Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दुई पाते सुइरो, दुई हात तिम्रो... PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   

युएस नेपाल अनलाइन प्रकाशनको दोश्रो बर्ष पुरा, चुनौती, सम्भाबना र उज्यालो भबिश्यको आशा
न्यू योर्क- आजैको दिन अर्थात सन् २००७ को डिसेम्बर ३ तारिख न्यू योर्कको त्यो जाडो छेल्दै युएस नेपाल अनलाइनको औपचारिक प्रकाशन थालनी गरिएको थियो। आज यस अनलाइनले दोश्रो बर्ष पुरा गर्न सफल भएकोछ।


दुई बर्षको यात्रा र सहयात्रीहरु

पछिल्लो पटक  December 1, 2009 को तथ्याङ्कअनुसार युएस नेपाल अनलाइन २ करोड ८२ लाख पटक हेरियो। यसका २३ लाख समाचार र अन्य खुराकीका पानाहरु पढियो।

युएस नेपाल अनलाइनले शुरु गरेको सामुदायीक पत्रकारिता (Community Journalism) को यो यात्रामा पाठकहरुबाट पाएको माया र सहयोगीहरुबाट प्रदान गरिएको सदभाब, नैतिक र भौतिक योगदानको यहाँ उल्लेख नगरे पाप लाग्छ।

युएस नेपाल अनलाइन परिवार दोश्रो वार्षिकोत्सबको अबसरमा सम्पूर्ण पाठक, सहयोगी मित्रहरु, सहकर्मी पत्रकारहरु, लेखक बन्धुहरु र बिज्ञापनदाताहरुमा हार्दिक साधुबाद ब्यक्त गर्दछ। र बिज्ञापनदाताहरुमा हार्दिक साधुबाद ब्यक्त गर्दछ।

न्यू योर्कबाट मुनाफारहित नेपाली-अमेरिकी मेडियाको रुपमा प्रकाशन थालनी गरिएको यो अनलाइनको भबिश्य युएस नेपाल अनलाइनले निस्पक्ष र निडर भएर पस्किने समाचार र नेपाली समुदायसंग यसको एक परिपुरकको सम्बन्धमा भर पर्दछ।

 

अहो, दुई बर्षमा न्यू योर्कका नेपाली समुदायका झन्डै ४०० वटा समाचारहरु प्रकासित गरिएछ। ३० भन्दा बेशी नेपाली संस्थाहरु न्यू योर्कमा जो छन्, धन्य हुन् ति। पढ्नुहोस्:


यस अनलाइनका अमेरिका, नेपाल र विश्व भर गरी दुई दर्जनभन्दा बेशी पत्रकार, लेखक, फोटोग्राफर र सहयोगीहरु कार्यरतछन्। नेपालबाट पठाइने समाचार र फोटोको लागि दिइने पारिश्रमिक, अनलाइनको होस्टिङ र सम्पादनका लागि लाग्ने ब्ययभारको चाँजो पाँजो खाली बिज्ञापनले मात्र ठेग्न सकेको छैन। यो अनलाइनलाई निरन्तर प्रकाशनमा राख्न हाम्रा सह्रिदयी मित्र र सुभेच्छुकहरुको ठुलो सहयोग रहेकोछ। हामीले भबिश्यमा पनि यहाँहरुको थप माया, हौस्याला र सहयोगको अपेक्षा गरेकाछौं। Read more

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?