Inside

All Time Top 50 News

Abroad
आदिवासी जनजाति महासंघ जापानको तेस्रो अधिवेसन सम्पन्न PDF Print E-mail
Share
Written by Shyam Rana Magar   
Monday, 04 April 2011 18:40

आईचि, जापान- नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानको आईतबार आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेसन सम्पन्न भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
अफगानिस्तानको राष्ट्र संघीय कार्यालयमा मारिएका नेपालीप्रति महासचिब मुनद्वारा समबेदना ब्यक्त, प्रधानमन्त्री खनालसंग वार्तालाप PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 02 April 2011 16:20

काठमाडौं- अफगानिस्तानमा भएको बम हमलामा चार जना नेपालीहरुकोपनि मृत्यु भएकोमा संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले गहिरो दुख प्रकट गरेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
भुटानी प्रधानमन्त्री जिग्मे वाई थिल्नेले बैशाख १ गते नेपालको भ्रमण गर्ने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 01 April 2011 07:56

काठमाडौं- ठ्याक्कै विक्रम सम्बतको पहिलो दिन अर्थात नेपाली नयाँ बर्ष पारेर भुटानी प्रधानमन्त्री जिग्मे वाई थिल्नेले नेपालको भ्रमण गर्ने भएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकी राजदूत डेलिसीद्वारा नेपालमा धेरै अमेरिकी कम्पनीहरुले लगानी गर्ने उत्सुकता देखाएको दाबी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 31 March 2011 15:49

काठमाडौं- नेपालकालागि अमेरिकी राजदूत स्कट एच डेलिसीले शान्ति प्रकृयाले सफलता प्राप्त गर्दै जाँदा नेपालमा धेरै अमेरिकी कम्पनीहरुले लगानी गर्ने उत्सुकता देखाएको बताएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
हङकङमा लिम्बुवान महिला परिषद गठन PDF Print E-mail
Share
Written by Bishnu Ingnam   
Thursday, 24 March 2011 14:42

काउलून, हङकङ- नेपालको नयाँ संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौं जिल्लाहरु ऐतिहासिक भूगोल भएको आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भातृसङ्गठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङको याउ मा तेइ काउलून हिन्सको सभाहलमा गठन भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
कतारमा २९ औँ मगर दिवस सम्पन्न; विश्व किर्तिमानी खगेन्द्र मगर सम्मानित PDF Print E-mail
Share
Written by Federation of Non-Resident Nepalese Magars   
Wednesday, 23 March 2011 14:37

दोहा, कतार- नेपाल प्रवासी मगर संघद्वारा २९ औं मगर दिवसको अवसर पारेर नेपाली अपाङ्गहरुको सहयोगार्थ आयोजित बिशेष कार्यक्रम "मगर दिवस साँस्कृतिक साँझ २०६७" शुक्रबार भव्यरुपमा सम्पन्न भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
जापानका १५ हजार नेपाली र ६० भन्दा बेशी नेपाली संस्थाहरुलाई सहयोग गर्न अपिल PDF Print E-mail
Share
Written by Kumar Bajra   
Saturday, 19 March 2011 14:56

जापानलाई सक्नेले सक्ने जति सहयोग गरौं, मुक दर्शक नबनौँ
टोक्यो- कसैले छोरा छोरीहरु खोजिरहेका छन्, कसैले दिदी बहिनीहरु खोजिरहेका छन्, कसैले आमाबाबु, आफन्त खोजी रहेका छन्, यी द्रिस्यहरु दैनिक टेलिभिजनमा हेर्दा आँखाबाट आँशु थाम्न सकिदैन । Add a comment
Read 0 Comments... >>

Read more...
 
लिवियामा रहेका १ हजार ७ सय ४७ जना नेपालीहरुको उद्दार PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 17 March 2011 17:40

काठमाडौं- मध्यपूर्वी देशहरुमा चर्केको आन्दोलनबाट प्रभावित मुलुकमध्ये लिवियामा रोजगारकोलागि गएका मध्ये पाँच जनाबाहेक सबै नेपालीको उद्दार गरिएको फरेन ईम्प्लोईमेन्ट एसोसिएसनले जानकारी दिएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
जापानवासी नेपालीहरुको भुकम्प तथा सुनामी पीडितहरुकोलागि आर्थिक सङ्कलन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Kumar Bajra   
Tuesday, 15 March 2011 00:42

15 March: 01:30 am: टोक्यो, जापान- जापानको उत्तरी क्षेत्रमा गत मार्च ११ शुक्रवार आएको बिनाशकारी भुकम्प तथा सुनामीको कारणले प्रभावित भएका नागरिकहरुको सहयोगकालागि जापानवासी नेपालीहरुको १२ मार्चमा बसेको आकस्मिक बैठकबाट भुकम्प तथा सुनामी पीडित आर्थिक सहयोग समिती गठन गरिएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
पोर्चुगलबाट नेपालीहरुद्वारा बीबीसी नेपाली सेवा बन्द नगर्न बेलायती प्रधानमन्त्रीलाई ज्ञापन-पत्र PDF Print E-mail
Share
Written by Nirdosh KC   
Friday, 11 March 2011 16:21

लिस्बन- विश्वभर रहेका नेपालीभाषी समुदायबिच अत्यन्त लोकप्रिय र विश्वसनिय संचार माध्यमको रुपमा परिचित बीबीसी नेपाली सेवाको सर्टवेभ प्रशारण यही मार्च २७ तारिखबाट बन्द गर्ने बीबीसी विश्व सेवाको निर्णयप्रति आपत्ति प्रकट गर्दै पोर्चुगलबाट बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एक ज्ञापन-पत्र पठाइएको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
कुवेतका अमिरको निमन्त्रणामा राष्ट्रपति डा. यादव कुवेत प्रस्थान PDF Print E-mail
Share
Written by Santa Bagam   
Friday, 25 February 2011 14:36

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादव तीन दिने भ्रमणकालागि कुवेत प्रस्थान गरेका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो नेपालमा PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 12 February 2011 12:37

काठमाडौं- लोकतन्त्र तथा विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो नेपाल आएका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
न्यू योर्कमै नआइ माकुने सरकारले न्यू योर्क होटललाई १८ लाख तिर्नु पर्ने भो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 02 February 2011 18:20

साउदी अरबकालागि नेपाली राजदूत अन्सारीलाई फिर्ता बोलाउने निर्णय
काठमाडौं- मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सरकारको एउटा गल्तीका कारण अमेरिकाको एक होटललाई करिब साढे १८ लाख रुपैयाँ हर्जाना तिर्ने निर्णय गरेको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
पूर्वि युरोपको चेक गणतन्त्रका नेपालीहरुद्वारा नयाँ राजदूतद्वाराको स्वागत PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Prathaa Magar & Contributed by Jamuna Gurung   
Monday, 31 January 2011 20:04

प्राग, चेक- पूर्वि युरोपको सम्भवत: सबैभन्दा सुन्दर मुलुक चेक गणतन्त्रको एतिहासिक शहर प्रागमा चेककालागि नेपाली राजदूत सुरेश प्रधानले चेक गणतन्त्रका राष्ट्रपति भास्लाब क्लाउसलाई आफ्नो ओहोदाको प्रमाण पत्र हस्तान्तरण गरी कार्यकालको शुभारम्ब गर्नु भयो। Add a comment
Read 0 Comments... >>

Read more...
 
स्व. गायक कुमार कान्छाको परिवारलाई बेलायतमा बसेका नेपालीहरुद्वारा सहयोग PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 26 January 2011 19:50

'अब पनि सरकारबाट कलाक्षेत्रले अपेक्षा लिनु बेकार छ'- नायक राजेश हमाल
काठमाडौं- मुम्बईमा उपचारको क्रममा निधन भएका नेपाली संगीत क्षेत्रका प्रसिद्ध गायक कुमार कान्छाको परिवारलाई बेलायतमा बसेका नेपालीहरुले एक लाख एक रुपैयाँ सहयोग गरेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 6 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.