Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Dalit Issue
Celebrating 100 years of women's progress: Empowering Dalit women in Nepal PDF Print E-mail
Share
Written by Empower Dalit Women of Nepal (EDWON)   
Tuesday, 08 March 2011 11:59

Exclusive: Boston, MA- International Women's Day is celebrating its 100th anniversary this year. IWD has grown in size, gathering support for women's rights all across the globe and recognizing the accomplishments of women everywhere.  Dalit women in Nepal are among those making huge strides in gaining respect and equality through EDWON's empowerment programs.


Read 0 Comments... >>
Read more...
 
Facebook asked to block defaced Ambedkar page PDF Print E-mail
Share
Written by PTI, TimesofIndia.com   
Wednesday, 16 February 2011 03:01

Media watch: MUMBAI, India: Armed with a court order, city police asked popular social networking site Facebook to block a page, which allegedly carried a defaced photo of Dalit icon Babasaheb Ambedkar.
Read 0 Comments... >>

Read more...
 
जातीय बिभेदको अन्त्यकालागि कृयाशिल बिष्णुमाया परियारको पुस्तक बिमोचन, चर्चित गायक यश कुमार सम्मानित PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Santa Bagam   
Tuesday, 01 February 2011 20:54

Special: 6 photos: काठमाडौं- २१ औं शताब्दीमा पनि कथित ठूलो जात र सानो जातको विभेद भोग्न बाध्य हुनेहरुकाबारे विष्णुमाया परियारद्वारा लिखित 'नेपालमा जातीय विभेद र सामाजिक सङ्घर्ष' (कास्ट डिस्कि्रमिनेसन एन्ड सोसल स्ट्रगल इन नेपाल) पुस्तक सार्वजनिक गरिनुकासाथै चर्चित गायक यश कुमारलाई सम्मान कार्यक्रमको आयोजना गरिएकोछ ।


Read 0 Comments... >>
Read more...
 
दलित समुदायमा ब्याप्त गरिबी घटाउन आयमुलक सिप सिकाइने PDF Print E-mail
Share
Written by Santa Bagam   
Wednesday, 29 December 2010 17:29

काठमाडौं- उपेक्षित उत्पीडित र दलितवर्ग उत्थान विकास समितिले दलित समुदायमा रहेको ब्याप्त गरिबी घटाउन देशभरीका सबै जिल्लामा आयमुलक सिप सिकाउने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
बोस्टोनमा नेपाली दलित महिला र बालबालिकाकोलागि सहयोग उत्सब सम्पन्न PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Saturday, 23 October 2010 08:43

Special: 19 photos, 2 videos & 1 audio: बोस्टोन- नेपालका दलित र निमुखा महिला र बालबालिकाहरुका निम्ती डेढ करोडभन्दाबेशी रुपैयाँ लगानी गर्न सफल संस्था Empower Dalit Women of Nepal (EDWON) को अमेरिकि राज्य मासाचुसेट्सको बोस्टोन शहरमा पहिलो सफल सार्वजनिक सहयोग उत्सब (Fundraising Festival) को आयोजना गरियो।


Read 0 Comments... >>
Read more...
 
अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको ! PDF Print E-mail
Share
Written by Pradeep Thapa Magar   
Thursday, 21 October 2010 09:46

Updated: Exclusive interview & feature story: 3 videos, 36 images: न्यू योर्क / बोस्टोन- अमेरिकि गड मदरको सहयोगमा उच्च शिक्षा हाँसिल गर्न अमेरिका छिरेकी एक मिहिनेती दलित नारीको संघर्ष र सफलताको साँचो कहानी हो यो। नेपालको गोर्खा जिल्लाको दुर्गम गाउँ ताक्लुङकि बिष्णुमाया परियारले अमेरिकामा कसरी स्नातकोत्तर (एमए) गरिन्, कुन कामकालागि एक दर्जन अन्तरराष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित भईन् र पाँचै बर्षमा डेढ करोड रुपैयाँ आफ्नो गाउँ र अरु ७ जिल्लाका २५ सय महिला र ३ हजारबेशी स्कुले बालबालिकाकोलागि लगानी गर्न सफल भईन्? उनको यो पत्याइ नसक्नुको सफलता र उनी दलित भएकै कारण बेहोर्नु परेको खपिनसक्नुको उत्पिडनको कथा कुनै दन्त्य कथाको कहानी होइन बल्की नयाँ नेपालमा अझै बिद्यमान परिपाटी र नियतीको एउटा पाटो हो। सुन्ने हो उनको त्यो कहानी? युएस नेपाल अनलाइनले तिनै संघर्षशील नारी ब्यक्तित्व बिष्णुमाया परियारसंग लिएको बिशेष भिडियो वार्ता हेर्नुहोस्:


Read 0 Comments... >>
Read more...
 
राष्ट्रिय दलित आयोगद्वारा पनि सेना नै दोशी ठहर PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 08 April 2010 15:40

काठमाडौं- तीन जना दलित मारिएको सुर्खेत घटनामा नेपाली सेना दोषी रहेको निष्कर्ष राष्ट्रिय दलित आयोगले पनि निकालेको छ ।
Read 0 Comments... >>

Read more...
 
तीन दलित जातिका संगठनहरुद्वारा एकताको घोषणा PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 01 April 2010 16:48

काठमाडौं- आपसमा फुटेर खुलेका तीन दलित जातिका विभिन्न संगठनहरुले विहीबार एकताको घोषणा गरेका छन् ।


Read 0 Comments... >>
Read more...
 
तीन जना दलित महिलाहरु मारिएपछि मानव अधिकार आयोगले सरकार र नेपाली सेनासँग जानकारी माग PDF Print E-mail
Share
Written by Sitaram Baral   
Friday, 12 March 2010 16:06

काठमाडौं- नेपाली सेनाको गोलीबाट विहीबार राति सुर्खेत-बर्दिया सीमानामा तीन जना दलित महिलाहरु मारिएपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकार लगायत नेपाली सेनासँग स्पष्ट जानकारी माग गरेको छ ।


Read 1 Comments... >>
Read more...
 
निकुञ्जमा सेनाको गोलीबाट तीन महिलाको मृत्यु PDF Print E-mail
Share
Written by Geban Mijhar   
Friday, 12 March 2010 02:01

सुर्खेत- बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन स्थानीयको सेनाको गोलीबाट मृत्यु भएको छ ।
Read 0 Comments... >>

Read more...
 
अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट दलित नेता डिबी परियार सम्मानित PDF Print E-mail
Share
Written by Sitaram Baral   
Saturday, 20 February 2010 15:57

काठमाडौं- दलित नेता डिबी परियार डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।
Read 0 Comments... >>

Read more...
 
दलितलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न निर्देशन PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 04 February 2010 13:03

काठमाडौं- 'दलित समुदायलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न  व्यवस्थापिका संसदको महिला, बालवालिका र समाज कल्याण समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।
Read 0 Comments... >>

Read more...
 
दलितहरुलाई प्रचन्डको आश्वासन PDF Print E-mail
Share
Written by Santa Bagam   
Monday, 25 January 2010 17:49

काठमाडौं- एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायका अधिकार र मागका विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरी सहमति जुटाउने प्रतिवद्धता जनाएका छन् ।
Read 0 Comments... >>

Read more...
 
मैना सुनुवारको हत्यामा संलग्न सैनिक अधिकारीलाई राष्ट्र संघद्वारा शान्ति सेनाबाट फिर्ता PDF Print E-mail
Share
Written by Sitaram Baral   
Thursday, 10 December 2009 15:31

काठमाण्डौ- आफ्नो अनुकूल नभएपछि राष्ट्र संघ र राष्ट्र संघीय शान्ति मिसन अनमिन माओवादी पक्षीय भएको आरोप लगाइरहेको सरकारमाथि संयुक्त राष्ट्र संघले यसै हप्ता बलियो झापड दिएको छ ।
Read 0 Comments... >>

Read more...
 
Dalit Women and HIV/ AIDS in Nepal: Empowering Dalit Women is a Key to Mitigate HIV/ AIDSn PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Bishnu Maya Pariyar   
Monday, 12 October 2009 06:12

Story of Kamala

It was a very rainy cold day. I was sitting on the porch talking to a friend. She told me Kamala had died not long after she was diagnosed with AIDS. I was very sad to hear about her painful death. Kamala was born to a very poor lower caste family, in isolated rural Nepal where there is no road or running water. Eight members of her family used to live in a small house without windows. Her parents served their whole lives working as tailors for high caste Brahmin families without compensation. They made clothes for 50-200 family members. In return, they would get one basket of corn per year.
Read 0 Comments... >>

Read more...
 
Caste Based Health Discrimination in Nepal PDF Print E-mail
Share
Written by Bishnu Maya Pariyar   
Friday, 02 October 2009 06:04

How discrimination based on poverty, caste & gender play a prominent role in poor health in Nepal ?

"Health care is an essential safeguard of human life and dignity and there is an obligation for society to ensure that every person be able to realize this right."- Cardinal Joseph Bernardin, Chicago Archdiocese.

Boston, MA- Bachchu Kailash who is a prominent writer of Kathmandu Post states, health is the basic condition for quality life. All human beings should have the right to health. Health policy, health promotion and education, health care and health care services are means to ensure this fundamental human right. Patients have a right of access to health care, right to considerate care, right to informed consent and the right to information concerning the health services available. Health problems are among the most visible and serious issues in the world now. Health inequalities in poor countries are worse than in developed countries. People living in poorer communities die younger and experience poorer physical and mental health throughout their lives than those living in richer communities.


Read 0 Comments... >>
Read more...
 
दलितहरु दसैंमा सिनो खाने नखानेबारे बिबादमा PDF Print E-mail
Share
Written by Geban Mijhar   
Friday, 18 September 2009 23:44

Read 0 Comments... >>
Read more...
 
दलित अधिकार सुनिश्चतताकालागि सुझाव संकलन PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Thursday, 03 September 2009 00:30

Read 0 Comments... >>
Read more...
 
दलित-दलित वीचको विभेद अन्त्य भएको घोषणा PDF Print E-mail
Share
Written by Chandra Kanta Khanal   
Tuesday, 14 July 2009 00:22
रुपन्देही- सरकारले पुन: छुवाछुत उन्मुलनको घोषणा गरेकै बेला गुल्मी जिल्लाको सदरमुकामस्थित अर्खले गाविसमा दलित-दलित वीचको विभेद अन्त्य भएको घोषणा गरिएको छ।

Read 0 Comments... >>
Read more...
 
नयाँ नेपालमा दलितहरुको यस्तो हालत PDF Print E-mail
Share
Written by Geban Mijhar   
Wednesday, 29 April 2009 07:59

जाजरकोट- २०६६ बैशाख १६ जाजरकोटका दलितहरुको अवस्था अति नाजुक अवस्थामा रहेको एक तथ्याङ्गकले देखाएको छ ।
Read 1 Comments... >>

Read more...
 
दलितलाई रक्षा बन्धनको धागा नबाध्दा जेल, दैलेखका ब्राम्हणहरुले कर्मकाण्ड नगर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Geban Mijhar   
Wednesday, 22 April 2009 23:58
दैलेख- गत साउन ३२ गते रक्षा वन्धन चाडमा एक ब्राम्हणले दलितलाई रक्षा बन्धनको धागा नवाधेर विभेद गरेको भन्ने मुद्दामा जिल्ला अदालत दैलेखले ३ महिना कैद र १ हजार रुपैंयाँ नगद जरिवाना गरेको सर्न्दर्भलाई जोडेर पञ्चकोशी वैदिक सनातन धर्म सेवा समाज दैलेखले बुधवारदेखि सम्पूर्ण कर्मकाण्डको काम रोक्ने निर्णय गरेको छ ।

Read 0 Comments... >>
Read more...
 
<< Start < Prev 1 2 Next > End >>

Page 1 of 2

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?