Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
Canada
क्यानाडामा मगरहरुले माघे सँक्रान्ती पर्ब मनाए, अन्य नेपाली दङ्ग PDF Print E-mail
Share
Written by Rashmi Thapa Magar   
Wednesday, 26 January 2011 04:40

Special: 25 photos: क्यानाडा- मगर सघं क्यानाडाको आयोजनामा गत जनवरी १६ का दिन मिस्सिस्सागा, टोरन्टोमा पहिलो चोटी मगरहरुको मौलिक महान पर्ब माघे संक्रान्ती धुमधामसंग मनाइएकोछ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडामा साहित्यकार भूवन ढुङ्गानाको सम्मानमा कार्यक्रम PDF Print E-mail
Share
Written by Gopikrishna Kafle   
Saturday, 25 December 2010 17:26

टोरोन्टो- टोरोन्टो निवासी साहित्यप्रेमीहरुबिच नेपालबाट आउनुभएकी प्राज्ञ तथा साहित्यकार भुवन ढुंगानाको सम्मानमा एक साहित्तिक कार्यक्रमको आयोजना गरियो ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडामा आदिवासी जनजाति नेपालीहरुको दशैंको रमझम PDF Print E-mail
Share
Written by Rashmi Thapa Magar   
Wednesday, 13 October 2010 20:01

Special 18 photos: क्यानाडा- नेपाली जनजाति एशोसिएसन क्यानडाद्वारा ओन्टारियो मिसिसागामा गत अक्टोबर १० तारिख दसैं पार्टीको आयोजना सम्पन्न गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडाली नेपालीहरुबिच स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
Written by Rashmi Thapa Magar   
Wednesday, 13 October 2010 11:45

Special 10 photos: क्यानाडा- Nepalese Canadian Community Services (NCCS) र Sherbourne Health Center, Toronto को आयोजनामा गत September २६ का दिन Sherbourne Health Center मा Diabetes रोग सम्बन्धी बिशेष छलफल कार्यक्रम भयो ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडामा पाँचौं नेपाली मेला Himalayan Festival सम्पन्न PDF Print E-mail
Share
Written by Rashmi Thapa Magar & Chanda Pun Magar   
Monday, 23 August 2010 17:19

Special live video & 20 photos: क्यानाडा- नेपालीज क्यानाडियन कम्युनिटी सर्भिसेस (NCCS) ले बिगत ५ बर्षदेखी आयोजना गर्दै आएको पाँचौं हिमाली मेला क्यानाडाको टोरन्टो शहरमा सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
विश्वको तेश्रो अग्लो टावर CN Tower बाट टोरन्टो शहर चियाउँदा PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Administrator   
Monday, 23 August 2010 17:03

Special video feature & photos: टोरन्टो- क्यानाडाको टोरन्टो शहरस्थित विश्वको तेश्रो अग्लो टावर CN Tower बाट टोरन्टो शहरलाई ३६० डिग्री हेराइबाट नियाल्दाको मजा अर्कै हुन्छ। टोरन्टो स्थित युएस नेपाल अनलाइनकि प्रतिनिधि चन्दा पुन मगरले त्यस्तै मजा लुटेकिछिन्, हेर्ने होइन उक्त रोमान्चक भिडियो?


Read 0 Comments... >>
Read more...
 
क्यानाडामा पाँचौं नेपाली मेला Himalayan Festival सम्पन्न PDF Print E-mail
Share
Written by Rashmi Thapa Magar & Chanda Pun Magar   
Monday, 23 August 2010 16:44

क्यानाडा- नेपालीज क्यानाडियन कम्युनिटी सर्भिसेस (NCCS) ले बिगत ५ बर्षदेखी आयोजना गर्दै आएको पाँचौं हिमाली मेला क्यानाडाको टोरन्टो शहरमा सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडाको टोरन्टोका नेपाली ब्याबसायीहरुसंग जम्काभेट: भाग-१ PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Administrator   
Monday, 23 August 2010 16:30

Special 3 live video interview: टोरन्टो- क्यानाडामा नेपालीहरुको जनसंख्या झन्डै १० हजार रहेको अनुमान गरिएको छ। नेपाली जनसंख्याको ब्रिद्धिसंगै नेपालीहरुले बिभिन्न ब्यापार ब्यवसाय संचालन गर्न थालेकाछन्।


Read 0 Comments... >>
Read more...
 
एनआरएन क्यानाडाको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 16 August 2010 11:28

Exclusive: 43 photos, 9 video archive: मोन्ट्रेयल, क्यानाडा- गैर आबासिय संघ क्यानाडा (NRN Canada) को तेश्रो राष्ट्रिय सम्मेलन भब्यतापुर्बक सम्पन्न भएको छ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडामा भानु जयन्ति सम्पन्न PDF Print E-mail
Share
Written by Gopikrishna Kafle   
Tuesday, 20 July 2010 08:28

टोरन्टो- गैरआवासीय नेपाली संगठन (NRN) क्यानाडाको भाषा, साहित्य तथा संस्कृति विभागद्धारा भानु जयन्ति सम्पन्न गरिएको छ।


Read 0 Comments... >>
Read more...
 
क्यानाडामा इन्डियन आइडल प्रशान्त तामाङ र राजु लामाको साँगितिक साँझ PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Rashmi Thapa Magar   
Wednesday, 30 December 2009 14:07

Special 16 photos: ओन्टारियो- Tibetan Canadian Cultural Centre को आयोजनामा गत डिसेम्बर २६ साँझ इन्डियन आइडल प्रशान्त तामाङ र नेपालका चर्चित पप गायक राजु लामाको साँगितिक कार्यक्रम सम्पन्न भएको छ।


Read 1 Comments... >>
Read more...
 
क्यानाडाको राष्ट्रिय प्रदर्शनीमा नेपाली उत्पादन सामाग्रीको बिक्री PDF Print E-mail
Share
Written by Rashmi Thapa Magar   
Wednesday, 16 September 2009 03:57
क्यानाडा- हरेक वर्ष अगष्ट महिनामा २१ देखि ७ सेप्टेम्बरसम्म आयोजना हुने Canadian National Exhibition (CNE) प्रदर्सनीमा यसपाली १३ लाख बेशीले अबलोकन गरे।

Read 0 Comments... >>
Read more...
 
क्यानाडामा आदिकवि भानुभक्त आचार्यको १९६ औं जन्म जयन्ती समारोह सम्पन्न PDF Print E-mail
Share
Written by Gopikrishna Kaphle   
Saturday, 18 July 2009 02:10

Read 1 Comments... >>
Read more...
 
क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Rashmi Thapa Magar   
Thursday, 02 July 2009 14:45
क्यानाडा- क्यानाडा दिवस जूलाई १ को अबसरमा क्यानाडाको मिसिसागा शहरस्थित मिसिसागा कन्जर्भेसन पार्कमा क्यानाडाली नेपालीहरुले बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित 'क्यानाडा डे' मनाएकाछन्।

Read 3 Comments... >>
Read more...
 
क्यानाडामा एनआरएनको राष्ट्रिय सम्मेलन संपन्न PDF Print E-mail
Share
Written by Gopikrishna Kaphle   
Wednesday, 01 July 2009 23:10
क्यानाडा, क्यालगरी- एनआरएन क्यानाडाको राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा भव्यताका साथ संपन्न भयो ।

Read 2 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 Next > End >>

Page 1 of 2

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama