Inside

All Time Top 50 News

Abroad
अनेसास इजरायल च्याप्टरको नयाँ कार्यसमिति गठन PDF Print E-mail
Share
Written by Hari Manandhar "Bibash"   
Sunday, 01 April 2012 04:20

इजरायल- अन्तराष्ट्रिय नेपाली साहित्य समाज (INLS) इजरायल च्याप्टरमा नयाँ कार्यसमितको पुनर्गठन गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
विश्व नेपाली साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने PDF Print E-mail
Share
Written by Global Gederation of Nepali Literature (GFNL)   
Sunday, 01 April 2012 01:30

ब्रुनाई- गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
एनआरएन पोर्चुगलद्वारा पुर्ब प्रधानमन्त्री झलनाथ खनालसंग भेट PDF Print E-mail
Share
Written by Bhim KC Kamal   
Wednesday, 14 March 2012 21:31

लिस्बन- गैर आवाशिय नेपाली संघ पोर्चुगलको एक प्रतिनिधिमण्डलले पोर्चुगलमा रहेका नेपालीहरुका बिबिध समश्याहरुको बिषयमा पुर्ब प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालसंग भेट गरेको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
युएईमा शेर्पा लोसार २०१२ सम्पन्न PDF Print E-mail
Share
Written by Gitamani Pandey   
Sunday, 11 March 2012 04:20

युएई, दुवई- युएईको वरदुवईस्थित इम्पेरियल स्वीट होटलमा शेर्पा किदुग युएईद्धारा शेर्पाहरुको लोसार छु फो डुक्लो २१३९ को पहिलो शेर्पा लोसार सांझ भव्यरुपमा सम्पन्न गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
बेलायत र हङ्कङमा रहेका म्यादेलीहरुद्वारा आफ्नो जिल्लामा एम्बुलेन्स र छत्रब्रिती प्रदान PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Mejan Pun Magar   
Friday, 09 March 2012 05:24

एनआरएन आइसिसी अध्यक्ष जिवा लामिछाने पुगे म्याग्दीको दुर्गाम गाउँ
म्याग्दी- म्याग्दीका विकट स्थानहरुमा सेवा प्रदान गर्नकोलागि नेपाल रेडक्रस सोसाइटी म्याग्दीलाई म्याग्दीदेखि बेलायत गई स्थायी बसोबास गरिरहेका म्याग्दीबासीहरुको साझा संस्था 'म्याग्दी प्रवासी नेपाली संघ' बेलायतले फागुन १७ गते दरबाङमा र २० गते दानामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष मुक्ति रोकालाई एम्बुलेन्सको साँचो दिएर हस्तान्तरण गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
मास्कोमा होली र नारी दिवसको अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Krishnaprasad Shrestha   
Friday, 09 March 2012 04:15

Special: 3 photos: मास्को- यस सालको फागुपूणिर्माका दिन नेपाली नारी निकुञ्ज तथा नेपाली छात्रसंघको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवस तथा होली (फागु) को उपलक्षमा एक समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । Add a comment
Read 0 Comments... >>

Read more...
 
दुबईमा गोर्खाली कलाकारहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Neemkant Pandey   
Monday, 27 February 2012 21:00

दुबई- गोरखा सेवा समाज युएईले नेपालबाट आएका ख्यातीप्राप्त लोकदोहोरी गायिका मुना थापा मगर र लोक दोहोरी गायक तथा नेपाल टेलिभजनबाट प्रसारण हुने घुम्साघुम्सी दोहोरी कार्यक्रमका प्रस्तोता दिपसागर थापा मगरलाई सम्मान गरेको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
अन्तराष्ट्रिय कलाकार मन्चको इजरायल शाखा गठन PDF Print E-mail
Share
Written by International Artists Forum   
Thursday, 23 February 2012 07:12

इजरायल- संसार भर फैलिदै गएको कला, सँस्कृती, साहित्यलगायतका बिभिन्न बिधासँग आबद्ध नेपाली कलाकारहरुको संगठन अन्तरराष्ट्रिय कलाकार मन्चको इजरायल शाखा गठन भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
ब्रुनाईमा धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न PDF Print E-mail
Share
Written by Bishwasdeep Tigela   
Monday, 23 January 2012 15:03

सेरिया, ब्रुनाई- ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो । Add a comment
Read 0 Comments... >>

Read more...
 
ब्रुनाईमा किरात नयाँ बर्ष मनाइयो PDF Print E-mail
Share
Written by Bishwasdeep Tigela   
Monday, 23 January 2012 15:01

ब्रुनाई- किरात एकता सहमति संघ, जिआरयु, ब्रुनाईले किरात नयाँ बर्षको अबसरमा बार्षिक कार्यक्रम सम्पन्न गरेको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्तुगलका नेपालीहरु माघे संक्रान्तिको रमझमसंगै चर्चित लोकदोहोरी गायिका मुना थापा मगरसँग झुमे PDF Print E-mail
Share
Written by Yogendra Milan Chhantyal   
Monday, 23 January 2012 04:21

लिस्बोन- लोक तथा दोहोरी गायिका मुना थापा मगरले माघे संक्रान्तीको अबसर पारेर आयोजना गरिएको साँस्कृतिक साँझमा पोर्तुगलमा रहेका नेपालीहरुलाई बेस्सरी नचाइन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
युएईमा गोरखा सेवा समाज गठन PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Nimkanta Pande   
Sunday, 15 January 2012 09:03

युएई- युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका गोरखालीहरुको प्रथम भेला सम्पन्न भएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको विश्व यात्राले आठौं बर्ष पुरागरी नबौं बर्षमा प्रबेश PDF Print E-mail
Share
Written by Administrator   
Friday, 30 December 2011 23:58

युगाण्डा- नेपालको पासाङल्हामु फाउण्डेशनबाट २००३ डिसेम्बर २५ तारिकबाट विश्व साइकल यात्रा शुरु गरेका विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको विश्व यात्राले आठौं बर्ष पुरागरी नबौं बर्षमा प्रबेश गरेकोछ। Add a comment
Read 0 Comments... >>

Read more...
 
नवलपरासीका १५ विपन्न परिवारलाई जापानी लायन्स क्लबद्वारा ७५ वटा बाख्रा वितरण PDF Print E-mail
Share
Written by Budbal Gurung   
Friday, 16 December 2011 01:16

काठमाण्डौं- क्योतो हियोशिगाओका लायन्स क्लब जापानले नवलपरासीका १५ विपन्न परिवारलाई पचहत्तर वटा बाख्रा वितरण गरेको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
कतारमा लिम्बु संस्क्रितीको चासोक तङनाम-२०६८ उल्लासपूर्वक सम्पन्न PDF Print E-mail
Share
Written by Birjahang Tumrok   
Thursday, 15 December 2011 01:30

Special: 4 photos: कतार- किरात याक्थुङ चुम्लुङ कतारले ०९ डिसेम्वर, २०११ का दिन अलिशान रेष्टुरेण्टको हलमा एक भब्य समारोहकाबिच चासोक तङनाम–२०६८ सम्पन्न गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 3 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.