Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

ब्रुनाईमा किरात नयाँ बर्ष मनाइयो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bishwasdeep Tigela   
Monday, 23 January 2012 15:01

ब्रुनाई- किरात एकता सहमति संघ, जिआरयु, ब्रुनाईले किरात नयाँ बर्षको अबसरमा बार्षिक कार्यक्रम सम्पन्न गरेको छ।



किरातजन्य सुनुवार, याख्खा, लिम्बु र खम्बुहरुको साझा संगठन एकता संघले किरातहरुको नयाँ बर्षको अवसर पारेर बार्षिक भेटघाट कार्यक्रम भब्यतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा साकेला नाच, च्याब्रुङ नाचलगायतको सांस्कृतिक प्रस्तुतीहरु रहेको थियो । संघको अक्षयकोषमा रहेको सावाको प्राप्त ब्याजबाट सम्पन्न गरिने उक्त कार्यक्रममा ठूलो संख्यामा किरातहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष क्याप्टेन निर्मल राई, गोपीलाल लिम्बु, उषा लिम्बु लगायतले बोल्नु भएको थियो ।

-Bishwadeep Tigela Limbu in Brunei

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?