Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तीन दलित जातिका संगठनहरुद्वारा एकताको घोषणा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 01 April 2010 16:48

काठमाडौं- आपसमा फुटेर खुलेका तीन दलित जातिका विभिन्न संगठनहरुले विहीबार एकताको घोषणा गरेका छन् ।



नेपाल विश्वकर्मा एकता समाज, नेपाल विश्वकर्मा समाज र नेपाल लोकतान्त्रिक विश्वकर्मा सेवा समाजबीच बिहीबार राजधानीमा एकता घोषणा भएको हो । विश्वकर्माहरुको तीनवटै संगठनको एकतापश्चातको नाम नेपाल राष्ट्रिय विश्वकर्मा समाज राखिएको छ ।

एकता घोषणा सभामा बोल्दै समाजका अध्यक्ष शंकरप्रसाद विश्वकर्माले तीन वर्षको लामो वार्तापछि एकता भएको जानकारी दिए । समाजका उपाध्यक्षमा देबीप्रसाद रसाइली, इन्द्र लामिछाने, दुर्गाबहादुर सुनार, चक्रमान विश्वकर्मा, महासचिव युवलाल विश्वकर्मा, सचिव हरिप्रसाद रसाइली लगायत छन् ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?