Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्यानाडामा आदिवासी जनजाति नेपालीहरुको दशैंको रमझम PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rashmi Thapa Magar   
Wednesday, 13 October 2010 20:01

Special 18 photos: क्यानाडा- नेपाली जनजाति एशोसिएसन क्यानडाद्वारा ओन्टारियो मिसिसागामा गत अक्टोबर १० तारिख दसैं पार्टीको आयोजना सम्पन्न गरिएको छ।

 



Dashain celebration in Canada. Photos: Rashmi

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष आङवारु शेर्पाले दशैको शुभकामना मन्त्वय दिनु भएको थियो भने संघका उपाध्यक्ष गिरीप्रशाद बुढाथोकी मगरले कार्यक्रममा उपस्थित अतिथीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा अन्य संघसंस्थाका प्रतिनिधीहरुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। अतिथी बक्ताहरुमा एनआरएन क्यानाडाका उपाध्यक्ष सुजाता राइ, एनसिएनसिका अध्यक्ष किरण पन्त, एनसिसिएस कि अध्यक्ष सुजन भण्डारी, नेवा गुठीका अध्यक्ष प्रकाश प्रधान र क्यानाडा मगर संघका अध्यक्ष हेम थापा मगर हुनुहुन्थ्यो।


An artist performing during Dashain celebration in Canada. Photos: Rashmi

दसैं पार्टिमा प्रस्तुत बिबिध साँस्कृतिक कार्यक्रममा आ-आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुमा Ishwar Thapa Magar, Nilima Gurung, Nancy Sherpa, Thopten Sherpa, Maya Gadwari,  surya Rai, Rakesh, Nima Gurung, Aishwarya Rai, Mingma Sherpa, Ruksana Mahat, Alina Shrestha, Nalina Gurung, Nilima Sherpa, Priyanka Rai, Rashimi Khadka लगायत हुन्हुन्थ्यो।


Singer and emcee Ramkaji Moktan. Photos: Rashmi

कार्यक्रमको सन्चालन गायक रामकाजी मोक्तानले गर्नुभएको थियो।

नेपालमा आदिबासी जनजातिहरुले हिन्दू धमावबलम्बीहरुको चाड दसैं मनाउन छाडेको बर्शौं भईसक्दा पनि क्यानाडामा चाँही जनजातिहरुले धुमधामसंग दसैं मनाउनुलाई आस्चर्यको रुपमा हेरिएको छ।

उता आदिबासीहरुले मनाउनु पर्ने विश्व आदिबासी दिवस अगस्ट ९ र अन्य आदिबासी जनजातिहरुको मौलिक चाड पर्बहरुलाई मनाउन हौस्याउने काम गर्न सके क्यानाडाली नेपाली आदिबासी जनजातिहरुको संस्थाको औचित्यता अरु बढ्ने थियो कि?

-Rashmi Thapa Magar in Toronto, Canada

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Singer Ishwar Thapa Magar. Photos: Rashmi



Photos: Rashmi
















Photos: Rashmi

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?