Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Ayo Gorkhali !
ब्रिटिश गोर्खाली सेनाको कटौती हुने, गोर्खा भर्ती जारी रहने PDF Print E-mail
Share
Written by Deepak Thapa   
Thursday, 01 September 2011 17:15

काठमाडौं- संयुक्त अधिराज्य (बेलायत) ले सन् २०१५ भित्र आफ्नो सेनामा कटौती गर्ने भएपछि ब्रिटिश सेनामा कार्यरत गोर्खाली सेनाको पनि कटौती हुने भएको छ।
Read 0 Comments... >>

Read more...
 
ब्रिटिश सेनाको सर्बोच्च युद्ध पदक भिक्टोरिया क्रस बिजेता तुलबहादुर पुन मगरको निधन PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Thursday, 21 April 2011 20:46

Exclusive: 1 video; 7 Photos: काठमाडौँ- दोश्रो विश्वयुद्धमा अपूर्व विरता देखाएवापत बेलायतको सर्बोच्च युद्ध पदक भिक्टोरिया क्रस (Victoria Cross) प्राप्त गरेका गोर्खाली योद्धा अनरेरी लेफ्टिनेन्ट भीषी तुलबहादुर पुन मगरको निधन भएको छ । ९२ वर्षीय भीसी पुन मगरको उहाँकै जन्मस्थान म्याग्दी जिल्लाको बेगखोला तिप्ल्याङमा वैशाख ७ गते राति निधन भएको हो ।


Read 0 Comments... >>
Read more...
 
गोर्खा भूतपूर्व सैनिकहरुको माग पूरा गराउन कुटनीतिक पहल गरिने PDF Print E-mail
Share
Written by Vivek Baral   
Tuesday, 30 June 2009 23:46
काठमाण्डौ - परराष्ट्रमन्त्री सुजाता कोइरालाले गोर्खा भूतपूर्व सैनिकहरुको जायज माग पूरा गराउन आफूले कुटनीतिक पहल गर्ने बताएकी छिन् ।

Read 0 Comments... >>
Read more...
 
गोर्खालीहरूको बेलायत सरकारसँगको कानुनी लडाइ समाप्त भएको घोषणा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Rajbahadur Gurung   
Tuesday, 16 June 2009 22:54
३६ हजार गोर्खालीहरू बेलायत जाँदैछन्, तलब गोरा सरह
पोखरा- बेलायती सेना सरहको सेवा र सुविधाको माग गर्दै कानुनी लडाइा लड्दै आएका पूर्व गोर्खा सैनिकले स्थायी आवासीय भिसासहित समान सुविधा पाउने घोषणाले आफूहरूको बेलायत सरकारसँगको लडाइ सकिएको बताएका छन् ।

Read 0 Comments... >>
Read more...
 
गोर्खालीहरुको हुङ्कार: "गोर्खाहरु बेलायतको बतासे छोरा होईनन्" PDF Print E-mail
Share
Written by Dr. Chandrabahadur Gurung   
Tuesday, 17 February 2009 11:04

UK, 17 Feb, 09- गोर्खाहरु बेलायतको बतासे छोरा होईनन् । सरकारले कुनैपनि हालतमा अंश दिनै पर्छ । फिजी, क्यानाडा, अष्ट्रेलिया, न्यूजिलैण्ड, दक्षिण अफ्रिका, जमैका आदि कमन ओयल्थ मुलुकहरुका युवाहरु सेनामा भर्ति भएको दिनदेखि बॆलायती सेना सरह सुबिधा उपभोग गरिरहेका छन् । तर गोर्खाहरुलाई भने भेदभाव गरिएको छ । बेलायती दुश्मनसंग गोर्खाहरुले युद्ध गरी आफ्नो ज्यान्को बलिदान गरेका छन्‌ ।
Read 0 Comments... >>

Read more...
 


Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?