| क्यानाडाको टोरन्टो र भ्यान्कुभरमा नेपालमा भारतीय अतिक्रमणको बिरोध |
|
|
|
| Written by USNepal Desk | |||
| Tuesday, 16 June 2009 00:47 | |||
|
क्यानाडा- नर्थ अमेरिकि मुलुक क्यानाडाको टोरन्टो र भ्यान्कुभरमा नेपालमा भारतीय अतिक्रमणको बिरोध कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
क्यानाडाली नेपालीहरुले यि छुट्टा छुट्टै शहरमा बिरोध प्रदर्शन गर्नुका साथै भारतीय दूताबासमा भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गरेको ज्ञानपन पत्र बुझाएका छन्।
न्यू योर्क शहरमा चाँही भारतीय स्थाइ नियोगले बिरोध पत्र बुझ्न अस्विकार गरेकाले अमेरिकि नेपालीहरुले बिरोधको अर्को आन्दोलन गर्ने भएका छन्।
अनलाइन पिटिसनमा सहभागि हुन पिटिसन लोगो या निम्न लिङ्कमा क्लिक्क गर्नुहोस्:
उक्त क्यानाडाली बिरोध जुलुशहरुको केही झलक हेर्नुहोस्:
In Torono, Canada Protest rally:
![]() ![]() ![]() ![]() Photos courtesy: Bhanu Poudyal (PNEFA)
In Torono, Canada Protest rally:
Photos courtesy: Bhanu Poudyal (PNEFA)
Successful Global Day of Action Against Indian Aggression in Nepal
Press Release; June 15, 2009
The Progressive Nepali Forum in Americas (PNEFA) in collaboration with other organizations around the world today held a global day of action against Indian aggression in Nepal. Except for the New York rally, where our brothers and sisters were mistreated by the “Brown Sahibs” while trying to handover the letter addressed to the Indian PM, today’s historic protests were held successfully from Taiwan, Japan, Germany, Belgium, Canada, UK, Australia and Nepal.
Nepalis and peace-loving friends of Nepal protested the encroachment into Nepali lands in Dang District by the Indian Border Security Forces (IBSF) last month. These actions of IBSFs resulted in the displacement of more than 6000 people from their homes. Cases of rape and disappearance have also been reported, all consistent with a pattern: encroachment, forceful displacement, shifting of border markers and appropriation of Nepali territory and committing atrocities by IBSFs. Since 1950, India has already appropriated more than 60,000 hectares of Nepali territory at 84 places along the border. But India has not shown any sign of taking responsibility of its excesses in a foreign land. Two high level delegations of elected officials have investigated the incidents and determined that Nepal’s borders have been illegally and forcefully breached.
Participants in the rallies put forward the following demands: that the Indian government retract its recent aggression, that the IBSE be brought home to their barracks in India, that the government of India apologize to those Nepalis who have been the victims of a barbaric act, and that it compensate those whose property has been destroyed. The rallies also appealed all Nepalese, regardless of their ideology or party affiliation, to defend sovereignty. Organizers ask international friends and communities to condemn Indian aggression in Nepal. The systemic encroachment into Nepali lands as well as the atrocities committed against Nepalese citizens are a violation of international law and human rights, and constitute an attack on Nepal’s sovereignty. People from Nepal and India have very cordial relations: they respect and admire each other. They share many common attributes. Nepalese appeal to the Indian government to base its foreign policy on those attributes as envisioned in Gujaral Doctrine. It is high time for Indian foreign policy making be taken out of the hands of bureaucrats still living in the shadow of colonialism.
Here is the online petition for your signature and distribution, which we plan to submit to the once reaches the mark http://www.thepetitionsite.com/1/Condemn-Indian-Aggression
Abi Sharma
President
Read related news:
न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
Updated: न्यू योर्क- भारतमा बरालिएका आफ्ना पुर्खाको थाँतथलो खोज्दै नेपालमा आएर आफ्नो जीवन नेपाल आमालाई अर्पेका, "देशले रगत मागे मलाई बली चढाऊ" अमर गीतका गायक, संगितकार तथा रचनाकार स्व. गोपाल योन्जनलाई भन्दा ज्यादा भारतको खप्की र पिडा अनि मातृभूमीको माया कस्लाई होला?
यता न्यू योर्कमा आज घटेको घटना प्रसंग ठ्याक्क मिल्न गएको छ। भारतले नेपाली सीमा मिचेको तथा निर्दोस नेपालीहरु भारतीय सुरक्षाकर्मीहरुको अत्याचारको शिकार र बिस्थापित हुनु परेको बिषयलाई लिएर विश्वब्यापी बिरोध कार्यक्रमअनुसार न्यू योर्कबासी नेपालीहरुको एक प्रतिनिधि मन्डलले आज बिहान संयुक्त राष्ट्र संघका लागि भारतीय स्थाई नियोग मार्फत भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई बिरोध बिज्ञप्ती बुझाउन जाँदा नियोगका कर्मचारीहरुले ठाडै हकार्दै पत्र बुझ्न अस्विकार गरेका छन्। मानब अधिकारको रखवारी गर्ने राष्ट्र संघ र आफ्नो देशबिच सम्बन्ध स्थापित गर्ने सेतुको भूमिका निभाउने भारतीय नियोगको यस्तो निक्रिस्ट व्यबहारबाट प्रतिनिधि मन्डलमा सहभागी नेपालीहरु स्तब्ध र क्रुद्ध बनेकाछन् र सशक्त आन्दोलनकोलागि एक जुट हुन सम्पूर्ण न्यू योर्कबासी नेपालीहरुलाई अपील गरेका छन्। Read more
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- Don't Miss 1st Live Broadcst from New York City !
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- Nepalese Songs & Dance
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली


























Comments