Inside

All Time Top 50 News

Abroad
गोर्खालीलाई सिंगापुरमा बिभेद गरेको आरोप PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 25 January 2011 12:45

काठमाडौं- सिँगापुर र नेपालबीच औपचारिक सन्धि सम्झौता नहुँदा सिँगापुर प्रहरीमा भर्ना भएका नेपालीहरुमाथि विभेद हुने गरेको सिँगापुर प्रहरीमा कार्यरत नेपालीहरुको एक संस्थाले बताएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
राजदूतहरुको अधिकार कटौटी भएपछि PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 24 January 2011 02:59

काठमाडौं- नेपाल राष्ट्र र राष्ट्र प्रमुखको प्रतिनिधिकारुपमा मुलुकमा कार्यरत राजदूतहरुलाई राष्ट्रपति डा. रामवरण यादवले सर्वाधिकारसम्पन्नदूतका रुपमा नियुक्ति दिए पनि परराष्ट्र मन्त्रालयले भने केही राजदूतको अधिकार कटौती गरिदिएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
सुजाता किन बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा भाग लिन गइनन्? PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 19 January 2011 14:06

काठमाडौं- एक महत्वपूर्ण क्षेत्रीय सम्मेलनमा जानुपर्ने उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला त्यसतर्फ नलागी स्वदेश फर्किएकी छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
अमेरिका ३४ हजार ३ सय ८३ भूटानी शरणार्थीहरु पुगिसके PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 13 January 2011 16:14

काठमाडौं- अमेरिका सिर्फ नेपालीहरुकालागिमात्र आकर्षक गन्तब्य बनेको छैन नेपालमा रहेका भूटानी शरणार्थीहरुकालागिपनि त्यस्तै आकर्षक गन्तव्य बनेको देखिएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
साउदीमा मरेका नेपालीको रकम आफ्नो खातामा जम्मा गर्ने राजादूत कार्यबाहिमा पर्दै PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 09 January 2011 23:44

काठमाडौं- व्यवस्थापिका संसदको परराष्ट्र तथा मानवअधिकार समितिले मृतकले क्षतिपूर्ति स्वरुप पाउने रकम आफ्नो खातामा राख्ने साउदी अरवकालागि नेपाली राजदूत हमिद अन्सारीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ। मृतकले पाउने रकम अन्सारीले सुटुक्क आफ्नो खातामा राखेको समाचार सबैभन्दा पहिले युएस नेपाल अनलाइनले सार्वजनिक गरेको थियो ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
साउदीमा मरेका नेपालीको हर्जाना रकम राजदूतद्वारा झ्वाम PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 05 January 2011 15:05

काठमाडौँ- रोजगारीकालागि विदेश जाँदा मृत्युवरण गरेका एक नेपालीले पाउनुपर्ने क्षतिपूर्ति रकम त्यहाँका नेपाली राजदूतले आफ्नो खातामा हालेको देखिएपछि ती राजदूतको पद धरापमा परेको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
सुडानको डाफरमा खटिएको नेपाल प्रहरीकालागि आवश्यक पर्ने नयाँ सामग्री पठाउने विषयमा छलफल PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 04 January 2011 08:11

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकमा राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ सुडानको डाफरमा खटिएको नेपाल प्रहरीकालागि आवश्यक पर्ने नयाँ सामग्री पठाउने विषयमा छलफल भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
पोर्चुगलमा २५९५ औं गुरुङ ल्होछार साँझ सम्पन्न PDF Print E-mail
Share
Written by Yogendra Milan Chhantyal   
Tuesday, 04 January 2011 08:00

लिस्बोन, पोर्चुगल- २५९५ औं गुरुङ ल्होछार पर्वको अवसरमा नेपाली र पोर्चुगीसहरुबीच सुख, शान्ति र समृद्धिको कामना गर्दै साँस्कृतिक साँझ सम्पन्न भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
हङकङमा लिम्बुवानकालागि आमसभा सम्पन्न PDF Print E-mail
Share
Written by Nabaraj Kangbang   
Tuesday, 04 January 2011 07:09

हङकङ- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले यही जनवरी २ तारिखका दिन "संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र निर्णायक अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनकोलागि लिम्बुवान आमसभा" भन्ने व्यानर र नाराकासाथ हङकङमा भव्य लिम्बुवानी आमसभा सम्पन्न गरेको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
शेर्पा संघ जापानको चौथो अधिबेसन सम्पन्न PDF Print E-mail
Share
Written by Shyam Rana Magar   
Tuesday, 04 January 2011 07:05

आइचिकेन- शेर्पा संघ जापानले नयाँ बर्ष २०११ को शुभकामना आदान प्रदानसहित  संघको चौथो अधिबेसन सम्पन्न गरेको छ। Add a comment
Read 0 Comments... >>

Read more...
 
बेल्जियममा हिँऊमा नाँचेर मनाए चासोक तङनाम PDF Print E-mail
Share
Written by Indira Chamling   
Saturday, 25 December 2010 17:29

बेल्जियम- संयुक्त किरात समाज बेल्जियम, ब्रसेल्स-लुभेन-सेन्त्रादिन क्षेत्रको आयोजनामा औडी मार्केट केन्द्रमा पिता-पूर्खा र प्रकृति पूजाको स्मरण गर्दै हिऊमा नाँचेर उभौली पर्व चासोक तङनाम मनाइएकोछ। Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकाबाट बिद्यावारिधि गरी नेपाल फर्केका कर्मचारी अलपत्र PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 19 December 2010 18:31

काठमाडौं- वासिङ्गटन डिसीबाट तुरुन्त हाजिर हुन परराष्ट्र मन्त्रालयमा बोलाइएका उपसचिव स्तरका एकजना कर्मचारी वासिङ्गटनबाट नेपाल फर्केपनि परराष्ट्र मन्त्रालयले हाजिर गर्न नदिएपछि अप्ठेरोमा परेका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
हज यात्रीहरुद्वारा यात्रामा दुःख पाएको गुनासो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 14 December 2010 09:56

काठमाडौं- साउदी अरबको मक्का मदिनामा हज तीर्थ गरी फर्किएका हज यात्रीहरुले हज कमिटीको लापरवाहीका कारण आफूहरुले यात्रामा दुःख पाएको गुनासो गरेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकाबाट नेपाल फर्कन नमान्ने कर्मचारी मुद्दा हालेपछि PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 08 December 2010 23:31

काठमाडौं- अमेरिकाको राजधानी वासिङ्गटन डिसीस्थित नेपालको राजदूताबासमा कार्यरत एकजना कर्मचारीका कारण नेपालको परराष्ट्र मन्त्रालय यतिबेला निकै अप्ठेरोमा परेको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
अमेरिकि सेनाका नेपाली नेपालमा नेपाली सेनालाई तालिम दिन ब्यस्त PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 07 December 2010 23:04

काठमाडौं- नेपाली सेनालाई तालिम दिन नेपाल आएको अमेरिकी सेनाको डफ्फामा नेपालीहरुसमेत देखिएपछि नेपाली सेना आश्चर्य चकित भएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 7 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.