NEWS: बिबिसी नेपाली सेवा ::

Inside

RSS News Feeds

feed-image Feed Entries
Federalism
तीन मुख्य दलहरु जेठ १४ भित्रनै नयाँ संबिधान जारी गर्न सहमत PDF Print E-mail
Share
Written by Administrator   
Friday, 25 May 2012 01:42

तीन दल नयाँ संबिधानमा समाबेश गरिने संघीय राज्य र नामहरुका बिषयमा सहमतीमा पुग्ने
काठमाडौं- नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्श नेताहरु नयाँ संबिधान पूर्व निर्धारित समयअनुसार नै (जेठ १४ गते) भित्रै जारी गर्ने सहमातिमा पुगेका छन्।


Read 0 Comments... >>
Read more...
 
संबिधान सभाको म्याद थप नगर्न सर्बोच्च अदालतको आदेश PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Administrator   
Thursday, 24 May 2012 23:40

Imp. Doc: Supreme Court Ruling: काठमाडौं- नेपालको सर्वोच्च अदालतले संविधान सभाको म्याद तीन महिना थप्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले गरेको निर्णयलाई कार्यान्वयन नगर्न बिहीबार अन्तरिम आदेश जारी गरेको छ।


Read 0 Comments... >>
Read more...
 
जनजातिको बन्द टुङ्गियो तर आन्दोलन जारी छ PDF Print E-mail
Share
Written by Nepal Federation of Indigenous Nationalities (NEFIN)   
Wednesday, 23 May 2012 08:42

काठमाडौं, १० जेठ- नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति संघर्ष समितिसंग मिलेर गरेको ३ दिने नेपाल बन्द सरकारसंग ९ बुँदे सम्झौतासहित समाप्त भएको तर आन्दोलन जारी रहेको जनाएको छ।
Read 0 Comments... >>

Read more...
 
सरकार र आदिवासी जनजातिबिच ९ बुँदे सम्झौता यस्तो छ, आन्दोलन फिर्ता PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by ANIJ News   
Tuesday, 22 May 2012 23:00

जातीय पहिचानको आधारमा संघीयतासहितको नयाँ संविधान जारी गराउन संबिधान सभामा कुरा पुर्याउने सहमति
Updated: Exclusive:
काठमाडौं, ९ जेठ- आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकारबीच जेठ ९ गते राती जातीय पहिचानको आधारमा संघीय प्रदेश बनाउने सहमति भएपछि समितिले आफनो आन्दोलन फिर्ता लिएको छ ।


Read 0 Comments... >>
Read more...
 
पत्रकारहरुद्वारा 'बृहत लुम्बिनी प्रदेश' को माग गर्दै आन्दोलमा PDF Print E-mail
Share
Written by Haribahadur Saru Magar   
Tuesday, 22 May 2012 19:32

पाल्पा, जेष्ठ ९- नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष भगवान भण्डारी नै अखण्ड राज्यको माग गर्दै आन्दोलनमा उत्रेपछि चौतर्फि आलोचना भएको छ ।


Read 0 Comments... >>
Read more...
 
जनजाति र सरकारबिचको वार्ता सहमति नजिक PDF Print E-mail
Share
Written by ANIJ News   
Tuesday, 22 May 2012 10:13

काठमाडौं- आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ ।
Read 0 Comments... >>

Read more...
 
जनजातिको नेपाल बन्दको अन्तिम दिन कतै धरपकड, कतै नाँच गान PDF Print E-mail
Share
Written by ANIJ News   
Tuesday, 22 May 2012 10:08

काठमाडौं, ९ जेठ- जातीय पहिचानसहितको प्रदेश बनाइनुपर्ने माग गर्दै नेपाल बन्दको तेश्रो र अन्तिम दिन आन्दोलनमा उत्रिएका जनजातिहरुले अहिले आ-आफ्ना जातीय पहिचानसहितको घाटु, साकेला नाँचकासाथै विभिन्न झाँकीहरु प्रस्तुत गरेर समापन गरेकाछन्।
Read 0 Comments... >>

Read more...
 
काँग्रेस र एमालेका नेताको अभिव्यक्तिप्रति आदिवासी जनजाति संयुक्त संघर्ष समितिको गम्भीर आपत्ति PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by ANIJ News   
Tuesday, 22 May 2012 10:06

काठमाडौं- आन्दोलनरत आदिवासी जनजाति संयुक्त संघर्ष समितिलॆ पहिचानकोलागि उत्पीडित समुदायले गरेको आन्दोलनलाई दलको नेताहरुको उक्सहाटमा भएको भन्दै काँग्रेस र एमालेका शिर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
Read 0 Comments... >>

Read more...
 
जनजाति आन्दोलन सम्बन्धी पत्रकार महासंघको अनुगमन प्रतिवेदन यस्तो छ PDF Print E-mail
Share
Written by Nabaraj Neupane   
Tuesday, 22 May 2012 10:04

काठमाडौं- नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज गरेको अनुगमनको क्रममा ललितपुरको सातदोबाटो, बालकुमारी र त्यस आसपासका क्षेत्र पत्रकारको समाचार संकलनकालागि असुरक्षित क्षेत्र रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
Read 0 Comments... >>

Read more...
 
नेउवामहासंघ (FNCCI) द्वारा जेठ १० गते वृहद 'राष्ट्रिय सद्भाव सभा' आयोजना गर्ने PDF Print E-mail
Share
Written by Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI)   
Monday, 21 May 2012 14:28

काठमाडौं, ८ जेठ- नेपाल उद्योग वाणिज्य महासंघद्वारा विभिन्न मागहरु राखी विभिन्न जातजाति, वर्ग, समूहका नाउंबाट आव्हान गरिएका अन्दोलन बन्द, हड्ताल र त्यसबाट विकसित पछिल्ला घटनाक्रमबाट मुलुकभित्र सदियौंदेखि कायम रहेको सामाजिक सद्भावमा चोट पुग्ने खालका गतिविधि देखिन थालेको प्रति गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक सद्भावलाई अझ मजवुद पार्ने उद्देश्यसहित महासंघको अगुवाईमा विभिन्न संघ/संस्थाहरुको सहभागितामा काठमाडौंलगायत मुलुकभर यही जेठ १० गते वुधवारका दिन राष्ट्रिय सद्भाव सभाको आयोजना गर्ने भएको छ ।


Read 0 Comments... >>
Read more...
 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 19

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?