Inside

All Time Top 50 News

Abroad
इजरायलमा नेपालीहरुद्वारा सत्यसाई बाबाको ८६ औं जन्मोत्सव सम्पन्न PDF Print E-mail
Share
Written by Hari Manandhar "Bibash"   
Monday, 28 November 2011 14:41

इजरायल- तेलअभिवको नेवेसनान १६ स्थित काठमाण्डौ क्लवको हलमा भगवान श्री सत्यसाई बाबाको ८६ औं जन्मोत्सव भव्यताकासाथ सम्पन्न भएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
ब्रुनाईमा किरात उधौली चाड मनाइयो PDF Print E-mail
Share
Written by Bishwa Deep Tigela   
Monday, 28 November 2011 14:38

ब्रुनाई- सेरिया ब्रुनाईमा रहेका किरात समुदायले आफ्नो मुख्य किरात उधौली चाड भब्यतापूर्वक मनाएकाछन्। । Add a comment
Read 0 Comments... >>

Read more...
 
विश्व नेपाली साहित्य महासंघद्धारा बृटिस म्युजियमलाई बुद्धको जन्मस्थल सच्चाउन आग्रह PDF Print E-mail
Share
Written by Bishwa Deep Tigela   
Friday, 11 November 2011 13:16

ब्रुनाई- विश्व नेपाली साहित्य महासङ्घ (GFNL) अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बृटिस म्युजियमलाई बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठाएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
यूएईमा लिम्बुहरुको बलिहाङ तङनाम बनभोज कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Kirat Yakthung Chumlung UAE   
Saturday, 05 November 2011 14:47

यूएई- किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईद्वारा आयोजित 'बलिहाङ तङनाम बनभोज कार्यक्रम' भव्य सफलताकासाथ सम्पन्न भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्तुगलमा दीपावलीको शुभकामनासहित देवकोटा जयन्ति PDF Print E-mail
Share
Written by Yogendra Milan Chhantyal   
Wednesday, 26 October 2011 21:03

लिस्बोन- पोर्तुगलमा रहेका साहित्यप्रमीहरुले ८ कार्तिक गते देवकोटा जयन्ति मनाएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
लण्डनमा अनेसासको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन यसरी सम्पन्न भो PDF Print E-mail
Share
Written by Dr. Rupak Shrestha   
Thursday, 01 September 2011 16:44

लण्डन- 'भाषा हाम्रो प्राण हो, देश हाम्रो ज्यान, जहाँ रहेपनि चिनाउने संस्कृति हो शान' भन्ने नाराकासाथ शुरु भएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दोश्रो अन्तरराष्ट्रिय सम्मेलन अगष्ट २६ देखि २८ सम्म लन्डनमा भब्य रुपले सम्पन्न भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
मास्कोमा नेपालका मित्रहरूको सम्मानार्थ समारोहको आयोजना PDF Print E-mail
Share
Written by Krishnaprakash Shrestha   
Thursday, 01 September 2011 16:36

मस्को- मास्कोस्थित नेपाली राजदूतावासमा नेपालकालागि रूसी राजदूत डा. सेर्गेइ भेलिच्किनसहित नेपालका मित्रहरूको सम्मानमा एक भव्य समारोहको आयोजना गरिएको थियो । Add a comment
Read 0 Comments... >>

Read more...
 
यूएईमा तीजको रमाइलो र सम्मान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Umakanta Pandey “Gaule”   
Wednesday, 31 August 2011 16:33

यूएई, दुबई- संयुक्त अरब एमिरेट्स (यूएई) को दुबइमा बिबिध साँस्कृतिक कार्यक्रमकाबिच हरीतालिका तीज मनाइएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्चुगलमा हरितालिका तीज कार्यक्रम २८ अगस्तमा भब्यतापुर्बक मनाइने PDF Print E-mail
Share
Written by Nirdosh KC   
Friday, 26 August 2011 13:52

लिस्वन- गैर आवाशीय नेपाली संघ पोर्चुगलको आयोजनामा महिलाहरुको महान पर्ब हरितालिका तीज २०६८ कार्यक्रम २८ अगस्त आइतवारका दिन दिनको १ बजे देखि मार्केस पोम्बाल स्थित होटल फेनिक्समा दर खाने, तीज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
थाइलैण्ड र बर्मामा रहेका गैर आवासीय तथा प्रवासी नेपाली विद्यार्थीहरु भिसा शुल्क मारमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 20 August 2011 17:09

काठमाडौ- थाइलैण्ड र बर्मामा रहेका गैर आवासीय तथा प्रवासी नेपालीहरुका सम्बन्धमा नेपाल सरकारले गरेको निर्णयलाई सरकार अन्तर्गतकै अध्यागमन विभागले लत्याईदिएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकाले अब नेपाललाई भारतको आँखाले हेर्ने भो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 14 August 2011 09:32

काठमाडौ- अघिल्लो महिना भारत भ्रमणमा आएकी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अब यस क्षेत्रको नेतृत्व भारतले लिनुपर्छ भनेलगत्तै गत हप्ता नेपाल तथा भारतमा कार्यरत अमेरिकी तथा भारतीय उच्च कुटनीतिक तथा सुरक्षा अधिकारीहरुबीच नेपाल बारे रणनीति तय गर्न बैठक भएको जानकारी प्राप्त भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
माओवादी लडाकूहरुको पुनर्स्थापनामा सघाउन अमेरिकि सरकार तयार PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 05 August 2011 09:40

काठमाडौ- माओवादी लडाकूहरुको पुनर्स्थापनामा सघाउन आफ्नो मुलुक तैयार रहेको जानकारी नेपालकालागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले दिएका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
नेपाल र ब्राजिलबिच सम्बन्ध बिस्तार PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 04 August 2011 20:16

काठमाडौ- नेपालमा नयाँ राजदूतावास खोल्न लागेको दक्षिण अमेरिकाको सबैभन्दा शक्तिशाली मुलुक ब्राजिल र नेपाल सरकारबीच तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
नेपाल-रसिया आर्थिक विस्तारकालागि नेपाली निजी क्षेत्रको प्रयास PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Wednesday, 27 July 2011 23:10

काठमाडौ- नेपाल उद्योग वाणिज्य महासंघ र रुसी महासंघको उद्योग वाणिज्य संघ (Chamber of Commerce and Industry of Russian Federation-RFCCI) बीच दुई देशको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारकालागि आपसी सहकार्य गर्ने उद्देश्यले मास्कोमा एक सम्झौतापत्र (MOU) मा हस्ताक्षर भएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
पोर्तुगलको लिस्बनमा २९ औं बीपी स्मृति दिवस सम्पन्न PDF Print E-mail
Share
Written by Ramhari Lamichhane   
Tuesday, 26 July 2011 01:07

लिस्बन- नेपाली जन सम्पर्क समिती पोर्तुगलले लिस्बनमा आइतबार २९ औं बीपी स्मृति दिवसको अबसर पारेर "बिचारहरुको सान्दर्भिकता" बिषयक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 4 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.