Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सुकर्मको सुमधुर संगित कोपनहेगनमा गुन्जिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bhim KC Kamal   
Sunday, 26 June 2011 01:26

कोपनहेगन- लोक तथा शास्त्रीय संगीतको सुमधुर संयोजनको निमित्त प्रशिद्ध लोकपृय संगीत समुह सुकर्मको सांगीतिक प्रस्तुतिले युरोपकै शान्त र सम्बृद्ध शहर कोपनहेगन गुन्जायमान हुने भएको छ।


Sukarma Band will perform in Denmark on June 27, 2011. Photo courtesy: Bhim

Redefining Nepali Folk & Classical Music भन्ने नारासंगै नेपाली संगीतको बिश्वब्यापीकरण गर्ने अभियानकासाथ युरोप भ्रमणमा निस्केको सुकर्म ब्याण्डले डेनमार्कभन्दा अघि स्विजरल्याण्ड, इटली, जर्मनी, फ्रान्स, बेल्जियम र नेदरल्याण्डमा आफ्नो प्रस्तुति देखाइसकेको छ।

Skolemad til Nepal को आयोजना, कोपनहेगनमा अध्ययनरत नाट्यकर्मी युबराज घिमिरे र केदार दाहालको संयोजन र डेनमार्कस्थित बिभिन्न संघसंस्था र निकायहरुको सहयोगमा यहि जुन २७ तारिख साँझ ८.०० बजे देखी Batida Theatre, Rentemestervej 25 ST, 2400 कोपनहेगनमा प्रारम्भ हुने उक्त सुमधुर सांगीतिक साँझमा उपस्थित भै दिनु हुन सम्पुर्ण संगीतप्रेमी महानुभाबहरुमा आयोजकहरुले आग्रह गरेका छन्।

सुप्रशिद्ध सितारबादक डा. ध्रुवेशचन्द्र रेग्मीको सितार, श्याम नेपालीको सारंगी र प्रमोद उपाध्यायको तबलाबादन रहने उक्त कार्यक्रममा सुकर्मले नेपाल र बिश्वभरि नै रुचाइएका आफ्ना लोक, आधुनिक तथा फ्युजन धुनहरुको आकर्षक प्रस्तुति गर्ने भएको जानकारी प्राप्त भएको छ।

-Bhim KC Kamal in Denmark

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?