NEWS: बिबिसी नेपाली सेवा ::

Inside

"न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 28 June 2009 13:31

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो, सम्झेर भेट्न बोलाएँ तिमीलाई...
न्यू योर्क- बिशेष टिप्पणी: यि माथिका चर्चित गीतकि गायिका अन्जु पन्तको दिलमा को सजिएको रहेछ त? जब पञ्चायतकालिन बहुचर्चित जनबादी गीत 'आमा दिदी बहिनी हो कति बस्छौ दासी भै सुखको प्यासी बनेर' का बरिस्ठ गायक तथा एमाले राष्ट्रिय जन साँस्कृतिक संघका केन्द्रिय अध्यक्ष जेबी टुहुरेले एमाले त्यागेर माओवादी प्रबेश गरे त्यो बुझ्न सकिने कुरो थियो तर नयाँ युग कि युबा ढुकढुकी गायिका अन्जु पन्त र उनी जस्ता दर्जनौ कलाकारहरु माओवादीमा प्रबेश गर्नु चाँही बुझिनसक्नुको गुत्थी भएको छ।
यसरी माओवादीमा प्रबेश गर्नेहरुमा चर्चित निर्माता, निर्देशक एबं कलाकार युबराज लामा मात्र होइन द्वन्द निर्देशक राजेन्द्र खड्गी, नायिका मौसमी मल्ल लगायत दर्जनौं संगित, चलचित्र र कलासँग सम्बन्धित ब्यक्तिहरु छन्। Read more

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?