Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जापानवासी नेपालीहरुको भुकम्प तथा सुनामी पीडितहरुकोलागि आर्थिक सङ्कलन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Kumar Bajra   
Tuesday, 15 March 2011 00:42

15 March: 01:30 am: टोक्यो, जापान- जापानको उत्तरी क्षेत्रमा गत मार्च ११ शुक्रवार आएको बिनाशकारी भुकम्प तथा सुनामीको कारणले प्रभावित भएका नागरिकहरुको सहयोगकालागि जापानवासी नेपालीहरुको १२ मार्चमा बसेको आकस्मिक बैठकबाट भुकम्प तथा सुनामी पीडित आर्थिक सहयोग समिती गठन गरिएको छ ।


उक्त समितिका संयोजक रहेका अनिलकुमार शाक्यको भनाइअनुसार समितिको मूल उद्देस्य भुकम्प तथा सुनामी पीडित नेपाली तथा जापानी दाजु-भाई-दिदि-बहिनीहरुलाई केही मात्रामा भए पनि सहयोग गर्ने कार्य हो भन्नु भएको छ ।

स्मरण रहोस, नेपालकोलागि सबभन्दा ठुलो दाता राष्ट्र एवंम नेपालको घनिस्थ मित्र जापानको यस दुखद घडिमा आफुले सक्दो सहयोग गर्नु हामी सम्पूर्ण नेपालीहरुको ठुलो कर्तब्य एवंम दायित्व हुनेछ ।

बिभिन्न पेशा र ब्यवसायमा संलग्न जापानवासी तथा सम्पूर्ण नेपालीहरुले यस पुण्य कार्यमा आफुले सक्ने जति सहयोग गर्न हार्दिक आव्हान गरिएको छ । हालसम्म भुकम्प तथा सुनामी पीडितहरुलाई सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।

१) अनिल कुमार शाक्य (०९०-३७१०-६५१९) --१००,००० येन (एक लाख)
२) भबन भट्ट (०९०-६१८३-३५३७)              --१००,००० येन (एक लाख)
३) सुनिल कुमार शाक्य (०९०-४२९४-६८८७)  --१००,००० येन (एक लाख)
४) ईन्द्रमान सुनुवार (०९०-६२१३-७३९०)     ---१००,००० येन (एक लाख)
५) दिलु खत्री (०९०-१४६६-७०११)             ---१००,००० येन (एक लाख)
६) केशब लाल मलेकु (०९०-३६८३-२०७९)     --१००,००० येन (एक लाख)
७) भुबन अधिकारी (०९०-८४४३-६२८०)        --१००,००० येन (एक लाख)

जम्मा ७००,००० येन (सात लाख येन)

आर्थिक सहयोग गर्ने थप दाताहरुको नामावली यस प्रकार छ:

१) प्रमोद सुवाल (०९०-८५८०-३१४०) ५०,००० येन (पचास हजार)
२) दिनेश स्थापित (०९०-४०९८-८२७४) २०,००० येन (बीस हजार )
३) पूर्ण गुरुङ (बार तारा ,सिनानोमाची 080-4132-2813) ) १५,००० येन (पन्ध्र हजार)
४) ओम थापा मगर ५,००० येन(पाँच हजार )
५) सुनिल थापा मगर  ५,००० येन (पाँच हजार )  
६) टंकप्रशाद ५,००० येन (पाँच हजार )  
७) हेम श्रेष्ठ      ५,००० येन (पाँच हजार )  
८) केपि मानन्धर ५,००० येन (पाँच हजार )   
९) जेपि सापकोटा ५,००० येन (पाँच हजार )  
१०) राम श्रेष्ठ ५,००० येन (पाँच हजार )  
११) मैंया महर्जन ५,००० येन (पाँच हजार )  
१२) निलु श्रेष्ठ  ५,००० येन (पाँच हजार )   
१३) राजु सापकोटा ५,००० येन (पाँच हजार )
१४) केन शाक्य (दश वर्श ) ५०० येन (पाँच सय)

जम्मा एक लाख पचास हजार पाँच सय

आर्थिक सहयोग गर्न चाहनु हुने महानुभावहरुले उपरोक्त उल्लेखित ब्यक्तिहरु तथा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा संपर्क राख्न हुन हार्दिक अनुरोध गरिएको छ । साथै सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नामावली http://www.nepaljapankhabar.com मा प्रकाशित गरिनेछ ।

-Kumar Bajra in Japan

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?