Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो नेपालमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 12 February 2011 12:37

काठमाडौं- लोकतन्त्र तथा विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो नेपाल आएका छन् ।



उनी तीन दिने भ्रमणका लागि माघ २९ गते काठमाडौं आईपुगेका हुन् । भ्रमणका क्रममा ओटेरोले मानव बेचबिखन तथा शरणार्थीसम्बन्धी विषयमा छलफल गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

उपविदेशमन्त्री ओटेरोले 'सचेत बनौं, तयार रहौं: अन्यत्रका भूकम्पबाट सिकिएका पाठहरुको कार्यान्वयन गरौं' नामक प्रकोप जोखिम न्यूनीकरण गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राजदूतावास र संयुक्त राष्ट्र सङ्घसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गरेको सो कार्यक्रमको उद्देश्य भूकम्पको खतराबारे चेतना जगाउने प्रकोप जोखिम न्यूनीकरणप्रति नेपाल सरकार र अन्तर्राष्टिय समुदायको प्रतिबद्धता प्रदर्शन गर्ने र हालसालैका प्रकोपहरुबाट सिकिएका पाठहरुको समीक्षा गरी नेपालमा नीति र योजनाबारे जानकारी दिने रहेको छ ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?