Inside

All Time Top 50 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
न्यू योर्कमा सम्प्रेषणले डिसेम्बर ५ तारिख आदिवासी जनाजाति अगुवाहरुको दोहोलो काड्ने: फिप्नाको एक दशक: अबको गन्तब्य कता? PDF Print E-mail
Share
Saturday, 05 December 2015 02:24

Exclusive: 3 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अहिले एकातिर मनाउने तरखरमा जुटेको छ भने अर्को तर्फ नयाँ कार्य समितिको लागि चुनावी भिडन्तको भुङग्रोमा फँसेकोछ । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको लिष्टमा अहिले अध्यक्ष पदका लागि तीन जना जनाजाति अगुवाहरु वर्तमान अध्यक्ष लुईसाङ्ग वाईबा, महासचिब मान राना मगर र पूर्व प्रथम उपाध्यक्ष बिनोद पोमो भिडन्तमा उतृएकाछन् ।  सन्चारकर्मी शैलेश श्रेष्ठद्वारा सन्चालित लोकप्रिय टेलिभिजन कार्यक्रम सम्प्रेषण युएसएले डिसेम्बर ५ तारिख अपरान्ह ३ बजे आदिवासी जनाजाति अगुवाहरुको दोहोलो काड्ने भएको छ: "सम्प्रेषण सामुदायिक बहस: फिप्नाको एक दशक: अबको गन्तब्य कता?" बिशेश अन्तरकृया मार्फत । उम्मेदवार दावी बिरोध, फिर्ता गर्नलाई निर्वाचन कमिटीले आउँदो डिसेम्बर आठ तारिखसम्मको समयसीमा तोकेको छ भने सहमती नभएको खण्डमा तेह्र तारिखको दिन निर्वाचन हुनेछ । Add a comment
Read 0 Comments... >> Read more...

 
'अतिथी सम्मान' (Guest of Honor) र 'युथ रिकगनिसन अवार्ड' द्वारा यो वर्ष सन् २०१५ मा सम्मानित हुने ब्यक्तित्वहरु न्यू योर्क ओर्लने क्रम जारी, को को होलान् ? PDF Print E-mail
Share
Friday, 04 December 2015 20:19

Exclusive: 37 photos: न्यू योर्क- न्यू योर्क शहरमा डिसेम्बर ६ तारिख यसपाली पनि बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्व र संस्थाहरुलाई 'अतिथी सम्मान' (Guest of Honor) द्वारा कदर गरिने छ भने युवा प्रतिभाहरुलाई 'युथ रिकगनिसन अवार्ड' (Youth Recognition Award) द्वारा सम्मान गरिनेछ । हरेक वर्षका सम्मानित ब्यक्तित्वहरु को को हुन् भन्ने कुराको सार्वजनिकिकरण वार्शिकोत्सव समारोहमा मात्र गरिने परम्परा रहिआएकोछ ।

Add a comment
Read 0 Comments... >> Read more...
 
फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची ! PDF Print E-mail
Share
Thursday, 03 December 2015 22:53

Exclusive: 3 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति चयनको निमित्त सन् २०१५, डिसेम्बर २ तारिख मध्यरातसम्म उम्मेद्वारी दिनेहरूको अन्तिम नामावली यस प्रकार रहेको छ:

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब डिसेम्बर ६ तारिख मनाइदै PDF Print E-mail
Share
Thursday, 03 December 2015 01:59

Updated: Exclusive: 99 photos: न्यू योर्क- युएसनेपालअनलाइन डट कमको आज कै दिन अर्थात डिसेम्बर ३ तारिख सन् २००७ मा प्रकाशन शुरु भएको थियो। यो बर्ष युएसनेपालअनलाइनले आफ्नो आठौं वार्षिकोत्सब यही डिसेम्बर ६ तारिख आईतबार दिउँसो १२ बजे न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्स ४१-०१, ७५ स्ट्रिटस्थित शेर्पा किदुग युएसएको आफ्नै भवनको सभा कक्षमा मनाउँदैछ।

Add a comment
Read 0 Comments... >> Read more...
 
रसियाको बसाई, अमेरिकाको अनुभब र क्वान्टम साहित्यबारे डा. मधु माधुर्य के भन्छन् ? PDF Print E-mail
Share
Friday, 27 November 2015 12:06

"मैले यतिखेर साहित्यिक इञ्जिनियरिङ्गको बारेमा बोलिरहेको छु । हामीले गमलाको फूलबारे धेरै लेख्यौं, अब फूलको पनि  गुनासो वा प्रेम संदेश सुन्नु पर्छ"
Exclusive: 2 photos:
न्यू योर्क-
विश्व नेपाली साहित्य महासंघका पूर्व अध्यक्ष एबं एनआरएन रसियाका निबर्तमान सभापति साहित्यकार डा. मधु माधुर्य उर्फ मधु श्रेश्ठ यतिखेर अमेरिकामा छन् । डा. माधुर्यसंग उनको रसिया बसाई, अमेरिकाको भोगाई र उनले रचना गर्ने क्वान्टम साहित्य सृजनाबारे युएसनेपालअनलाईनले गरेको कुराकानी प्रस्तुत छ: Add a comment
Read 0 Comments... >> Read more...

 
अमेरिका निवासी साहित्यकार नीलम कार्की निहारिकाले लेखनबाट आउने लेखस्व, पुस्तकका रोयल्टी र पुरस्कार बाल बालिकाको शिक्षाका निम्ति प्रदान गर्ने PDF Print E-mail
Share
Thursday, 26 November 2015 18:59

साहित्यकार निहारिका 'सर्बोकृस्ट अनेसास डायस्पोरिक नारी हस्तक्षार पुस्तक पुरस्कार' २०१५ द्वारा सम्मानित
Updated: Exclusive: 8 photos:
न्यू योर्क- बिसं २०३१ सालमा पाल्पामा जन्मेकी हाल अमेरिकाको नर्थ क्यारोलिना निवासी लेखिका नीलम कार्की निहारिकाले लेखनबाट आउने  लेखस्व, पुस्तकका रोयल्टी र पुरस्कार बाल बालिकाको शिक्षा निम्ति प्रदान गर्ने घोशणा गरेकिछिन् । उनका मौन जीवन (उपन्यास, १९९४), नियतिको खेल (उपन्यास, १९९७), हवन (कथा संग्रह, २००६), नीलम कार्की निहारिकाका कविता (कविता संग्रह, २००६), ब्रेन फिभर (कविता संग्रह, २००६), कागजमा दस्तखत (कथा संग्रह, २००८), बेली (कथा संग्रह, २०१०) र 'अर्की आइमाई' (उपन्यास, २०१३) प्रकाशन भईसकेको छ।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको सरगर्मी: अध्यक्षमा ६ जनाको भिडन्त, को को हुन् ? PDF Print E-mail
Share
Wednesday, 25 November 2015 22:29

Exclusive: 7 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आगामी डिसेम्बर १३ तारिख न्यू योर्क शहरमा हुन गैरहेको पाँचौ राष्ट्रिय महाधिबेशनको पूर्व सन्ध्यामा अध्यक्ष पदकालागि बर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ सहित ६ जना आदिबासी अगुवाहरुले आ-आफ्नो उम्मेद्वारीको घोशणा गरेकाछन् । अध्यक्ष पदका अन्य दाबेदारहरुमा बर्तमान वरिश्ठ उपाध्यक्ष मणि बाङ्देल राई, बर्तमान महासचिब मानबहादुर राना मगर, पूर्व वरिश्ठ उपाध्यक्ष बिनोद पोमो लिम्बु, पूर्व महासचिब दिपेश लिम्बु र शेर्पा किदूग युएसएका पूर्व सचिब निमा शेर्पा रहेकाछन् । तर अन्तत: अध्यक्ष पदमा सहमतिको सम्भावना रहेको अधिकांश उम्मेद्वारहरुले युएसनेपालअनलाईनलाई बताएकाछन् । Add a comment
Read 0 Comments... >> Read more...

 
एनआरएन आईसिसीले सुरु गर्‍यो अन्तराष्ट्रिय अभियान- "#नेपालहोप्स: हामीलाई जस्तो तिमीलाई नपरोस्" PDF Print E-mail
Share
Tuesday, 24 November 2015 12:20

Exclusive: काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसीले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटबारे बिश्व जगतलाई जानकारी दिन र सहयोगका लागि घच्घच्याउन अन्तराष्ट्रिय अभियान- "#नेपालहोप्स: हामीलाई जस्तो तिमीलाई नपरोस्" प्रचार अभियान थालेको छ । उक्त अवसरमा संघले नेपाल सरकारलाई औसधी हस्तान्तरण गरेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
एनआरएन आईसिसीद्वारा "#नेपाल होप्स" अभियानको शुरुवातका साथ नेपाल सरकारलाई औसधी हस्तान्तरण PDF Print E-mail
Share
Tuesday, 24 November 2015 10:50

Exclusive: Kathmandu- NRNA ICC Crisis Management Committee handed over the packages of first phase of life saving medicines to the Nepal Government. Nepalese Health Minister Ram Jangam Chaudhari has received the aid in Kathmandu. NRNA ICC has also started global social media campaign "#NepalHopes" series. The first campaign is "#NepalHopes That Doesn't Happen to You".

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू जर्सीमा खेलियो यो वर्षको अन्तिम देउसी-भैलो ! PDF Print E-mail
Share
Monday, 23 November 2015 21:05

न्यू जर्सी- एनआरएन युएसए न्यू जर्सी च्याप्टर र नेपाली जनसम्पर्क समिति अमेरिका न्यू जर्सी च्याप्टरको निमण्त्रणामा Karanka Lagi Mahila (Women for Cause-WFC) का दिदीबहिनीहरूले न्यू जर्सी राज्यको ईडिसन शहरमा पुगेर यो वर्षकै अन्तिम देउसी-भैलो खेलेकाछन्।

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा १०६ अौं देवकोटा जयन्ती तथा अनेसास न्यू योर्क च्याप्टरको पदस्थापन सम्पन्न PDF Print E-mail
Share
Monday, 23 November 2015 08:15

न्यू योर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरद्वारा न्यू योर्कको ज्याक्सन हाईट्समा १०६ अौं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाईएकोछ। साथै अनेसास न्यू योर्क च्याप्टरको पदस्थापन समारोह सम्पन्न गरिएको छ।

Add a comment
Read 0 Comments... >> Read more...
 
डिसिमा ह्वाईट हाउस सामुन्ने दुई नेपाली समूहद्वारा भारतीय नाकाबन्दी र नेपाल सरकारको बिरुद्ध समानान्तर बिरोध प्रदर्शन PDF Print E-mail
Share
Sunday, 22 November 2015 22:29

Exclusive: 59 photos/ 3 videos: वाशिंगटन डिसी- भारतले नेपाल र भारतबीचको व्यापार तथा पारवहन अवरुद्ध गरेर मानवीय संकट सिर्जना भएको अवस्थाबारे राश्ट्रपति ओबामा, अमेरिकि जनता र अन्तर्राष्ट्रीय समुदायको ध्यानाकर्षण गराउने र अन्यायपूर्ण आर्थिक नाकावन्दी अन्त्य गर्न दवाव दिने उदेश्यले अमेरिकामा रहेका नेपाली संस्थाहरुद्वारा संयुक्तरुपमा वाशिंगटन डिसीस्थित ह्वाइट हाउस अगाडी भारतीय नाकाबन्दीको बिरोध र्‍यालीको भब्य आयोजना गरियो भने मधेसी नेपालीहरुद्वारा सोही स्थानमा समानान्तर नेपाल सरकारको बिरुद्ध बिरोध प्रदर्शन गरियो । Add a comment
Read 0 Comments... >> Read more...

 
नयाँ शक्तिको उदय ! आखिर हामीले देख्ने सपना एउटै !! PDF Print E-mail
Share
Sunday, 22 November 2015 11:01
New York- जीवनमा पढाईमा संधै पहिलो मात्र बन्न सफल एक मात्र नेपाली छोरो डा. बाबुराम भट्टराईले आफ्नो जीवन छँदै नेपाल देशको मुहार बदल्ने संकल्पका साथ एउटा महत्वाकांक्षी महाअभियानको थालनी गरेकाछन्- नयाँ शक्ति अभियान मार्फत। के उनले देखेको सपना अन्य नेताले नदेखेको र सम्भवत: तुहाएको सपना हो त? यदि हो भने उनको सपना संपूर्ण नेपालीको अधुरो सपना होईन र ? आँखा खुल्ला राखेर देखिएको यो सपना उनको पेवा पक्कै होईन। हामी जहाँ रहे पनि, जुन दल र संस्थामा रहे पनि सुनौलो नेपालको सपना देख्नु पर्दछ र हामी सबै आफै एक नयाँ शक्ति भएर लाग्नु पर्छ। आखिर सबैको सपना एउटै हो- नयाँ नेपाल निर्माणको, त्यो पनि हाम्रो आफ्नै जीवन कालमा। सपना कसैको बपौती नबनोस्। Add a comment
Read 0 Comments... >>
 
Statement attributable to the Spokesman for the UN Secretary-General on the situation on the Nepal-India Border PDF Print E-mail
Share
Saturday, 21 November 2015 17:38

New York, 20 November 2015- The Secretary-General underlines his growing concern over the blocking of essential supplies on the Nepal-India border. He is alarmed by reports of the obstruction, and destruction, of life-saving medical supplies and the continued impact on humanitarian operations. He calls on all sides to lift these restrictions without further delay and underlines Nepal’s right of free transit.

Add a comment
Read 0 Comments... >> Read more...
 
डिसी बिरोध र्‍याली दुईतिर : भाई फुटे गवाँर लुटे : मधेशी नेपाली अमेरिकन भन्छन्- "नाकाबन्दी मधेसी जनताले गरेको हो, भारतले होईन", साँचो के हो ? PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Saturday, 21 November 2015 16:50

Exclusive: न्यू योर्क / वासिङ्टन डिसि- भारतीय अघोधित नाकाबन्दीको बिरोध न्यू योर्क र अन्य शहर हुँदै अमेरिकाको राजधानी वासिङटन डिसीस्थित राश्ट्रपति भवन ह्वाईट हाउस अघिल्तिर भोली नोबेम्बर २२ तारिख मन्चन हुँदैछ तर सोही स्थानमा नेपालको अमेरिकामा रहेका मधेसी नेपालीहरुको साझा संस्था 'एशोसिएसन अफ नेपालीज तराईयन इन अमेरिका (एन्टा) ले पनि "नाकाबन्दी भारतले लगाएको होईन मधेसी जनताले लगाएको हो" भन्दै "नेपाल सरकार मधेसी जनताको नरसंहार चाहेको छ" भन्ने गम्भिर आरोप लगाउँदै नेपाल सरकारको बिरोधमा धर्ना कार्यक्रम राखेको छ । यि दुई छुट्टाछुट्टै बिरोध कार्यक्रमको घोशणासंगै नेपालीहरुको दुई धारको समूहहरुद्वारा एक अर्कामा आरोप प्रत्यारोप लगाएको दु:खद दृश्य ह्वाईट हाउस अगाडी बिश्व संचार सामू मन्चन हुने स्थिती सृजना भएको छ । यहीं होइन त भाई फुटे गवाँर लुटे भनेको ?

Add a comment
Read 0 Comments... >> Read more...
 
A Nepalese Thanksgiving Eve Neon Night in New York on November 25th PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Saturday, 21 November 2015 16:48

A Nepalese Thanksgiving Eve Neon Night in New York on November 25th
New York- Gharmai Record Production is hosting Nepalese Thanksgiving Eve Neon Night in New York City on November 25th, 2015, 9 pm onward at Blu Lounge, 34-19 Steinway St. Astoria, New York 11101. Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्कमा पहिलो चोटी ९ वटा नेपाली लघु चलचित्र प्रदर्शन गरिने PDF Print E-mail
Share
Thursday, 19 November 2015 16:47

Nepali GaunShahar Short Movies Mega Redcarpet event 1st time in New York City !
New York- A Short Marathon of Nepalese short films to showcase unreleased short Nepalese movies of talented Nepalese youth and established filmmakers is being hosted first time in New York City on December 5, 2015, 8:30 pm. Proceeds from the event will be utilized for rebuilding Nepal. Event is organized by Gharmai Record Events, HeartBeat NY and One Point Films.

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्क शहरमा पहिलो पटक नेपाली नाटक 'जोडियोस् भत्किएका मनहरु' अफ ब्रडवे थिएटरमा मन्चन गरिने PDF Print E-mail
Share
Thursday, 19 November 2015 16:44

New York- For the first time, a Nepali drama titled 'जोडियोस् भत्किएका मनहरु ' (May the Broken Hearts Heal) is being staged on New York City's Off-Broadway Theater at 777 8th Ave., New York, NY 11220 (between 47th & 48th Streets) on December 13, 2015. New York City is known not only the capital of the world where United Nations Headquarters are located but it is also known as the capital of the performing arts.

Add a comment
Read 0 Comments... >> Read more...
 
क्यालिफोर्नियमा शिव मन्दिर बनाउन चार दिने देउसी-भैलो PDF Print E-mail
Share
Thursday, 19 November 2015 16:41

Deusi-Bhailo in Woodland, California !
California- Woodland Shivalaya Nirman Samiti hosted 4-day Deusi-Bhailo program. All the donated money will go for building the Shiva Mandir in Woodland, California. The program was coordinated by Harka Bahadur Rai. During Deusi-Bhailo artists Bhabisha Phuyal, Ashmita Phuyal, Ajelia Phuyal, Eliza Paneru, Dinesh Rai, Barry Castillo, Aishwarya Bhusal and Aarti Karki had performed Nepali dances. The cultural program was managed by Satish Sapkota, Harka Bahadur Rai and Aayush Aryal.

Add a comment
Read 0 Comments... >> Read more...
 
न्यू योर्कमा नेपाल सम्बत ११३६ को उपलक्षमा नेवारी म्ह पूजा सम्पन्न PDF Print E-mail
Share
Thursday, 19 November 2015 16:39

New York Newa Guthi celebrated Mha Puja !
New York- New York Newa Guthi hosted Mha Puja and Nepal Sambat 1136 in Queens, New York on November 12, 2015. Photo courtesy: Mangal Das Shrestha

Add a comment
Read 0 Comments... >> Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 333

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.