Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साउदी अरबस्थितमा आगलागी हुँदा १२ नेपाली बिचल्लीमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 03 July 2011 21:43

काठमाडौं- नेपालीहरु कार्यरत साउदी अरबस्थित अल्मोनिक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत १२ नेपालीको बिचल्लीमा परेका छन् ।



राजधानी रियादस्थित सो कम्पनीमा आगलागीको घटना भएको हो । विद्युत सर्ट भई आगलागी भएको बताइएको छ ।

आगलागीका कारण दाङ बिजौरीका गुरुप्रसाद केसी र चितवनका बुद्धिराम महतो जलेर घाइते भएको प्राप्त समाचारमा जनाइएको छ । सो कम्पनीमा भारतीय र नेपाली गरी ७६ जनाले काम गर्दै आएका छन् ।

आगलागीका कारण १२ जना नेपाली कामदार बिचल्लीमा परेको समाचार प्राप्त भएपनि थप विवरण भने प्राप्त भएको छैन । पीडितमध्येका एक रोल्पाका प्रशान्त पुनले सबै नेपालीहरु कम्पनीको खुल्ला चौरमा सुतिरहेको जानकारी दिएका छन् ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?