Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्यानाडाली नेपालीहरुबिच स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rashmi Thapa Magar   
Wednesday, 13 October 2010 11:45

Special 10 photos: क्यानाडा- Nepalese Canadian Community Services (NCCS) र Sherbourne Health Center, Toronto को आयोजनामा गत September २६ का दिन Sherbourne Health Center मा Diabetes रोग सम्बन्धी बिशेष छलफल कार्यक्रम भयो ।


 

NCCS organized a health seminar in Toronto. Photos: Rashmi

उक्त कार्यक्रममा NCCS कि अध्यक्ष शुशिला भण्डारीले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो।

Diabetes Society का विशेषज्ञ Dr. Joseph Tam ले Diabetes (चिनी) रोग सम्बन्धी बिस्त्रित जानकारी दिनुभएको थियो।

Sherbourne Health Center कि Diabetes Education Program विशेषज्ञ Niocle Seli ले  Health Card नभएका नयाँ आप्रबासीहरुलाई यो संस्थाले सेवा प्रदान गर्ने जानकारी दिनु भएको थियो ।

Dr. Niocle Seli. Photos: Rashmi

त्यस्तै, मुटु रोग सम्बन्धी विशेषज्ञ Jag Singh ले मुटु रोग सम्बन्धी जानकारी दिनु भएको थियो ।

स्वंयसेवक राजेन्द्र दवाडीले कार्यक्रममा सहजकर्ताको भूमिका निर्बाह गर्नु भएको थियो ।

-Rashmi Thapa Magar in Toronto, Canada

 

Dr. Jag Singh. Photos: Rashmi





NRN Canada President Nabraj Gurung. Photos: Rashmi







Photos: Rashmi

Photos: Rashmi

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?