Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Blog

Read 0 Comments... >>

काङ्ग्रेसले खुट्टा नकमाऊ, एमालेले साथ देऊ PDF Print E-mail
Share
Written by Dipak Thapa   
Monday, 04 May 2009 21:37
काठमाडौं, नेपाली राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका एउटा अभिभाबकको जस्तो छ। अरु सबै दल र तीनका नेताहरुले जे सुकै उटपट्याङ गरे पनि काङ्ग्रेसका नेताहरुको काम गराइ नयाँ नेपाल निर्माण गर्ने कुरामा गम्भिर र जिम्मेवारपूर्ण हुनु पर्छ।
Read more

Read 0 Comments... >>
 
एमालेले सरकार छाड्यो, प्रधानसेनापति कट्वालसँग सती जानेहरुको लस्कर PDF Print E-mail
Share
Written by Lichchhabi Magar   
Saturday, 02 May 2009 20:25
काठमाडौं, एमाले ले सरकार छोडेर काङ्ग्रेस र रा.प्र.पा लगायतका राजावादी पार्टिहरुको लोलिमा बोली मिलाउन पुगे पछि नेपाली राजनीतिमा अब स्पस्ट ध्रुबिकरण शुरु भएको छ-कि मावोवादी बन, होइन काङ्ग्रेस इतर बन। Read more


Read 0 Comments... >>
 
संघीयतामा जाँदाका जोखिमहरु अवस्य होलान् तर संघीयता नै अब देशलाई विभाजन हुनबाट रोक्ने सबैभन्दा बलियो बिकल्प बन्न पुगेको छ PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 01 May 2009 20:21
काठमाण्डौं, सम्बैधानिक रुपले नै नेपाल संघीय मुलुक हुनेछ भन्ने कुरा उल्लेख भएपछि र कस्तो संघीय प्रदेशहरुको निर्माण गर्ने भन्ने कुरा सम्बिधान सभाले सहमतिमा आधारमा तय गर्ने भएपछि विभिन्न राजनीतिक दलहरु, जातीय संघ-संगठनहरु, यससम्बन्धी अध्येता र विद्धानहरुले नेपालभित्र कायम हुनसक्ने संघीय प्रदेशहरुको खाका कोर्न थालिसकेका छन् । Read more

Read 0 Comments... >>
 
<< Start < Prev 1 2 Next > End >>

Page 2 of 2

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?