Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलित-दलित वीचको विभेद अन्त्य भएको घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandra Kanta Khanal   
Tuesday, 14 July 2009 00:22
रुपन्देही- सरकारले पुन: छुवाछुत उन्मुलनको घोषणा गरेकै बेला गुल्मी जिल्लाको सदरमुकामस्थित अर्खले गाविसमा दलित-दलित वीचको विभेद अन्त्य भएको घोषणा गरिएको छ।
नेपालमा ब्रामण-क्षेत्री समाजबाट दलितसँग पानी नचल्ने परम्परा हिन्दू बर्णाश्रमको उपज मनिएपनि दलित-दलित बिच नै अछुतको व्यबहार चाँही छुवाछुत परम्पराको परकास्ठा मान्न पर्छ।
सामाजीक न्याय, समावेसीकरण र समतामूलक समाजको निर्माणको लागि भनेर हालै गुल्मी जिल्लाका दलीत अधिकारकर्मिहरुद्वारा आयोजना गरिएको सहभोज कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
दलीत जनचेतना अभिवृद्धि कार्यक्रम संचालक समितिद्वारा आयोजना गरिएको सो कार्यक्रममा दलीतहरु भित्र रहेका विभिन्न जातीहरुका पाँचजना कन्याहरुद्वारा सामुहिक रुपमा सहभोज गराईएको थियो । सहभोज कार्यक्रममा वॊल्ने वक्ताहरुले यस्ता कमर्यक्रमहरुले समाजमा सकारात्मक भुमिका निर्वाह गर्ने वताएका थिए ।
कार्यक्रममा जिल्ला स्तर र गाँउ तहका दलीत र गैरदलीतहरुको व्यापक सहभागिता रहेको थियो ।
-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?