Inside

All Time Top 50 News

Abroad
एशियामै नेपालको दौत्य सम्बन्ध छैन PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 05 December 2010 10:11

काठमाडौं- नेपालको दौत्य सम्बन्ध रहेको एउटा एसियाली मुलुककालागि अहिलेसम्म नेपालले राजदूतसमेत नतोकेको खुलाशा भएको छ ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
नेपालको शान्ति प्रकृया जटिल मोडमा- संरासंका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव बि लीन पास्को PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Saturday, 04 December 2010 17:35

काठमाडौं- संयुक्त राष्ट्र संघका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव बि लीन पास्कोले नेपालको शान्ति प्रकृया जटिल मोडमा पुगेको बताएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
भुटानी शरणार्थी बिदेशिए स्वदेश फर्किने आन्दोलन कम्जोर हुने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 04 December 2010 17:25

काठमाडौं- थप ४० हजार भटानी शरणार्थीहरुलाई आफ्नो देशमा लैजाने अमेरिकी सरकारको निर्णयप्रति नेपालमा रहेका भूटानी शरणार्थी समुदायका अगुवाहरु असन्तुष्ट देखिएका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
विकी लिकबारे अमेरिकि राजदूतको जवाफ PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 30 November 2010 18:11

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले हालै सार्वजनिक भएका अमेरिकी सरकारका गोप्य दस्तावेजबारे आफूले जिम्मेवारी नलिने बताएका छन्। Add a comment
Read 0 Comments... >>

Read more...
 
हङ्गेरीका राष्ट्रपतिद्वारा नेपालको राजनीतिक परिवर्तनप्रति चासो PDF Print E-mail
Share
Written by Sitaram Baral   
Wednesday, 17 November 2010 11:32

काठमाडौँ- हङ्गेरीका राष्ट्रपति पाल स्क्मिटले नेपालको राजनीतिक परिवर्तनप्रति चासो प्रकट गरेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
साउदी अरबका राजकुमार अल बलिद विन तलाल नेपाल भ्रमणमा PDF Print E-mail
Share
Written by Santa Bagam   
Sunday, 14 November 2010 10:49

काठमाडौँ- साउदी अरबका राजकुमार अल बलिद विन तलाल दुई दिनकालागि नेपाल भ्रमणमा आएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
स्वदेश र बिदेशमा भाईटिकाको रमझम PDF Print E-mail
Share
Written by Sitaram Baral   
Sunday, 07 November 2010 21:32

काठमाडौँ- तिहारको सबैभन्दा महत्वपूर्ण दिन भाईटीका आज देश विदेशमा भएका नेपालीहरुले आफ्ना दिदी बहिनीका हातबाट टीका लगाएर मनाएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
संयुक्त राष्ट्र सङ्घमा छलफल गरिने नेपालको मानव अधिकारसम्बन्धी प्रतिवेदन सार्वजनिक PDF Print E-mail
Share
Written by Sitaram Baral & Santa Bagam   
Wednesday, 03 November 2010 19:04

काठमाडौं- संयुक्त राष्ट्र सङ्घमा नेपालको मानव अधिकारका विषयमा जानकारी दिने उद्देश्यले तयार पारिएको प्रतिवेदनका विषयमा संचारकर्मीलाई जानकारी दिइएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
हजको नाममा हजम भएपछि बिरोध PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 02 November 2010 14:18

काठमाडौं- हज यात्राको क्रममा सरकारले गठन गरेको हज कमिटीले अनियमितता गरेको आरोप लगाउँदै सरोकारवालहरुले बर्तमान हज कमिटी विघटन गरी गरी स्वतन्त्र रुपमा छानविन गर्नु पर्ने माग गरेका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकि राजदूतद्वारा परामर्श तीब्र PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 02 November 2010 14:08

काठमाडौं- राजनीतिक दलहरुबीचको असहमतिकाकारण राजनीतिक संकट अरु गहिरिँदै गएपछि नेपालकालागि अमेरिकी राजदूत स्कट एच डेलिसीले समस्या समाधानकालागि राजनीतिक परामर्शलाई तीब्रता दिएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
बेलायतद्वारा माओवादी, काँग्रेस र एमाले नेताहरुलाई निम्तो PDF Print E-mail
Share
Written by Sitaram Baral & Santa Bagam   
Saturday, 30 October 2010 15:48

काठमाडौं- शान्ति प्रकृयाकालागि आर्थिक लगानीसमेत गर्दै आएको सबैभन्दा पुरानो मित्र राष्ट्र बेलायतले नेपालका उच्च नेताहरुलाई बोलाएर शान्ति प्रकृया लगायतका बिषयमा छलफल गर्ने भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
नेपाल र मलेसियावीच श्रम सम्झौता हुनु पर्ने PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 30 October 2010 15:47

काठमाडौं- करिव चार लाख नेपाली कामदारहरु रहेको मलेसियामा तत्काल दुई देशवीच श्रम सम्झौता हुनु पर्ने मलेसियासम्वद्ध वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरिकी राजदुत र एमाओवादी अध्यक्ष प्रचण्डबिच भेटघाट PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 28 October 2010 13:52

काठमाडौं- नेपालकालागि अमेरिकी राजदुत स्कट एच डेलेसी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
अमेरीकी राजदुत र काँग्रेस सभापति कोईरालावीच भेटवार्ता PDF Print E-mail
Share
Written by Santa Bagam   
Wednesday, 27 October 2010 15:53

काठमाडौं- नेपालकालागि अमेरीकी राजदुत स्कट एच डेलिसी र नेपाली काँग्रेसका सभापति सुशील कोईरालावीच भेटवार्ता भएको छ । Add a comment
Read 0 Comments... >>

Read more...
 
उपराष्ट्रपति झा चीन प्रस्थान PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 21 October 2010 02:44

काठमाडौं- उपराष्ट्रपति परमानन्द झा चीन प्रस्थान गरेका छन् ।

Add a comment
Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 8 of 21

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.