| क्यानाडामा एनआरएनको राष्ट्रिय सम्मेलन संपन्न |
|
|
|
| Written by Gopikrishna Kaphle | |||
| Wednesday, 01 July 2009 23:10 | |||
|
क्यानाडा, क्यालगरी- एनआरएन क्यानाडाको राष्ट्रिय सम्मेलन तथा बार्षिक साधारण सभा भव्यताका साथ संपन्न भयो ।
एनआरएनका केन्द्रीय अध्यक्ष उपेन्द्र महतोको प्रमुख आतिथ्यमा संपन्न सो कार्यक्रम चर्चित गाइका आनी छोइंग डोल्माको गायत्री मन्त्रोच्चारणबाट सुरु भएको थियो । डा. ईशा शर्माद्वारा संचालित पहिलो चरणको कार्यक्रममा डा.बिनोद के.सी. ले सभापतित्व आसन ग्रहण गर्दै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
नेपाली र क्यानेडियन रास्ट्रीय गीत पश्चात अतिथि तथा उपस्थित सम्पूर्ण महानुभाबलाई स्वागत गर्दै एनआरएन क्यानाडाका अध्यक्ष नबराज गुरुङले सानो तर तीब्र गतिमा बृद्दि हुदैं गरेको नेपाली समुदायमा देखा परेका समस्यालाई एनआरएन क्यानाडाले छाता संगठनको भूमिका निर्बाह गरेको बताउनु भयो । कार्यक्रममा सभापति डा.बिनोद के.सी.ले सम्माननीय प्रधानमन्त्री स्टीफन हार्परको शुभकामना पत्र पढेर सुनाउनु भएको थियो ।
शुभकामना मन्तब्य दिनेहरुमा एनआरएनका केन्द्रीय अध्यक्ष उपेन्द्र महतो, एम पी देविंदर शोरे ,एम एल ए मोए अमेरी, युएसएका कार्यबाहक राजदूत कालीप्रसाद पोखरेल, हल हमिल्तोन, सगरमाथा आरोहन गर्ने पहिलो क्यानेडियन लौरी स्क्रेस्लेट, अन्द्रेव ब्राश, रे जोन्स लगायत का बक्ता हुनुहुन्थ्यो । एनआरएन क्यानाडाका उपाध्यक्ष चित्र प्रधानले सबैलाई धन्यवाद दिनु भएको थियो भने डा. बिनोद के.सीले पहिलो चरण कार्यक्रम समाप्त भएको जानकारी दिनु भयो ।
जलपान पश्चात शुरु भएको दोस्रो चरणको कार्यक्रमको सभापतित्व एनआरएन क्यानाडाका सल्लाहकार डा. द्रोण रसालीले गर्नु भएको थियो । योजना अबधारणामा आधारित यो चरणको कार्यक्रममा बोल्ने हरुमा बिष्णु सुब्बा, डा. राजु तुलाधर, मिचेल तिनेके के.सी.का तर्फ़बाट प्रेम शर्मा, चित्र प्रधान, मदन के.सी., केदारभक्त श्रेष्ठ, डा.प्रमोद ढकाल, राधा बस्नेत तथा डा. द्रोण रसाली हुनुहुन्थ्यो ।
लन्च पश्चात शुरु भएको तेस्रो चरणको कार्यक्रमको सभापतित्व डा.बेतमान सिंह भण्डारीले गर्नु भएको थियो । प्यानल छलफल तथा खुल्ला फोरमको यो चरणको कार्यक्रममा बाह्र जना प्यानेल्लिस्टहरुले विभिन्न बिसयमा बोल्नु भएको थियो ।
बोल्नेहरुमा रामप्रताप थापा, डा. अम्बिका अधिकारी, डा.श्याम कार्की, रतन झा, गोपी कृष्ण काफ्ले, डा. उपेन्द्र महतो, नरेश कोइराला, प्रमोद ढकाल, मुक्ति गौतम, सिर्जना पन्त, डा.राजु तुलाधर र बिल पोरोच्नुक हुनुहुन्थ्यो ।
मुख्य बक्ताकारूपमा एनआरएनका केन्द्रीय अध्यक्ष उपेन्द्र महतोले एनआरएन स्थापना गर्नका कारणहरु स्पस्ट पार्नु
भएको थियो । जबसम्म देश सम्बृदी हुदैन तबसम्म व्यक्तिगत सफलताको कुनै महत्व हुदैन भन्दै सीमित स्रोत र साधनबाट असिमित आबस्यकताहरू पुरागर्नु परेको छ भन्नुभयो ।
एनआरएनको स्थापना नै मुख्य रूपमा तीन कुरालाई ध्यानमा राखेर गरिएको हो भन्दै ति तीन कुरामा क्रमश :बिस्वभरी छरिएर रहेका नेपालीहरुको चिनाजानी र आपसी समझदारी बडाउने, बिस्वभरी छरिएर रहेका नेपाली सस्थाहरूको छाता संगठनको भूमिका निर्बाह गर्ने तथा बिदेशमा आर्जन गरेका ज्ञान सिप र धनलाई देश विकासमा लगाउने ।
मेहनत र ईमान्दारिता देखाए भाग्यले पनि साथ दिने छ भन्दै डा.महतोले बुझ पचाएर बिरोध गर्ने मानिससंग सतर्क हुनु पर्ने
कुरा बताउनु भयो ।
एनआरएनका केद्रीय उपाध्यक्ष रामप्रताप थापाले पारस्परिक सहयोगबाट सबैलाई फाइदा हुने हुदा देश बाहिर बस्ने २५ लाख नेपालीलाई फाईदा पुग्ने काम गर्नु पर्ने कुरामा ध्यान दिनु पर्छ भन्नु भयो । यसैगरी छेत्रीय को-अर्डिनेटर नरेश कोइरालाले सामाजिक अर्थ व्यवस्थामा जोड दिनुपर्छ भन्नुभयो । डा. श्याम कार्कीले आबस्यक कुरामा बढी जोड दिनु पर्छ भन्नु भयो भने रतन झाले सम्पूर्ण नेपालीलाई एकीकृत गरि ठोस लगानी गर्नु पर्नेमा जोड दिनु भयो ।
तेस्तै बिल पोरोच्नुकले नेपालीहरुले समयको महत्व बुझन नसकेकोमा व्यंग्य गर्दै समयसंग खेलबाड नगर्न सुझाब दिनु भयो । गोपीकृष्ण काफ्लेले क्यानडामा नेपाली भाषामा देखिएको समस्या र समाधान बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको चौथो चरणमा एनआरएन क्यानडाका अध्यक्ष नबराज गुरुङको सभापतित्वमा संपन्न भयो । एनआरएन क्यानडाका सचिब गोपीकृष्ण काफ्लेद्वारा संचालित उक्त कार्यक्रममा महासचिब सिर्जना पन्तले एनआरएन क्यानाडाको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने सदस्यता समबन्धी रिपोर्ट को -अर्डिनेटर दुर्गा अधिकारीले प्रस्तुत गर्नु भएको थियो । कोषाधयक्ष भरत पौडेल पारिवारिक कारणबाट उपस्थित हुन् नसक्नु भएकोले आर्थिक प्रतिबेदन सचिब गोपीकृष्ण काफ्लेले प्रस्तुत गर्नु भएको थियो। तेसै गरि चित्र प्रधानले बिधान , प्रमोद ढकालले एनआरएन ए डेलिगेशन र प्रतिनिधित्वबारे, बिष्णु सुब्बाले आयोजक कमिटीको रिपोर्ट तथा नबराज गुरुङ, सिर्जना पन्तले विभिन्न प्रस्ताबहरु प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले प्रस्तुत प्रस्ताबलाई अनुमोदन गरेको थियो । कार्यक्रममा सोधिएका प्रस्नहरुको जबाफ डा. उपेन्द्र महतो तथा नबराज गुरुङले दिनु भएको थियो ।
डिनर पश्चात प्रसिद्द गाइका आनी छोयिंग डोल्माले एक घण्टा भन्दा बढी आफ्ना गीत गाउनु भएको थियो भने उहालाई एनसीएससी तथा सीएनसीए का कलाकारले साथ दिनु भएको थियो। एनसीएससी तथा सीएनसीए को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम निकै सफल भएको थियो । कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने डा.बिनोद के .सी, डा. बेतमान सिंह भण्डारी, डा .राजु तुलाधर, डा. देश सुब्बा , बिस्नु सुब्बा, प्रसन्न मान श्रेष्ठ, रबिन थान्जु, निशा धौबडेल, रश्मी धौबडेल, रत्न तुलाधर, अन्जु थान्जु, हिक्मत भण्डारी लगायत दुवै सस्थाका सम्पूर्ण सहयोगीहरु धन्यवादका पात्र भएका छन् ।
-Gopikrishna Kaphle in Canada
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- Don't Miss 1st Live Broadcst from New York City !
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- Nepalese Songs & Dance
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली




















Comments