Inside

All Time Top 50 News

Abroad
चीनको निम्तोमा माओवादी टोलीको भ्रमण PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 29 June 2010 17:53

काठमाडौं- अमेरिका र नेपाली माओवादीचको बढ्दो सुमधुर सम्बन्धलाई अग्नि सापकोटा प्रकरणले अन्योलमा पारेका बेला नेपाली माओवादी र उत्तरतर्फको छिमेकी चीनबीचको सम्बन्ध भने अरु प्रगाढ हुन पुगेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
साउदीमा दुर्घटनामा परेका गोपाल तामाङलाई दुइ लाख अडचालिस हजार आर्थिक सहयोग PDF Print E-mail
Share
Written by Chijkumar Shrestha   
Saturday, 26 June 2010 16:11

काठमाडौं- साउदीका नेपालीहरुले लगभग दुर्घटनामा परेका गोपाल तामाङलाई दुइ लाख अडचालिस हजार आर्थिक सहयोग गरेकाछन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकाले अपमान गरेपछि माओवादी सभासदहरुलाई फिर्ता बोलाउने निर्णय PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 25 June 2010 17:46

काठमाडौं- 'शान्तिका लागि करुणा केन्द्र' को आयोजनामा जुन २५ देखि जुलाई ४ सम्म 'वोस्टन सम्झौता र राज्य निर्माणसम्बन्धी अन्तरकृया' कार्यक्रमा भाग लिन विहीबार अमेरिका भ्रमणमा गएका पार्टी सचिव सीपी गजुरेल लगायतका नेताहरुलाई एकिकृत नेकपा (माओवादी) ले सो कार्यक्रममा भाग नलिई फिर्ता बोलाउने निर्णय गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकामा डेढ दर्जन नेपालका सभासदहरु आउने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 24 June 2010 18:10

काठमाडौं- सम्बिधान सभामा रहेका तीन ठूला राजनीतिक दलका साथै अन्य दलका बरिष्ठ नेता एबं सभासदहरुको करिव डेढ दर्जनको टोली बिहीबार अमेरिका प्रस्थान गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिका उड्न ठिक्क कांग्रेस कावा सभापति सुशील कोइराला PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 20 June 2010 07:49

काठमाडौं- उपचारकालागि सोमबार अमेरिकातर्फ आउन लागेका नेपाली कांग्रेसका कावा सभापति सुशील कोइरालाले सरकारको नेतृत्वका बारेमा कांग्रेसभित्र कुनै विवाद नरहेको दावी गर्दै सहमतीय सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तैयार रहेको बताएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्चुगलमा नेपाली पासपोर्ट र एनआरएन आइ.डि. कार्ड घुम्ती दुताबासद्वारा जुन २८ र २९ मा बितरण गरिने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Bhim KC Kamal   
Tuesday, 15 June 2010 01:05

लिस्बन- पोर्चुगल निवासी आप्रबासी नेपालीहरुको राहदानी लगायत बिभिन्न कुट्नैतिक तथा प्रमाणिकरण सम्बन्धी कार्य गर्नको निमित्त आगामी जुन २८ र २९ तारिख २ दिन नेपाली दुतावास फ्रान्सको टुरमुकाम पोर्चुगलमा आउने भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्चुगलमा नेपाली काँग्रेसको कृयाशिल सदश्यता बितरण अन्तिम चरणमा PDF Print E-mail
Share
Written by Bhim KC Kamal   
Tuesday, 15 June 2010 01:04

लिस्बन- नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगलमा रहेका नेपाली काँग्रेसका सदश्यहरुलाई बितरण गरेको नेपाली काँग्रेसको कृयाशिल सदश्यता आवेदन फाराम संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी जनसम्पर्क समिति पोर्चुगलका का.वा. अध्यक्ष राजकुमार गौतमले दिनु भएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्चुगलको लिस्बनमा हुने अन्तरराश्ट्रिय साँस्कृतिक मेलामा नेपाली सहभागिता हुने PDF Print E-mail
Share
Written by Bhim KC Kamal   
Tuesday, 15 June 2010 00:51

लिस्बन- लिस्बन नगरपालिकाको सांस्कृतिक एबं आप्रबासी समन्वय बिभागको आयोजनामा आगामी जुन २६ मा हुन गैरहेको अन्तर-राष्ट्रीय सांस्कृतिक मेलामा पोर्चुगलस्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएन पोर्चुगल सहभागी हुने भएको छ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
न्यूयोर्क नियोगमा 'एलडिसी' को ब्यूरो स्थापना गर्ने गरी थप दुई कर्मचारीहरुको संख्या बृद्धि, उपसचिव भट्टराई र सुब्बा आचार्यको सरुवा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 14 June 2010 17:02

काठमाडौं- संयुक्त राष्ट्र संघ अन्तर्गत अल्प गरिव राष्ट्र (एलडिसी) का समूहहरुको नेतृत्व गर्नै मौका नेपालले पाएपछि परराष्ट्र मन्त्रालयले न्यूयोर्कस्थित नेपाली नियोगमा थप दुई कर्मचारीहरुको दरबन्दी सिर्जना गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
बहराईनमा ज्यान गुमाएका गुरुङको परिवारलाई आर्थिक सहयोग PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 13 June 2010 14:12

काठमाडौं- बैदेशिक रोजगारको क्रममा बहराईनमा ज्यान गुमाएका संखुवासभाका रामकुमार गुरुङको परिवारलाई तमू समाज बहराईनले आर्थिक सहयोग गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकी राजदूतको चासो PDF Print E-mail
Share
Written by Santa Bagam   
Friday, 04 June 2010 12:53

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले मुख्य तीन दलबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा दलहरुको असहमतिबारे चासो राखेका छन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
बेलायती राजदूतद्वारा शान्ति प्रक्रियाको प्रमुख बाधक भारत भएको ब्रिफिङ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 03 June 2010 17:28

काठमाडौं- नेपालकालागि बेलायती राजदूत एन्ड्रयु हलले नेपालको जारी शान्ति प्रक्रियाको प्रमुख बाधक भारत भएको ब्रिफिङ नेपाल भ्रमणमा आएका आफ्नो देशका एक मन्त्रीलाई गरेको खुलाशा भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
संविधान सभाको म्याद थप भएकोमा अमेरिकाद्वारा स्वागत PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 29 May 2010 05:04

काठमाडौं- १४ जेठमा सकिएको संविधान सभाको म्याद थप भएकोमा अमेरिकाले स्वागत गरेको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
युरोपेली मुलुकहरुको चासो PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 25 May 2010 16:12

काठमाडौं- संविधान सभाको म्याद सकिन लाग्दासमेत दलहरुवीच सहमती नभएपछि विदेशीहरुलेसमेत चासो व्यक्त गर्न थालेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
युरोपेली युनियन मुलुकका राजदूतहरुद्वारा राष्ट्रिय सहमति निर्माणका लागि सहज वातावरण निर्माण गर्न सरकारलाई सुझाव PDF Print E-mail
Share
Written by Santa Bagam   
Monday, 10 May 2010 17:38

काठमाडौं- युरोपेली युनियन सम्वद्ध मुलुकका राजदूतहरुले राष्ट्रिय सहमति निर्माणका लागि सहज वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 10 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.