Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कुवेतका अमिरको निमन्त्रणामा राष्ट्रपति डा. यादव कुवेत प्रस्थान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 25 February 2011 14:36

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादव तीन दिने भ्रमणकालागि कुवेत प्रस्थान गरेका छन् ।

 



कुवेतका अमिर शेख सवा अल अहमद अल जविर अल सवाहको निमन्त्रणामा राष्ट्रपति यादव फागुन १३ गते  त्यसतर्फ लागेका हुन् ।

उनलाई कुवेत विमानस्थलको अमिरी टर्मिनलको अति विशिष्ट कक्षमा कुवेतका अमिर अल सवाह कुवेतकालागि नेपाली राजदूत मधुवन पौडेल र अन्य विशिष्ट व्यक्तिले राष्ट्रपति तथा भ्रमणदलका अन्य सदस्यलाई स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयकाअनुसार कुवेतमा रहँदा राष्ट्रपति डा. यादव बायन दरबारमा बस्ने कार्यक्रम तय भएको छ ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?