Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMama

CheapOstay

Inside

पोर्चुगलको लिस्बनमा हुने अन्तरराश्ट्रिय साँस्कृतिक मेलामा नेपाली सहभागिता हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhim KC Kamal   
Tuesday, 15 June 2010 00:51

लिस्बन- लिस्बन नगरपालिकाको सांस्कृतिक एबं आप्रबासी समन्वय बिभागको आयोजनामा आगामी जुन २६ मा हुन गैरहेको अन्तर-राष्ट्रीय सांस्कृतिक मेलामा पोर्चुगलस्थित नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएन पोर्चुगल सहभागी हुने भएको छ।


 

Nepali musical instruments. Photo courtesy: Bhim KC Kamal

लिस्बनको अलमेदामा हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल, भारत, ब्राजिल, काबो भेर्दे, बंगलादेश, घाना, सेनेगल लगायत बिभिन्न देशका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने जानकारी प्राप्त भएको छ।

नेपाली सांस्कृतिक कार्यक्रम उक्त दिन दिउसो ४.३० बजे प्रारम्भ हुनेछ। सो सांस्कृतिक कार्यक्रममा नेपाली भेषभुषा सहितका नृत्य तथा मौलिक नेपाली बाध्यबादन सहितको नेपाली परम्परागत संगीत प्रस्तुत गरिने हुंदा कार्यक्रममा उपस्थित भै मनोरन्जन लिनुका साथै ऐक्यबद्धता प्रकट गरि दिनको निमित्त एनआरएन पोर्चुगलले नेपाली जनसमुदायमा हार्दिक अपिल गरेको छ।

-Bhim KC "Kamal" in Lisbon, Portugal

 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?