Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्व नेपाली साहित्य महासंघद्धारा बृटिस म्युजियमलाई बुद्धको जन्मस्थल सच्चाउन आग्रह PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishwa Deep Tigela   
Friday, 11 November 2011 13:16

ब्रुनाई- विश्व नेपाली साहित्य महासङ्घ (GFNL) अन्तर्गत गठित नेपाल सम्बन्धि सूचना सुधार कार्यदलले बृटिस म्युजियमलाई बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठाएको छ।

कार्यदलका संयोजक तथा वेलायतकोलागि नेपालका पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्धारा हस्ताक्षरित सुझाव पत्रमा बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध लुम्बिनी नेपालमा जन्मिएका हुन् भन्दै गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरिएको छ ।



साहित्य महासङ्घलगायत अन्य सुझावहरु र फेसबुकमा प्राप्त सुझावहरुको आधारमा बुद्धको जन्मस्थल सच्चाउने प्रकृयामा म्युजियमलागि सकेको जानकारी प्राप्त भएको छ ।

प्रत्यक बर्ष विश्वभरबाट ६० लाख पर्यटकले अवलोकन गर्ने लण्डनस्थित बृटिस म्युजियमको द डिर्पाटमेट अफ एसिया कक्ष अन्तर्गत 'द लाइफ अफ द बुद्ध' शिर्षकमा बुद्ध भारतमा जन्मिएको भन्ने जानकारी रहेको थियो ।

-Bishwa Deep Tigela in UK
General Secretary
Global federation of Nepali Literature (GFNL)

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?