Inside

All Time Top 50 News

Abroad
क्यानडामा पहिलो नेपाली नारी संगठन "नेप्लिज क्यानेडियन वूमेन एशोसिएसन" को स्थापना PDF Print E-mail
Share
Written by Sapna Gautam   
Monday, 11 March 2013 13:30

Special; 1 photo: टोरन्टो, क्यानडा- १०२ औं अन्तरराश्ट्रिय नारी दिवसकोअबसर पारेर क्यानडामा पहिलो नेपाली नारी संगठन "नेप्लिज क्यानेडियन वूमेन एशोसिएसन" को स्थापना गरिएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
जर्मनी पुगेर नेता अशोक राईको गर्जन: "पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन्" PDF Print E-mail
Share
Written by Kejin Rai   
Sunday, 10 March 2013 16:34

संघीय समाज जर्मनी गठन
म्युनिख, जर्मनी- हाम्बर्ग, फ्रान्क्फर्ट र म्युनिखमा भएको अन्तरकृया पश्चात हाम्बर्ग जर्मनीमा संघीय समाजबादी पार्टीको बैदेशिक भात्रु संगठन संघीय समाज जर्मनीको गठन भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
समाजवादी नेता अशोक राईलाई युरोपमा नागरिक अभिनन्दन PDF Print E-mail
Share
Written by Kejin Rai and Manikumar Rai   
Friday, 08 March 2013 12:04

"पहिचान बिनाको मान्छे भनेको मातृत्व-पितृत्वबिहीन ठेगान नभएको टुहुरालाई बुझिन्छ, २१ औं शताब्दीमा पनि टुहुरो बनेर बस्न सकिन्न"- समाजवादी नेता अशोक राई
Special; 2 photos;
ब्रसेल्स, बेल्जियम- आफ्नो नयाँ पार्टी बिस्तारकालागि युरोप भ्रमणमा निस्केका "संघीय समाजबादी पार्टी नेपाल" का अध्यक्ष अशोककुमार राईले अब आफ्नो भाग्य निर्माण गर्न अरूको भर पर्ने दिन गएको र आफ्नो भाग्य आफैले निर्माण गर्ने दिन आएको कुरा बताउनु भएएकाछन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
अस्ट्रेलियाको जिलोङमा नेपाललाई बुद्ध र सगरमाथाको देशकोरुपमा चिनाउने अभियान सफलतापूर्वक सम्पन्न PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Ram Kumar Shrestha   
Saturday, 23 February 2013 16:33

Special; 4 photos; जिलोङ अस्ट्रेलिया- बहुभाषिक र बहु-सांस्कृतिक देशकोरुपमा परिचित अस्ट्रेलियाको जिलोङमा नेपाललाई बुद्ध र सगरमाथाको देशकोरुपमा चिनाउने अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
बाईसौं शीतकालीन ओलम्पिक खेल खेलिने रसियाको स्वास्थ्यनगरी "सोची" को कथा PDF Print E-mail
Share
Written by Krishna Prakash Shrestha   
Thursday, 07 February 2013 03:40

Special: 2 photos: मास्को- आजको ठीक एक वर्षपछि सन् २०१४ को ७ फेब्रुअरीदेखि १७ दिनसम्म रूसको स्वास्थ्यनगरी "सोची" बाईसौं शीतकालीन ओलम्पिक खेलको राजधानी बन्ने छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
Nepalese in Sri Lanka demand security and justice for women and daughter in Nepal PDF Print E-mail
Share
Written by Anita Pariyar   
Thursday, 17 January 2013 23:09

Exclusive: Colombo, Sri Lanka: We, Nepalese currently living in Sri Lanka, are writing to express our deepest concern about absence of law and order which relate to the cases of Sita Rai, Saraswoti Subedi and Chori Maiya Maharjan in Nepal. Add a comment
Read 0 Comments... >>

Read more...
 
Nepali Army Lt. Jitbahadur Pun Magar won 5 Military studies awards in Sri Lanka PDF Print E-mail
Share
User Rating: / 11
PoorBest 
Written by Anita Pariyar   
Tuesday, 20 November 2012 03:11

नेपाली सेनाका लेफ्टिनेट जितबहादुर पुन मगरद्वारा सैन्य अध्ययनमा श्री लङ्कामा ५ पुरस्कार जित्न सफल
Special; 4 photos: Colombo, Sri Lanka- President of Sri Lanka Mahinda Rajapaksa has awarded Nepal Army's Lieutenant Jit Bahadur Pun Magar with the Sword of Honor, Trophy for the first in order of merit and Trophy for the best overall performance in Academic studies (Engineering Stream) , Bachelor of Science, defense studies during the 22nd General Convocation-2012 of General Sir John Kotelawala Defence University (KDU), one of Sri Lanka’s esteemed degree awarding seats of military learning on November 2nd, 2012 at Temple Trees (Presidential Residence) in Colombo.

Add a comment
Read 0 Comments... >>
Read more...
 
भारतको बाङ्लोरमा नेपाली युवती विद्यार्थी ८ युवाहरुद्वारा बलात्‍कृत PDF Print E-mail
Share
Written by Administrator   
Sunday, 21 October 2012 07:47

बाङ्लोर, भारत- भारतीय संचार माध्यमहरुले भारतको बाङ्लोरस्थित नेसनल ल स्कूल अफ इन्डियन युनिभर्सिटीमा अध्ययनरत नेपाली युवती विद्यार्थी ८ युवाहरुद्वारा बलात्‍कृत भएको समाचार प्रकाशमा ल्याएकाछन्।

Add a comment
Read 0 Comments... >>
Read more...
 
बेल्जियमबाट जबर्जस्ती नेपाल फर्काउने कार्य रोक्ने प्रयास गर्ने प्रचन्डको दाबी PDF Print E-mail
Share
Written by Kejin Rai   
Saturday, 20 October 2012 07:03

लुभेन, बेल्जियम- पूर्व प्रधानमन्त्री तथा एनेकपा माओबादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्वदेश फर्कनासाथ बेल्जियमबाट नेपालीहरू फर्काउने कार्य रोक्न प्रयास गर्ने बताएकाछन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
बेल्जियमको स्थानीय निर्वाचनमा पहिलो नेपाली महिलाको उम्मेदवारी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Administrator   
Tuesday, 09 October 2012 00:18

Special: 2 photos: बेल्जियम- युरोपियन मुलुक बेल्जियम को स्थानीय निर्वाचनमा पहिलो पटक एक नेपाली महिलाले उम्मेद्बारी दिएकिछिन्। आगामी अक्टोबर १४ तारिख हुने स्थानीय निर्वाचनमा एन्ट्वेर्पेन प्रोभिन्स र बोर्गर्होट डिस्ट्रिक्टको काउन्सलर पदमा उम्मेद्बारी दिने ति नेपाली छोरी हुन्- लीला शर्मा मानन्धर।

Add a comment
Read 0 Comments... >>
Read more...
 
चर्चित पप गायक धिरज राई यूरोपको सांगीतिक यात्रामा ब्यस्त PDF Print E-mail
Share
Written by Kejin Rai   
Thursday, 04 October 2012 03:37

ब्रसेल्स, बेल्जियम- नेपाली सांगीतिक आकाशका पप गायन विधाका उत्कृष्ट गायक धिरज राई यतिखेर युरोप यात्रामा ब्यस्त रहेकाछन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
बेलायतको अश्फोर्ड, केन्टमा मारातिका रिन्पोछेद्वारा बुद्ध धर्म एबं मारातिका हलेसीबारे प्रवचन PDF Print E-mail
Share
Written by Sherpa Association UK   
Friday, 21 September 2012 17:28

Special: 2 photos: अक्स्फोर्ड, केन्ट- खोटाङ जिल्लाको हलेसीमा अवस्थित मारातिका छ्यिमे ताकतेन छ्योलिङ गुम्बाका प्रमुख लामा धर्म गुरु ङवाङ जिग्द्रल छ्योकी वाङछुक रिन्पोछेद्वारा यूकेमा बसोबास गर्दै आएका बौद्ध धर्मवालाम्बीहरुलाई छेवाङ [Long Life Empowerment] को साथसाथै बुद्ध धर्म र मारातिका (हलेसी महादेवस्थान) कोबारेमा प्रवचन दिनु भयो । Add a comment
Read 0 Comments... >>

Read more...
 
बेलायतमा नेपाली संस्थाहरुको समन्वय परिषद स्थापना PDF Print E-mail
Share
Written by Anuj Upreti   
Thursday, 16 August 2012 05:46

लण्डन- बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको साझा मन्चकोरुपमा "नेपाली संघसंस्था समन्वय परिषद, यूके"  को स्थापना भएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
प्रबासबाट एमाले आदिबासी जनजाति नेताहरुद्वारा परित्यागको लहर PDF Print E-mail
Share
Written by Kejin Rai   
Friday, 27 July 2012 13:36

लोकतान्त्रिक मन्च स्पेनका उपाध्यक्ष हेम शेर्पाद्वारा राजिनामा
ब्रसेल्स, बेल्जियम- संघियताको सवालमा नेकपा एमालेको दोधारे तथा अस्पष्ट नीतिका कारण र षड्यन्त्रमुलक ढंगले संबिधान सभाको बिघटन गरिएपछि एमालेबाट बितृष्णा पैदा भई पार्टी परित्याग गर्ने क्रमले युरोपलाई पनि गाँजेको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्चुगल जनजाति महासंघद्वारा सभासद्हरुले युगकै अक्षम्य गल्ती गरेको आरोप PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Yogendra Milan Chhantyal   
Tuesday, 19 June 2012 04:45

पोर्तुगल- सबै प्रवासीलाई देशका हरेक गतिविधिमा चासो हुने उल्लेख गर्दै आदिवासी जनजाति महासंघ पोर्तुगलले सचिवालय महासचिव आङकाजी शेर्पालाई एमालेबाट निष्काशन गर्नु 'समग्र जनजातिलाई हाउगुजी देखाएको' ठहर गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 2 of 32

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.