NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Abroad
जनजाति आन्दोलनप्रति १४ मुलुकमा रहेका आदिवासी जनजाति महासंघको समर्थन PDF Print E-mail
Share
Written by Administrator   
Sunday, 20 May 2012 23:25

न्यू योर्क- विभिन्न १४ मुलुकमा रहेका आदिवासी जनजाति महासंघका शाखाहरुद्वारा नेपाल आदिवासी जनजाति सयुक्त सघर्ष समितिले घोषणा गरेको जेठ ७, ८ र ९ गतेको नेपाल बन्द र
आम हड्तालको समर्थन जनाउदै प्रेस विज्ञप्ति जारि जारी गरिएको छ ।


Read 0 Comments... >>
Read more...
 
प्रवासी नेपाली आदिवासी जनजातिहरु १४ प्रदेशको पक्षमा PDF Print E-mail
Share
Written by NEFIN Saudi Arebia   
Sunday, 06 May 2012 18:07

साउदि अरेबिया- नेपाल आदिवासी जनजाति महासंघ साउदि अरेबिया राष्ट्रिय समन्वय समितिको सक्रियतामा शान्तिका दुत भगवान बुद्धको जन्मदिनको अवसरमा आदिवासी जनजातिहरुको विश्वब्यापी पहिलो वेभ कन्फिरेन्स २०१२ विभिन्न निर्णय गर्दै सम्पन्न भयो ।


Read 0 Comments... >>
Read more...
 
पोर्चुगलमा नेपालमा सामुहिक लगानि भित्र्याउन समिति गठन PDF Print E-mail
Share
Written by Bhim KC Kamal   
Wednesday, 25 April 2012 01:29

लिस्बन- गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषद (NRNA ICC) को आव्हान अनुसार गैर आवाशिय नेपालीहरुको सामुहिक लगानि नेपालमा भित्र्याउने अभियान अन्तरगत पोर्चुगलबाट हातेमालो गर्दै पोर्चुगलमा रहेका गैर आवाशिय नेपालीहरुलाई लगानिको निम्ति अभिप्रेरित गर्न एनआरएन पोर्चुगलले कार्यारम्भ गरेको छ।
Read 0 Comments... >>

Read more...
 
यूएईका नेपालीहरुद्वारा किट्नी पिडित प्रकाश बस्नेतलाई सहयोग प्रदान PDF Print E-mail
Share
Written by Bhupraj Basyal   
Saturday, 21 April 2012 02:47

यूएई- दुवै किट्नी फेल भई बिगत लामो समय युएईको हस्पिटलमा रही हाल काठमाडौँको हस्पिटलमा रहदै आउनु भएका प्रवासका सहयात्री मित्र प्रकाश बस्नेतलाई युएईमा ( RTA) को पब्लिक बसमा कार्यरत नेपालीहरुद्वारा रमेस श्रेष्ठको संयोजकमा चालिस हजार नेपाली रुपैया संकलन गरी सहयोग गरेका छन् ।
Read 0 Comments... >>

Read more...
 
आबुधावीमा नेपाली जनप्रगतिशील मंचको अधिबेशन सम्पन्न PDF Print E-mail
Share
Written by Bhupraj Basyal   
Tuesday, 10 April 2012 13:45

यूएई- अप्रिल ६ तारिक नेपाली जनप्रगतिशील मंच, यूएईको अबुधाबी क्षेत्रीय समितिको अधिबेशनले २२ सदस्य सर्बसम्मत कार्यसमिति घोषणा गर्दै भब्यरुपमा सम्पन्न भएको छ ।
Read 0 Comments... >>

Read more...
 
अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन PDF Print E-mail
Share
Written by Hari Manandhar "Bibash"   
Sunday, 01 April 2012 04:20

इजरायल- अन्तराष्ट्रिय नेपाली साहित्य समाज (INLS) इजरायल च्याप्टरमा नयाँ कार्यसमितको पुनर्गठन गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
विश्व नेपाली साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने PDF Print E-mail
Share
Written by Global Gederation of Nepali Literature (GFNL)   
Sunday, 01 April 2012 01:30

ब्रुनाई- गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ।


Read 0 Comments... >>
Read more...
 
एनआरएन पोर्चुगलद्वारा पुर्ब प्रधानमन्त्री झलनाथ खनालसंग भेट PDF Print E-mail
Share
Written by Bhim KC Kamal   
Wednesday, 14 March 2012 21:31

लिस्बन- गैर आवाशिय नेपाली संघ पोर्चुगलको एक प्रतिनिधिमण्डलले पोर्चुगलमा रहेका नेपालीहरुका बिबिध समश्याहरुको बिषयमा पुर्ब प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालसंग भेट गरेको छ।
Read 0 Comments... >>

Read more...
 
युएईमा शेर्पा लोसार २०१२ सम्पन्न PDF Print E-mail
Share
Written by Gitamani Pandey   
Sunday, 11 March 2012 04:20

युएई, दुवई- युएईको वरदुवईस्थित इम्पेरियल स्वीट होटलमा शेर्पा किदुग युएईद्धारा शेर्पाहरुको लोसार छु फो डुक्लो २१३९ को पहिलो शेर्पा लोसार सांझ भव्यरुपमा सम्पन्न गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
बेलायत र हङ्कङमा रहेका म्यादेलीहरुद्वारा आफ्नो जिल्लामा एम्बुलेन्स र छत्रब्रिती प्रदान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Mejan Pun Magar   
Friday, 09 March 2012 05:24

एनआरएन आइसिसी अध्यक्ष जिवा लामिछाने पुगे म्याग्दीको दुर्गाम गाउँ
म्याग्दी- म्याग्दीका विकट स्थानहरुमा सेवा प्रदान गर्नकोलागि नेपाल रेडक्रस सोसाइटी म्याग्दीलाई म्याग्दीदेखि बेलायत गई स्थायी बसोबास गरिरहेका म्याग्दीबासीहरुको साझा संस्था 'म्याग्दी प्रवासी नेपाली संघ' बेलायतले फागुन १७ गते दरबाङमा र २० गते दानामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष मुक्ति रोकालाई एम्बुलेन्सको साँचो दिएर हस्तान्तरण गरेको छ ।
Read 1 Comments... >>

Read more...
 
मास्कोमा होली र नारी दिवसको अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Krishnaprasad Shrestha   
Friday, 09 March 2012 04:15

Special: 3 photos: मास्को- यस सालको फागुपूणिर्माका दिन नेपाली नारी निकुञ्ज तथा नेपाली छात्रसंघको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवस तथा होली (फागु) को उपलक्षमा एक समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
Read 0 Comments... >>

Read more...
 
दुबईमा गोर्खाली कलाकारहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Neemkant Pandey   
Monday, 27 February 2012 21:00

दुबई- गोरखा सेवा समाज युएईले नेपालबाट आएका ख्यातीप्राप्त लोकदोहोरी गायिका मुना थापा मगर र लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्साघुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई सम्मान गरेको छ।
Read 0 Comments... >>

Read more...
 
अन्तराष्ट्रिय कलाकार मन्चको इजरायल शाखा गठन PDF Print E-mail
Share
Written by International Artists Forum   
Thursday, 23 February 2012 07:12

इजरायल- संसार भर फैलिदै गएको कला, सँस्कृती, साहित्यलगायतका बिभिन्न बिधासँग आबद्ध नेपाली कलाकारहरुको संगठन अन्तरराष्ट्रिय कलाकार मन्चको इजरायल शाखा गठन भएको छ ।
Read 0 Comments... >>

Read more...
 
ब्रुनाईमा धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न PDF Print E-mail
Share
Written by Bishwasdeep Tigela   
Monday, 23 January 2012 15:03

सेरिया, ब्रुनाई- ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो ।
Read 0 Comments... >>

Read more...
 
ब्रुनाईमा किरात नयाँ बर्ष मनाइयो PDF Print E-mail
Share
Written by Bishwasdeep Tigela   
Monday, 23 January 2012 15:01

ब्रुनाई- किरात एकता सहमति संघ, जिआरयु, ब्रुनाईले किरात नयाँ बर्षको अबसरमा बार्षिक कार्यक्रम सम्पन्न गरेको छ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 19

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?