Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ब्रुनाईमा धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishwasdeep Tigela   
Monday, 23 January 2012 15:03

सेरिया, ब्रुनाई- ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो ।



भेलामा कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईले यस बर्ष धनकुटा प्रतिभा पुरस्कार २०६८ वितरणको बारेमा जानकारी गराउनु भएको थियो भने प्रवासमा भैपरि आउने समस्याको बेलामा छिमेक, नातागोता तथा जिल्लावासीहरुको आवश्यकता पर्ने सवालमा चर्चा भयो । क्याप्टेन टुपेन्द्र लिम्बु, श्रीमति पाना लिम्बु लगायतले बोल्नु भएको थियो भने कार्यक्रममा तम्बोला, राफल ड्र खेल साथै गायक लिम्बु नयनले गीत प्रस्तुत गर्नुभएको थियो । धनकुटा प्रतिभा प्रतिष्ठान (पुरस्कार कोष) को सम्बन्धमा विश्वास दीप तिगेलाले जानकारी गराउनु भएको थियो ।

देशविदेशमा रहेका धनकुटेलीहरुले सन् २००७ देखि प्रत्येक बर्ष धनकुटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ब्यक्तित्वलाई नगद पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

-Bishwadeep Tigela Limbu in Brunei

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?