Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Abroad
बेलायती राजदूतद्वारा शान्ति प्रक्रियाको प्रमुख बाधक भारत भएको ब्रिफिङ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 03 June 2010 17:28

काठमाडौं- नेपालकालागि बेलायती राजदूत एन्ड्रयु हलले नेपालको जारी शान्ति प्रक्रियाको प्रमुख बाधक भारत भएको ब्रिफिङ नेपाल भ्रमणमा आएका आफ्नो देशका एक मन्त्रीलाई गरेको खुलाशा भएको छ ।
Read 0 Comments... >>

Read more...
 
संविधान सभाको म्याद थप भएकोमा अमेरिकाद्वारा स्वागत PDF Print E-mail
Share
Written by Santa Bagam   
Saturday, 29 May 2010 05:04

काठमाडौं- १४ जेठमा सकिएको संविधान सभाको म्याद थप भएकोमा अमेरिकाले स्वागत गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
युरोपेली मुलुकहरुको चासो PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 25 May 2010 16:12

काठमाडौं- संविधान सभाको म्याद सकिन लाग्दासमेत दलहरुवीच सहमती नभएपछि विदेशीहरुलेसमेत चासो व्यक्त गर्न थालेको छ ।
Read 0 Comments... >>

Read more...
 
युरोपेली युनियन मुलुकका राजदूतहरुद्वारा राष्ट्रिय सहमति निर्माणका लागि सहज वातावरण निर्माण गर्न सरकारलाई सुझाव PDF Print E-mail
Share
Written by Santa Bagam   
Monday, 10 May 2010 17:38

काठमाडौं- युरोपेली युनियन सम्वद्ध मुलुकका राजदूतहरुले राष्ट्रिय सहमति निर्माणका लागि सहज वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
अमेरिकाद्वारा माओवादीलाई अनिश्चितकालीन आमहडताल फिर्ता लिन आग्रह PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Friday, 07 May 2010 11:55

काठमाडौं- अमेरिकाले एकिकृत नेकपा माओवादीलाई अनिश्चितकालीन आमहडताल फिर्ता लिन आग्रह गरेको छ ।
Read 0 Comments... >>

Read more...
 
यूरोपियन यूनियनका राजदूतहरुद्वारा गंभिर चिन्ता व्यक्त PDF Print E-mail
Share
Written by Santa Bagam   
Thursday, 06 May 2010 18:58

काठमाडौं- नेपालमा रहेका यूरोपियन यूनियनका राजदूतहरुले मुलुक गंभीर संकटतिर गईसक्दा पनि एनेकपा माओवादी काँग्रेस र एमाले तीनै दलले निकासको पहल नगरेको भन्दै गंभिर चिन्ता व्यक्त गरेकाछन्।


Read 0 Comments... >>
Read more...
 
१६ औं सार्क शिखर सम्मेलन भुटानको राजधानी थिम्पुमा सुरु PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 28 April 2010 14:54

काठमाडौं- १६ औं सार्क शिखर सम्मेलन आजदेखि भुटानको राजधानी थिम्पुमा सुरु भएको छ ।
Read 0 Comments... >>

Read more...
 
भुटानी शरणार्थी नेताहरुद्वारा शरणार्थी स्वदेश फिर्तीको मुद्दा उठाउन सदस्य राष्ट्र र सरकार प्रमुखहरुलाई आग्रह PDF Print E-mail
Share
Written by Sitaram Baral & Santa Bagam   
Tuesday, 27 April 2010 13:06

प्रधानमन्त्री दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन 'सार्क' को १६ औँ शिखर सम्मेलनतिर
काठमाडौं- १६ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनमा भाग लिन भूटानको राजधानी थिम्पुतर्फ लागेका प्रधानमन्त्री लगायत नेपाली टोलीलाई नेपालमा रहेका भूटानी शरणार्थी नेताहरुले शरणार्थी समस्याका बारेमा कुरा उठाउन सुझाव दिएका छन् ।
Read 0 Comments... >>

Read more...
 
अमेरिकि राजादूत कहाँ माओवादी नेताहरु लन्चमा सहभागी PDF Print E-mail
Share
Written by Sitaram Baral   
Tuesday, 27 April 2010 13:05

काठमाडौं- आफ्नै विवादास्पद कृयाकलापका कारण नेपालमा भारत अरु बदनाम हुँदै गएपछि र भारतीय राजदूत राकेश सुदसमेत विभिन्न विवादमा तानिएपछि राजनीतिक दलहरुबीचको गतिरोध अन्त्यकालागि नेपालकालागि नयाँ अमेरिकी राजदूत स्कट एच डेलिसीले प्रयास थालेका छन् ।
Read 0 Comments... >>

Read more...
 
अमेरिकी प्यासेफिक कमान्डका कमान्डर रोवर्ट एफ विलार्ड नेपाल भ्रमणमा PDF Print E-mail
Share
Written by Santa Bagam   
Tuesday, 27 April 2010 13:04

काठमाडौं- प्रधानसेनापति छत्रमानसिँह गुरुङको निमन्त्रणामा संयुक्त राज्य अमेरिकी प्यासेफिक कमान्डका कमान्डर रोवर्ट एफ विलार्ड नेपाल आएका छन् ।
Read 0 Comments... >>

Read more...
 
यूरोपेली मुलुकका राजदूतहरुले माओवादी नेतृत्वसँग जिज्ञाशा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Monday, 26 April 2010 17:12

काठमाडौं- नेकपा माओवादीले सरकारविरुद्ध बैशाख १८ गतेदेखि गर्ने निर्णायक आन्दोलनकाबारेमा नेपालमा रहेका अमेरिकी र यूरोपेली मुलुकका राजदूतहरुले माओवादी नेतृत्वसँग जिज्ञाशा राखेका छन् ।
Read 0 Comments... >>

Read more...
 
हजयात्रामा १० करोड ४२ लाख रुपैयाँको घोटाला? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Thursday, 22 April 2010 16:08

काठमाडौं- व्यवस्थापिका संसदको सार्बजनिक लेखा समितिले गत वर्ष हज यात्राको क्रममा भएको अनियमितताबारे गृह सचिब र हज कमिटिका तात्कालीन अध्यक्षसँग स्पष्टिकरण लिने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
नयाँ अमेरिकी राजदूत स्कट एच दिलिसी नेपाल आइपुगे PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 15 April 2010 15:58

काठमाडौं- नेपालकालागि नियुक्त गरिएका नयाँ अमेरिकी राजदूत स्कट एच दिलिसी आफ्नो कार्यभार सम्हाल्न विहीबार नेपाल आइपुगेका छन् ।
Read 0 Comments... >>

Read more...
 
अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल विलार्ड नेपाल भ्रमणमा जाने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 14 April 2010 12:36

काठमाडौं/न्यू योर्क- प्रधानसेनापति छत्रमानसिँह गुरुङको निमन्त्रणामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल रोवर्ट एफ् विलार्ड नेपाल भ्रमणमा आउने भएका छन् ।


Read 0 Comments... >>
Read more...
 
जापानमा राष्ट्रिय जनमुक्ती पार्टिको दोश्रो महाधिबेसन सम्पन्न PDF Print E-mail
Share
Written by KB Magar   
Monday, 12 April 2010 15:42

जापान -राष्ट्रिय जनमुक्ति पार्टी शाखा समिती जापानको दोस्रो अधिवेशन जापानको टोयोटा शहरको कोमिङकाङ हलमा भव्यताका साथ सम्पन्न भएको छ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 9 of 19

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?