Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

RSS News Feeds

feed-image Feed Entries
Economy
आर्थिक सामर्थ्यलाई केन्द्र विन्दूमा राखेर नयाँ संविधानमा व्यवस्था गरिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको माग PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Thursday, 17 May 2012 03:20

नेपाल उद्योग वाणिज्य महासंघले 'राष्ट्रिय सद्भाव संदेश अभियान' शुरु गर्ने
काठमाडौं- नेपालको नयाँ संविधानमा आर्थिक सामर्थ्यलाई केन्द्र विन्दूमा राखेर संघीयताको ब्यबस्था गर्नु पर्ने माग गरेको छ ।


Read 0 Comments... >>
Read more...
 
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ को औपचारिक समुद्घाटन PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Thursday, 05 April 2012 17:40

काठमाडौं- सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ (Nepal International Trade Fair-2012) को चैत्र २३ गते एक विशेष समारोहका बीच भृकुटीमण्डप प्रदर्शनीस्थल काठमाडौंमा समुद्घाटन भएको छ।


Read 0 Comments... >>
Read more...
 
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ को अन्तिम तयारी PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Monday, 02 April 2012 17:33

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ (Nepal International Trade Fair-2012) को तयारी अन्तिम चरणमा पुगेको छ ।
Read 0 Comments... >>

Read more...
 
नेपाली महिलाहरुको उद्यमशिलता विकासका विषयमा फिनिस प्रतिनिधिमण्डलसंग छलफल PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Thursday, 15 March 2012 11:48

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भ्रमणमा रहेको फिनीस प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा उद्यमशीलता विकास मार्फत अर्थतन्त्रको मूल प्रवाहमा महिलाहरुको सहभागिताका विषयमा छलफल एवं अन्तरकि्रया सम्पन्न भयो ।
Read 0 Comments... >>

Read more...
 
'नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला' अप्रिल ५ देखि ९ सम्म काठमाडौंमा हुँदै PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Thursday, 15 March 2012 04:46

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारको सहयोगमा यही चैत्र महिनाको अन्तिम साता काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गरिने भएको छ।
Read 0 Comments... >>

Read more...
 
एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (क्यासी) को २६ औं सम्मेलन नेपालमा पहिलो पटक अक्टोबर ३-५ मा हुँदै PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Sunday, 11 March 2012 04:10

"Vision for Shared Prosperity"
काठमाडौं- एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia-Pacific Chambers of Commerce & Industry -CACCI) को २६ औं सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आगामी असोज १७ देखि १९ गते (3-5 October 2012) सम्म नेपालमा आयोजना हुने भएको छ।
Read 0 Comments... >>

Read more...
 
विश्वमा १ हजार २२६ अर्बपति धनीहरु तर विश्वभर भोको पेट हुनेहरु चाँही ९२ करोड ५० लाख ! PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 08 March 2012 06:24

Exclusive: न्यू योर्क- विश्व प्रशिद्ध अमेरिकि आर्थिक पत्रिका फोर्ब्स (Forbes) ले विश्वका १ हजार २२६ अर्बपति धनाड्यहरुको सूचि सार्वजनिक गरेको छ। ति अर्बपति धनपतिहरुको कूल धन अमेरिकि डलर ४.६ त्रिलियन अर्थात साढे ४ खर्बभन्दाबेशी अमेरिकि डलर रहेको तथ्याङ्कले देखाएको छ। तर यो धनीमानीहरुको सूचिलाई गिज्याउने विश्वको उल्टो तथ्याङ्क अर्थात विश्वमा खान नपाएर भोकै बस्न वाध्य ९२ करोड ५० लाख जनताहरुको क्रन्दन कस्ले सुन्ने?


Read 0 Comments... >>
Read more...
 
पर्यटन महोत्सव दुई लाख दर्शकद्वारा अबलोकन, चार करोड कारोबार PDF Print E-mail
Share
Written by Haribahadur Saru Magar   
Monday, 27 February 2012 22:18

'म झण्डा र डण्डा हल्लाउन मन्त्री बनेको हैन'- पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर
सन् २०२० सम्ममा एक करोड विदेशी पर्यटक भित्राउने मन्त्रीको दावी

पाल्पा- फागुन ५ गतेदेखि सन्चालन भएको पश्चिमान्चल औद्योगिक व्यापार मेला कृषि प्रदर्शनी एवं पर्यटन महोत्सवको दुई लाख दर्शकले अवलोकन गरेको र चार करोडको कारोबार भएको आयोजकहरुले जनाएएकाछन्।
Read 0 Comments... >>

Read more...
 
प्रेमको प्रतिक रानी महल र विश्वकै ठूलो पाल्पाली करुवा मेलाको आकर्षण, हेलिकोप्टरबाट दृष्यावलोकन गर्ने अवसर PDF Print E-mail
Share
Written by Haribahadur Saru Magar   
Tuesday, 21 February 2012 07:12

पाल्पा- फागुन ५ गतेदेखि सुरु भएको पश्चिमान्चल औद्योगिक व्यापार मेला, कृषि प्रर्दशनी एवं पर्यटन महोत्सवमा दर्शकको भीड अघिल्ला दिनहरुमा भन्दा बढ्दै गएको छ ।
Read 0 Comments... >>

Read more...
 
पश्चिमान्चल औद्योगिक व्यापार मेला एवं कृषि प्रदर्शनी पर्यटन महोत्सव २०६८ शुरु PDF Print E-mail
Share
Written by Haribahadur Saru Magar   
Friday, 17 February 2012 17:20

राष्ट्रपति यादवद्वारा मुलुकको राज्य पुनसर्ंरचना वैज्ञानिकरुपले हुनु पर्ने दावी
पाल्पा जिल्लालाई संघीय राजधानी होईन केन्द्रिय राजधानी बनाउनु पर्ने स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको सुझाव

पाल्पा- राष्ट्रपति रामवरण यादवले नेपाली जनताले मुलुकमा ठुल ठुला परिवर्तन गरेपनि त्यसको संस्थागत हुन नसकेको बताउँदै यहाँको राजनीतिलाई आधुनिक युगअनुसार परिवतन गर्न सके मात्र नेपाली जनताको चाहना पुरा हुने बताउनुभयो ।
Read 0 Comments... >>

Read more...
 
बिदेशमा निर्यात बढेपछि कफी खेतीको लोकप्रियता बढ्दो, १ करोड २० लाख नगद आम्दानी PDF Print E-mail
Share
Written by Chandrakanta Khanal   
Thursday, 09 February 2012 07:55

नेपालभर १ हजार ५ सय ३१ हेक्टरमा कफी खेती, ३३४ मेट्रिक्टन उत्पादन
रुपन्देही- गुल्मीको अर्गानिक कफीले स्वदेसमाभन्दा बिदेसमा राम्रो बजार पाउन थालेपछि गुल्मीका कृषकहरुमा उत्साह आएको बताएका छन्।


Read 0 Comments... >>
Read more...
 
भारतीय जलश्रोत क्षेत्रका लगानीकर्ताहरु सम्मिलित उच्चस्तरीय टोलीद्वारा प्रधानमन्त्री भट्टराईसंग औपचारिक भेटवार्ता PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce Nad Industry (FNCCI)   
Tuesday, 07 February 2012 10:22

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) को जलश्रोत क्षेत्रका भारतीय लगानीकर्ताहरु सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा औपचारिक भेटवार्ता गरेकोछ।


Read 0 Comments... >>
Read more...
 
बुटवलमा चौथो कृषि मेला शुरु: महोत्सबमा १ लाखले अबलोकन र २ करोड कारोबार हुने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandrakanta Khanal   
Saturday, 28 January 2012 14:18

'बजारमुखी कृषिको आधार: समुन्नत नेपालको पुर्वाधार'
रुपन्देही- बुटवलमा शनिबारदेखि कृषि मेला शुरु भएको छ । 'बजारमुखी कृषिको आधार: समुन्नत नेपालको पुर्वाधार' नाराका साथ बुटवल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा बुटवलमा चौथो कृषि मेला शुरु भएको छ ।


Read 0 Comments... >>
Read more...
 
कोलकतामा नेउवामहासंघ-सीआइआई संयुक्त आर्थिक परिषद बैठक सम्पन्न PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)   
Friday, 27 January 2012 15:18

कोलकता, भारत- नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र भारतीय उद्योग परिसंघ (CII) को संयुक्त आर्थिक परिषद (Joint Economic Council) को बैठक हालै भारतको कोलकतामा सम्पन्न भयो ।
Read 0 Comments... >>

Read more...
 
पेट्रोलियम पदार्थको निर्वाध आपूर्ति एवं दोहोरो मुल्य अन्त्यकालागि गम्भीर महासंघद्वारा आग्रह PDF Print E-mail
Share
Written by FNCCI & NCC   
Tuesday, 24 January 2012 15:20

काठमाडौं- सरकारले सातामा ४ हजार लिटरभन्दा बढी डिजेल खरिद गर्ने उद्योगले बढी मुल्यमा खरिद गर्नुपर्ने व्यवस्था गरी औद्योगिक क्षेत्रमा पुनः दोहोरो मुल्य कायम गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
Read 0 Comments... >>

Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 Next > End >>

Page 1 of 8

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?