Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल र ब्राजिलबिच सम्बन्ध बिस्तार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 04 August 2011 20:16

काठमाडौ- नेपालमा नयाँ राजदूतावास खोल्न लागेको दक्षिण अमेरिकाको सबैभन्दा शक्तिशाली मुलुक ब्राजिल र नेपाल सरकारबीच तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।



सहमति पत्रमा नेपालकातर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव र ब्राजिलका विदेशमन्त्री एन्टोनियो डि अगुएर पाटरियोटाले हस्ताक्षर गरेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादव ब्राजिल भ्रमणमा रहेका बेला यो सम्झौता भएको हो ।

ब्राजिलस्थित नेपाली दूतावासले बताएअनुसार, दुई देशबीच भएको सहमति पत्रमा कृषि, स्वास्थ्य, शिक्षा र वातावरणलगायतका क्षेत्रमा दुई देशबीच प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता दुवै देशले जनाएका छन् । दुई देशका कुटनीतिक तथा अन्य सरकारी पदाधिकारीहरुको भ्रमणकालागि भिसा सहजीकरण गर्ने तथा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन परामर्श संयन्त्र गठन गर्ने पनि सहमति भएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?