Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

हाम्रो नेपालमा: द्वन्दकालका मृतकका आफन्तले पाउने रुपैयाँ फ्रिज PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Haribahadur Saru Magar   
Friday, 24 July 2009 19:20

गुल्मि -द्वन्दकालमा मृत्यू भएका मृतकका आफन्त र बेपत्तालाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेपनि गुल्मी जिल्लाका ७ जना मृतकका परीवारले अझ सम्मपनि राहत पाएका छैनन् तर उनीहरुको परीवारको लागी राहतस्वरुप आएको ७ लाख रुपैयाँ भने फ्रिज भएको छ ।

 

जिल्लाका अन्य १ सय १ जना मृतक मध्ये ९४ को परीवारलाई भने एक एक लाखको दरले ९४ लाख रुपैयाँ राहत उपलब्ध गराईएकेा जिल्ला प्रसाशन कार्यालय गुल्मीका लेखा अधिकृत हरीलाल पन्थीले बताउनुभयो ।
यसैगरी जिल्लाबाट बेपत्ता भएका ४ जनाको परीवारले राहत लिन नआएकेा उहाँले बताउनुभयो । उनीहरुको परीवारलाई प्रकृया थाहा नभएको र अन्य विविध कारणले रकम लिन नआएकेा जिल्ला प्रसासन कार्यलय गुल्मीले जनाएकेा छ । उनीहरुको यस वर्षकेा रकम फ्रिज भएको भएपनि यस वर्ष लिन आएमा उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी भविस्वर पाण्डेले बताउनुभयो ।
यसैगरी गत वर्ष गुल्मीमा दैविप्रकोपबाट प्रभावित २६७ जना परीवारलाई राहत उपलब्ध गराएकेा छ ।
-Haribahadur Saru Magar in Palpa

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?