Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्यानाडामा साहित्यकार भूवन ढुङ्गानाको सम्मानमा कार्यक्रम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gopikrishna Kafle   
Saturday, 25 December 2010 17:26

टोरोन्टो- टोरोन्टो निवासी साहित्यप्रेमीहरुबिच नेपालबाट आउनुभएकी प्राज्ञ तथा साहित्यकार भुवन ढुंगानाको सम्मानमा एक साहित्तिक कार्यक्रमको आयोजना गरियो ।


 

Author Bhuwan Dhungana was honored in Toronto, Canada. Photo: Gopi

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा गोबिन्द रावतले साहित्यकारको बारेमा प्रकाश पार्नु भएको थियो भने किरण ढुंगानाले 35 बर्षदेखि टोरोन्टोमा साहित्यमा गर्नु परेको संघर्सकोबारेमा बताउनु भएको थियो ।

गोपीकृष्ण काफलेले सम्मान-पत्र वाचन गरी संयुक्त रुपमा साहित्यकारलाई प्रदान गरिएको थियो । कार्यक्रमा भुवन ढुंगाना, किरण ढुंगाना, गोपीकृष्ण काफले, गोबिंदसिंह रावत, कुसुम ज्ञवाली, शारदा ढुंगाना, पशुपति पोखरेल, किरण पोखरेल, सैलेश अधिकारीलगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

कार्यक्रममा 2026 सालबाट कलम चलाउन थाल्नु भएकी साहित्यकार ढुंगानाले साहित्तिक यात्राकोबारेमा बोल्नु भएको थियो । सम्मानबाट आफुलाई अझै लेखने  प्रेरणा मिलेको बताउँदै नेपाल पुगेपछि कविता संग्रह र यात्रा सस्मरण निकालने  जानकारी दिनु भयो । उहाका दुई वटा कथा संग्रह र सयौ फुटकर कविता प्रकासन भएका छन् ।

-Gopikrishna Kaphle in Toronto

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?