Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नयाँ नेपालमा दलितहरुको यस्तो हालत PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Wednesday, 29 April 2009 07:59

जाजरकोट- २०६६ बैशाख १६ जाजरकोटका दलितहरुको अवस्था अति नाजुक अवस्थामा रहेको एक तथ्याङ्गकले देखाएको छ ।

दलित उत्थान बर्ग समन्वय समिति जाजरकोटले आइतबार र्सार्वजतिक गरेका तथ्याङ्गकले जाजरकोटका दलितहरुको यो अवस्थामा रहेको देखाएको छ ।
तथ्याङ्गकका अनुसार १ हजार १ सय २६ घरपरिवार दलित खलिया, ४ सय ६८ घर दलित हलिया, ४ सय ३० घर परिवारदलित सुकुम्बासी र ६ सय ४३ घर दलित भूमिहिन अवस्थामा रहेको यो तथ्याङ्गक र्सार्वजनिक गरेको हो ।
१ सय ४२ जना दलित बालबालिकाहरुको बुवा अहिलेसम्म पनि पत्ता नलाएको पनि तथ्याङ्गकमा उल्लेख गरिएको छ ।
-Geban Mijhar in Surkhet

Comments

avatar soalteemagar
0
 
 
whoever comes to grab the vote they always comes with handful of hopes for the poor people like dalits ,janjatis but at the end they all fraud them ,the last n most hopefull movement Maoist have shown their honey web and thrown with smoke of fire,
now the time has to battle really fo r own shake only for own shake
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?