Inside

All Time Top 50 News

Abroad
साउदी अरबस्थितमा आगलागी हुँदा १२ नेपाली बिचल्लीमा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 03 July 2011 21:43

काठमाडौं- नेपालीहरु कार्यरत साउदी अरबस्थित अल्मोनिक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत १२ नेपालीको बिचल्लीमा परेका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
सुकर्मको सुमधुर संगित कोपनहेगनमा गुन्जिने PDF Print E-mail
Share
Written by Bhim KC Kamal   
Sunday, 26 June 2011 01:26

कोपनहेगन- लोक तथा शास्त्रीय संगीतको सुमधुर संयोजनको निमित्त प्रशिद्ध लोकपृय संगीत समुह सुकर्मको सांगीतिक प्रस्तुतिले युरोपकै शान्त र सम्बृद्ध शहर कोपनहेगन गुन्जायमान हुने भएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
भूटानी शरणार्थीले अन्तर्राष्ट्रिय शरणार्थी दिवश यसरी मनाए PDF Print E-mail
Share
Written by Kaman Dewan   
Monday, 20 June 2011 23:27

'शरणार्थी दिवशलाई खुसीको दिन होइन आफ्नो देश गुमाएको कालो दिनको रुपमा मनाउन आवश्यक छ'
Exclusive: दमक- राज्यविहीन भएको २ दशक पुग्न लाग्दा सोमबार भूटानी शरणार्थीहरुले पूर्वी नेपालका विभिन्न शिविरमा अन्तर्राष्ट्रिय शरणार्थी दिवश मनाएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अटेरी राजदूतहरुलाई फिर्ता बोलाउने तयारी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 20 June 2011 20:51

काठमाडौं- भारतकालागि नेपाली राजदूत रुक्म शमशेर राणलाई फिर्ता गर्ने निर्णयसँगै अमेरिकाकालागि नेपाली राजदूत डा. शंकर शर्मालाईपनि फिर्ता बोलाइने सम्भावना बढेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
बिदेशी राजदूतहरुको फेरबदल PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 17 June 2011 02:22

काठमाडौं- नवनियुक्त चिनिया राजदूत याङ्ग हौलान आफ्नो कार्यभार सम्हाल्न नेपाल आउनै लागेका बेला नेपालकालागि नियुक्त भारतीय राजदूत जयन्त प्रसाद भने जापानतर्फ लागेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Federation of Non-Resident Nepalese Magars [FNNRM Qatar]   
Wednesday, 08 June 2011 19:40

कतार- नेपाल प्रवासी मगर संघ दोहा कतार केन्द्रिय समितिको आयोजनामा गत जुन ३ तारिक मुन्ताजाहस्थित केरला आर्टस् एण्ड कल्चर्स सेन्टरको हलमा “भाषा, लिपि तथा सांगठनिक प्रशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
बेल्जियमको ब्रुजमा उभौली पर्व भब्यताकासाथ सम्पन्न PDF Print E-mail
Share
Written by Kejin Rai   
Saturday, 04 June 2011 17:07

Special: 4 photos: ब्रुज, बेल्जियम- किरात साकेला पर्बको अबसरमा जोस, जागर र हर्षोल्लासकासाथ किरात नर्तक-नर्तकीहरू युरोपको राजधानी बेल्जियममा गीत गाउदै उभौली पर्वमा भरपुर मनोरन्जन लिई रहेका थिए: Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकी पर्यटक अपहरण गर्ने समूहका एक युवक पक्राउ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 01 June 2011 17:45

काठमाडौं- अमेरिकी पर्यटक जोनलाई चार दिन अघि राजधानीको ठमेलबाट अपहरण गर्ने समूहका एक युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
साइप्रसमा नेपाली विद्यार्थीहरुद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति PDF Print E-mail
Share
Written by Sanjeeb Poudel   
Thursday, 19 May 2011 14:40

Special: 2 photos: साइप्रस- मेडिटेरियन समुन्द्रले घेरिएको युरोपको अति सुन्दर देश साइप्रसमा यूरोपियन युनिभर्सिटी साइप्रसले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा नेपाली विद्यार्थीहरुले रमाइलो प्रस्तुति गरेकाछन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
'मैले नयाँ सम्बिधान जारी नगरी सम्बिधान सभा विघटन गर्नु हुँदैन भनेर भनेको छु'- प्रधानमन्त्री झलनाथ खनाल PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 10 May 2011 11:34

काठमाडौँ / इस्तानबुल- तीब्र आर्थिक विकासको प्रकृयामार्फत आगामी पाँच बर्षभित्रै नेपाल अति अल्प विकसित अवस्थाबाट धेरै अगाडि बढ्नसक्ने दावी प्रधानमन्त्री झलनाथ खनालले गरेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अल्प बिकसित मुलुकहरुको बैठकमा प्रम खनाल विश्वभरका नेताहरुसंग भेट्न ब्यस्त PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 10 May 2011 02:30

Exclusive: काठमाडौँ / इस्तानबुल- संयुक्त राष्ट्र संघ अन्तर्गत अति कम विकसित राष्ट्र (एलडिसी) हरुको समूहको सम्मेलनमा भाग लिन टर्कीको राजधानी इस्तानबुल पुगेका प्रधानमन्त्री खनाल विश्वभरका नेताहरुसंग भेट्न ब्यस्त बनेकाछन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
लाहुरेको हराउँदै गएको पहिचानको खोजी गर्दै लाहोर पुग्दा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 04 May 2011 11:28

Exclusive: 5 photos: लाहोरबाट फर्केपछि काठमाडौंमा- दुई सय बर्षअघि नेपाल-अंग्रेज युद्ध सकिएपछि गोर्खाली सेनाका नायक बलभद्र कुँवर अंग्रेजसँग युद्ध लडिरहेका पन्जावी सम्राट रणजीत सिँहको सेनामा भर्ति हुन 'लाहोर' गएका थिए जुन अहिले पाकिस्तानको पन्जाब प्रान्तमा पर्दछ । त्यही कारण आजकल कुनै नेपाली कामको खोजीमा नेपाल बाहिर जानेलाई 'लाहुरे' भन्ने चलन छ । तर त्यही लाहोर अहिले नेपालीहरुकालागि विरानो बन्न थालेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
साइप्रसमा नेपाली नयाँ वर्ष २०६८ भव्य रुपमा मनाइयो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sanjeeb Poudel   
Thursday, 28 April 2011 12:22

साइप्रस- नेपाली स्टुडेण्ट एसोसियसन यूरोपियन युनिभसिर्टी साइप्रस तथा साईप्रस कलेजको आयोजनामा मिगुत्सो क्वीक स्पोट रेष्टुरेण्टमा १७ अप्रिलका दिन नेपाली नयाँ वर्ष २०६८ भव्य रुपमा मनाइएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
विदेशमा रहेका नेपालीहरुलेपनि अब मतदानको अधिकार पाउने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 28 April 2011 02:44

काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलेपनि अब मतदानको अधिकार पाउने भएका छन् । तर मतदानकालागि भने उनीहरु आफ्नो जिल्लामा नै आउनुपर्नेछ । Add a comment
Read 0 Comments... >>

Read more...
 
भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले नेपालको तीनदिने भ्रमणमा PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 14 April 2011 19:39

काठमाडौं- भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले काठमाडौं आईपुगेका छन् । उनी तीनदिने भ्रमणका क्रममा वैशाख १ गते नेपाल आएका हुन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 5 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.