Inside

All Time Top 50 News

Events Listing ! It's 100 % Free !!

Event 

Title:
International Nepali Poetry Competetion 2012, Dallas, TX, June 30, deadline May 15
When:
15.05.2012 - 30.06.2012
Where:
USA - USA
Category:
USA

Description

नेपाली साहित्य प्रतिष्ठान
उत्तर अमेरिका

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब- २०१२ सम्बन्धि प्रतिष्ठानको सुचना

प्रतियोगिताको नाम: अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब - २०१२

प्रतियोगिता हुने स्थल: टेक्सास राज्यको, डालास
प्रतियोगिता हुने मिति: ३० जुन, २०१२

प्रतियोगिताकोलागि कविता बुझाउनु पर्ने अन्तिम मिति: १५ मे, २०१२

अन्तरराष्ट्रिय नेपाली कविता महोत्सब - २०१२ आयोजक समितिको सुचना !

अन्तिम समयमा हाम्रो कविता महोत्सबबारे जानकारी माग्ने र कविताहरु पठाई सहभागी हुन् चाहने कविहरुको भावनालाई कदर गर्दै महोत्सबकोलागि कविता संकलन गर्ने दिन अरु पाँच दिन थप्ने निधो भएको छ । यसअनुसार अब मे महिनाको २० तारिख मध्यरातसम्म आएका कविताहरुलाई प्रतियोगितामा सामेल गर्न सकिने छ ।

यस अन्तरराष्ट्रिय नेपाली कविता महोत्सबमा प्रथम, दोश्रो, र तेश्रो पुरस्कार तल उल्लेख गरिएअनुसार रहेको छ:

प्रथम परस्कार: हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार एक हजार यूएस डलर र प्रमाण पत्र
दोश्रो पुरस्कार: शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार तिन सय यूयस डलर र प्रमाण पत्र
तेस्रो पुरस्कार: बसुन्न्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कार दुइ सय यूएस डलर र प्रमाण पत्र

प्रतियोगितामा आफ्नो रचना पठाउन चाहनु हुने कबिहरुले पालना गर्नु पर्ने सर्तहरु निम्न रहेका छन्:

१. कबिहरुले आफ्नो कविता आफ्नो छ्यत्रको संयोजकको ठेगानामा इ-मेलमार्फत पठाउनु पर्ने छ । आफ्नो छ्यत्रको छ्यत्रिय संयोजक नभएको अवस्थामा विश्वको कुनै पनि भूभागमा रहनु भएको कबिहरुले आफ्नो कविता सिधै केन्द्रीय संयोजक र उप संयोजकको इ-मेल ठेगानामा पठाउन सक्नु हुने छ ।
२. आफ्नो स्वेछ्याले केन्द्रको इ-मेललाई प्रतिलिपि पठाउन भने जो सुकैले जुनसुकै क्षेत्रबाट पनि सक्नु हुनेछ । हरेक कविताहरुले सम्बन्धित क्षेत्रकै प्रारम्भिक चरणको छनौट प्रक्रियामा जानु पर्ने छ ।
३. कविताको शब्द सिमा अधिकतम २०० तोकिएको छ । त्योभन्दा बढी शब्दका कविता पहिलो चरणमै स्वत: अस्वीकृत हुनेछन् ।
४. कबितामा कुनै पनि प्रकारको गाली गलौज छ भने, साप्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अस्लिल शब्दहरुको प्रयोग भएको छ भने त्यस्ता कविताहरु पहिलो चरणमै स्वत: अस्वीकृत हुनेछन् ।
५. कविताको बिषय बस्तु, कविताको स्वरूप (गद्द या छन्द) कोबारेमा कबि हरुलाई स्वतन्त्र छाडिएको छ ।
६. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउने छन् तर त्यस्ता कविताको नेपाली रुपान्तर पनि साथमा संलग्न हुनु पर्ने छ ।
७. कविताहरु प्रिती फोन्टमा मात्र पठाउनु पर्ने छ ।
८. कविता नितान्त नयाँ र मौलिक हुनु पर्ने छ र कविले आफ्नो रचनासंग आफ्नो छोटो परिचय र ठेगानासहित पासपोर्ट साइजको फोटो पनि पठाउनु पर्ने छ ।
९. प्रतियोगिताकोलागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा सम्प्रेषण भएको पाइएमा स्वत: अस्वीकृत हुनेछन् ।
१०. प्रतियोगिताकोलागि प्राप्त कवितामा अरु कसैको कविताको केहि अंश या पुरा नक्कल भएको पाइएमा स्वत: अस्वीकृत हुनेछन् ।

कविता महोत्सब- २०१२ को आयोजक समिति र सम्पर्क ठेगाना

संयोजक - सुन्दर जोशी This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it ,
उप संयोजक - निलम कार्की 'निहारिका' This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
बोस्टन, संयोजक - गोबर्धन पुजा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
क्यालीफोर्निया, संयोजक - ध्रुब थापा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
डालास, संयोजक - बासु शर्मा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
फ्लोरिडा, संयोजक - प्रजेश न्यौपाने This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
न्यु योर्क, संयोजक - गीता पन्थ - This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
क्यानाडा संयोजक - ऋषि बस्ताकोटी This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
नेपाल संयोजक - विश्वबिमोहन श्रेष्ठ This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
भारत संयोजक - मनप्रसाद सुब्बा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
दक्छिन यसिया संयोजक - टंक सुब्बा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
मध्यपूर्व संयोजक - दिप्स शाह This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
अस्ट्रेलिया संयोजक - भीमसेन सापकोटा This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
बर्मा, संयोजक - कृसु छेत्री This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
आसाम, संयोजक - टेक नारायण उपाध्याय This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
युरोप संयोजक - मुकेश राई This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Venue

Venue:
USA
Street:
USA
City:
USA
State:
USA
Country:
Country: us

Description

Sorry, no description available

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.