 'अस्थाई सुरक्षा ब्यबस्था (टिपिएस)' सुबिधाका लागि निबेदन भर्ने अन्तिम म्याद डिसेम्बर २१ तारिखको बेलुकी ५ सम्म रहेको छ । उता हालसम्म १० हजार १५० नेपालीहरुद्वारा टिपिएस आबेदन दर्ता गरेको कुरा न्यू योर्कस्थित 'खसोखास' साप्ताहिकले युएससआईएसकि प्रवक्ता क्याथरिन टिकचेकलाई उधृत गर्दै बताएकोछ । Add a comment
Read 0 Comments... >> Read more...

 
"Accessible tourism" in Nepal: When will be a reality ? PDF Print E-mail
Share
Friday, 18 December 2015 14:44

Kathmandu/Washington DC- A physically challenged/disabled Nepal-born U.S. attorney Mukesh Singh urged Nepal Government to have hotels and tourist spots to be disable friendly at the "Accessibility Matters: Opportunities for Tourism in Nepal" campaign which was jointly hosted by Washington DC-based International Development Institute (IDC) in partnership with U.S. Embassy and Four Season Travel on December 1, 2015. Add a comment
Read 0 Comments... >> Read more...

 
Some 150 million migrants now participating in global workforce – new UN labour agency report PDF Print E-mail
Share
Wednesday, 16 December 2015 22:54

New York- A new statistical study conducted by the United Nations International Labour Organization (ILO) has revealed that migrant workers account for 150.3 million of the world’s approximately 232 million international migrants, which amounts to a total of 72.7 per cent of working age migrant population. Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको चुनावबाट अध्यक्ष पदमा लुईसाङ वाईबा तामाङ पुन: निर्वाचित PDF Print E-mail
Share
Sunday, 13 December 2015 18:50

Exclusive: 8 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को डिसेम्बर १३ तारिख न्यू योर्क शहरमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष पदमा बर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ दोश्रो कार्यकालको लागि पुन: निर्वाचित भएकाछन् । वाईबाले 28 मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी विनोद पोमोले 18 मत प्राप्त गरे । उता अध्यक्ष पदका अर्का प्रत्यासी बर्तमान महासचिब मानबहादुर राना मगरले अन्तिम समयमा वाईबालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । फिप्ना कार्य समितिको अन्य पदहरुमा निर्विरोध निर्वाचन भैइसकेको छ । जसअनुसार प्रथम उपाध्यक्षमा मनकुमार राई (मणि बाङ्देल), उपाध्यक्षमा मंगलदास श्रेष्ठ, महासचिवमा प्रेम गुरुङ, सचिवमा विजय महर्जन, कोषाध्यक्षमा राजकुमार बिष्ट, सह-कोषाध्यक्षमा कुलबहादुर राना मगर र सदस्यमा रामकुमार राई छन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
U.S. President Obama Delivers a Statement on the Paris Climate Agreement PDF Print E-mail
Share
Saturday, 12 December 2015 22:45

Washington DC- U.S. President Barack Obama addresses the nation on the global agreement to combat climate change that was just reached in the Paris climate talks, December 12, 2015.

Add a comment
Read 0 Comments... >> Read more...
 
एनआरएन आईसिसी अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको 'फेडेरेसन विश्वबिद्यालय'द्वारा मानार्थ बिद्यावारिधी उपाधि 'अनरिस काउसा' प्रदान PDF Print E-mail
Share
Thursday, 10 December 2015 23:54

Exclusive: 3 photos: न्यू योर्क/अष्ट्रेलिया- गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसी अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको 'फेडेरेसन विश्वबिद्यालय' ले मानार्थ बिद्यावारिधी 'अनरिस काउसा' उपाधि प्रदान गरेको छ । उक्त विश्वबिद्यालयले अष्ट्रेलियाको उच्च शिक्षा, शहरी बिकास र सम्पदा संरक्षणमा पुर्‍याएको योगदान तथा नेपाली जनताको सेवामा गरेको समर्पणको कदर गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको जनाएको छ ।

Add a comment
Read 0 Comments... >> Read more...
 
अमेरिकाको रट्गर्स बिश्वबिद्यालयद्वारा २५० औं वार्शिकोत्सवका अवसरमा चुनिएका २५० विद्यार्थी मध्ये एक बनिन्- नेपाली छोरी ऐश्वर्या शर्मा PDF Print E-mail
Share
Thursday, 10 December 2015 23:35

Exclusive: 6 photos: न्यू जर्सी- अमेरिकाको न्यू जर्सी राज्यको न्यू ब्रन्स्विकस्थित बिश्वकै उत्कृश्ट मध्ये एक मानिने रट्गर्स विश्वबिद्यालयद्वारा सन् २०१६ मा मनाईन लागेको २५० औं वार्शिकोत्सवका अवसरमा चुनिएका २५० विद्यार्थी मध्ये नेपाली छोरी ऐश्वर्या शर्मा चुनिएकिछिन् । उनी उक्त विश्वबिद्यालयको २५० बर्शको इतिहासमा त्यहाँ पढेका ४ लाख ७० हजार बिद्यार्थीहरु मध्येबाट २५० जनामा चुनिएकी हुन् । उनी न्यू जर्सी निवासी करुणा शर्मा र प्रकाश शर्माकि जेठी छोरी हुन् भने नेपाली चलचित्रकि सुप्रसिद्ध हाँस्य अभिनेत्री बसुन्धारा भूशाल उनकी बजै हुन् । युएसनेपाल अनलाईनले उनलाई सन् २०१४ मा 'युथ रिकगनिसन अवार्ड' बाट सम्मान गरेको थियो । आगामी बर्षको मे महिनामा सप्लाई चेन म्यानेजमेण्ट बिशयमा इकोनोमी मेजर लिएर ब्याचलर्स ग्रेयाजुएट बन्ने तरखरमा रहेकी ऐश्वर्या विश्वबिद्यालयमा स्थापित 'रट्गर्स युनिभर्सिटी बिजिनेस फर युथ' को संस्थापक प्रेसिडेण्ट (२०१२-१४) हुन् । जसको माध्यमबाट उनले उक्त विश्वबिद्यालयका बिद्यार्थीहरुको संलग्नता ७०० प्रतिशतले बृद्धी गर्न सफल भएकी थिईन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा पहिलो चोटी ९ वटा नेपाली लघु चलचित्र प्रदर्शन PDF Print E-mail
Share
Sunday, 06 December 2015 23:19

Special: 3 photos: न्यू योर्क-  पहिलो चोटी न्यू योर्क शहरमा नेपालबाट ७ वटा र न्यू योर्कका युवाहरुले निर्माण गरेका २ वटा गरी ९ वटा नेपाली लघु चलचित्रहरु डिसेम्बर ५ तारिख न्यू योर्कको कुइन्सस्थित जेविस सेन्टरमा प्रदर्शन गरिएको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब सम्पन्न, ८ ब्यक्तित्वहरु र 'एनआरएन युएसए' संस्था सम्मानित, प्रधानमन्त्री ओलीद्वारा शुभकामना ब्यक्त PDF Print E-mail
Share
Sunday, 06 December 2015 16:30

प्रधानमन्त्री ओली र एनआरएनए आईसिसी अध्यक्ष घलेद्वारा शुभकामना ब्यक्त
साहित्यकार शान्ता अधिकारी घिमिरेको गिती एल्बम "सपनाको देशबाट" बिमोचित

Updated: Exclusive: 110 photos: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब भब्यता पूर्वक सम्पन्न भएको छ । आठौं वार्षिकोत्सबका अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एनआरएनए आईसिसी अध्यक्ष शेष घलेद्वारा शुभकामना सन्देश प्राप्त भएको छ । वार्षिकोत्सब समारोहमा यसपटक संस्थागत रुपमा मानवीय सहयोग र नेपाली बीच एकता कायम गर्न सफल भएकोमा 'गैरआवासीय नेपाली संघ अमेरिका' (एनआरएन युएसए ) लाई सम्मान गरिएकोछ । संघले नेपालमा गएको भूकम्प पछि मानबीय सहयता स्वरुप तत्काल २ करोड रुपैयाँ संकलन गरेर नेपाल पठाएको थियो भने काठ्माण्डौंमा एनआरएन भवन निर्माणका लागि  ३ करोड ७३ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यसैगरी, समारोहमा नेपाली अमेरिकि समाजका ८ ब्यक्तित्वहरुलाई सम्मानित गरिएकोछ । यस वर्षको 'अतिथी सम्मान' (Guest of Honor) द्वारा अमेरिकामा एनआरएन संघलाई ग्रासरूटमा लैजान अहम भूमिका खेलेका संघका पूर्व अध्यक्ष सुमन राज तिम्सिना (वशिङ्टन डिसि), समाजिक नेत्री एबं ब्याबसायी उमा कार्की थापा (क्यालिफोर्निया), वरिश्ठ गायक जगदिश समाल मगर  (न्यू योर्क), ईण्टर्नेशनल ब्यूटी थेरापिस्ट एबं ब्याबसायी मुना राई गुरुङ (न्यू योर्क), जनताका सच्चा सेवक उपवाणिज्यदूत प्रविण भट्टराई (न्यू योर्क) र ब्याबसायी एबं नेपालमा गत अप्रिल २५ तारिख गएको महाभूकम्पमा परी आफ्नो परिवारका १७ जनाको निधन पछि कत्ति पनि बिचलित नभै शोकलाई शक्तिमा बदल्न सफल बिष्णुमान प्रधान (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, युवा प्रतिभाहरुलाई प्रदान गरिने 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा नेपाली झण्डा र राश्ट्र गानलाई गत वर्ष सन् २०१४ को अप्रिल ३० तारिख अन्तरिक्षको छेउ ८० हजार फिट माथी फहराउन र बजाउन सफल युवा क्षितिज राज लोहनी  (बोस्टन/न्यू योर्क) र युवा फेसन डिजाइनर एबं प्रथम मिस लिम्बु नेपाल २०१२ चुनिएकी निलिमा मादेन लिम्बु  (न्यू योर्क) लाई सम्मान गरिएकोछ । त्यसैगरी, समारोहमा न्यू जर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम "सपनाको देशबाट" बिमोचित गरिएकोछ ।

Add a comment
Read 0 Comments... >> Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 8 of 333

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.